यस्तो पहाड माथि चढेर दुख गरेर हामिलाई उत्तर काेरिया देखाउनु भयाे भाइ लाई धेरै धेरै धन्यवाद छ ।
@Pardesikanxama12
3 ай бұрын
Mero man KO Kura vanu vo
@bishnumahat8883
3 ай бұрын
😊@@Pardesikanxama12
@prasansharai7856
2 ай бұрын
😂😂😂
@keshavupreti120
3 ай бұрын
उत्तरकोरिया पावर र टेक्नोलोजिमा चीन ,दक्षिण कोरिया ,भारत ,अमेरिका ,युरोप भन्दा कम छैन ,विश्व प्रतिबन्दका बाबजुत पनि अगाडि नै छ!!! यो देस आत्मानिर्भर छ !!
@narayanbhattrai4055
3 ай бұрын
उत्तर कोरिया महान छ । विश्वका पुजिबादका अपराधीहरुको स्याल हुँईयाहरुको गलत समाचारहरु निच छन । भाग्य न्यौपानेले सहि सत्य तथ्य प्रचार गरिदिएका छन ।
@ManikDhimal
3 ай бұрын
मिडियाले गलत समाचार दिने दिनेरहेछन। उत्तरकोरिया धेरै धनी देश रहेछ।
@santathapa2693
3 ай бұрын
😂 VR 0:28 😮 @@ManikDhimal
@tamangkj7837
3 ай бұрын
बुढा पाकाले भन्थे पहिला पहिला "घर बस्ने नेपाल देख्ने" भनेर ।भाग्य न्यौपाने सरले घर बस्ने संसार देख्ने घर बसेरै संसार देख्न पाइयो,खुसी लाग्यो ।
@princevlog2286
3 ай бұрын
Back
@abilama9288
3 ай бұрын
किमको जस्तो सासन भए पनि त्याहाको जनताले हामी नेपालीले भन्दा राम्रै जिन्दगी जिएको छ भन्ने त्याहाको बिकाशले नै थाहा पाउछ जति स्वतन्त्र भएपनी सारै दुखी जिवन बिताउने हामी नेपालीनै रैछ। नेपाली नेता मुर्दा बाद। भागाय सरलाइ धेरै धेरै धन्यवाद 🙏🙏 एति दुख गरी भिडीयो बनाएर देखाउनु भएकोमा।
@ritaphagami6742
3 ай бұрын
❤❤❤❤ 👌👌👌👌
@jayerastarabad4909
3 ай бұрын
Yekdam yethartaw sahi satye vannu vayo
@binodpokharel5208
3 ай бұрын
तपाई साह्रै शाहसिलो पत्रकार हुनु हूंदो रहेछ, उत्तर कोरिया बिभिन्न एंगलबाट देखाई हामी नेपाली को मन भरीदिनु भ एकोमा तपाईलाई धेरै धन्यबाद !!!
@SHREYAGURUNG123
3 ай бұрын
अहा सह्रै रमाणिया ठाउँ ❤क कस्लाई मन पर्यो?लाइक गरिस्यो।😊china tour vlogs नछुटाई हेर्दै छु🙏
@hastaramrai7312
3 ай бұрын
एकदम राम्रो ठाउँ देखाउनुभयो भाग्य सरले ❤❤❤❤❤❤
@Yakthungsa50
3 ай бұрын
म पनि हेर्दै छु ल
@KamleshChoudhari-kk3kb
3 ай бұрын
herna ta Ani
@princevlog2286
3 ай бұрын
भाग्यको भिडीयो हेरौ र सबै मिलेर मिलेर अगी बडौ साथी हो।
@connectingwithnature39
3 ай бұрын
लास्तै मन परो
@ramailotravelvlog
3 ай бұрын
पश्चिमा राष्ट्रहरुले हल्ला गरेको जस्तो देश छैन। धेरै अगाडि र बिकास पनि छ। तर गरिब र धनी मान्छे जतै पनि हुन्छ। अमेरिकामा पनि गाउँ बस्ती र भिखारीहरु छन?
@princevlog2286
3 ай бұрын
Back
@SamikshaMagar-gd4ig
3 ай бұрын
right 🎉
@tigersubba2425
3 ай бұрын
सहि हो
@tekbahadurpulami6259
3 ай бұрын
हाे अहिले सम्म उत्तरकाेरियाकाे भुगाैकाे बारेमा केहि थाहा थिएन भाग्यवस अाज भाग्य न्याैपाने सरले भिडियाेबाट देखाउनु भयाे धन्यवाद तपाइलाइ
@BikramShrestha-oy7pu
3 ай бұрын
म जस्तो बेरोजगार कोको हुनुहुन्छ 😢 गरिब देशमा बसेर धनी देश हेर्ने 😢😢
तपाईंको सोच चाहिँ गरिब लाग्यो मलाई,😂😂 सोच परिबर्तन गर्ने हो कि?तपाईं हामिले नै आफ्नो जन्मभुमिलाई यस्तो सोच राखेर हुन्छ त?सन्सारको नै रमणीय स्वर्ग जस्तो ठाउँ हाम्रो नेपाल,सरकार को मात्रै मुख ताकेर भएन नि आफ्नो ठाउ बाट पनि पाखुरा बजार्नु पर्यो महोदय नहुने केही छैन.
@alishadhungana1234
3 ай бұрын
😂😂😂म नी छु
@rozanlama5489
3 ай бұрын
यति सुन्दर र धनी देशलाई गरिब देश भनेर खैरेहरुले संसारलाई झुक्याएछन्
@bikrammahato1482
3 ай бұрын
खुसिलाग्याे भाई उत्तरकारिया देखाउनुभयकाेमा र केमरात मान्नैपर्छ भाईकाे कति किलियर देखाउनुभयकाे त्यति टाढाबटपनिदामि दखाउनुभयकाेमा धेरै धेरै धन्यवाद भाग्य न्याैपाने भाईलाई❤❤❤❤❤❤❤❤❤❤
@GambirJang-cv6go
3 ай бұрын
ओहो उतर कोरिया पनि चाइना जस्तै राम्रो ठाउ रहेछ कस्तो कठिनाइ मा भिडियो बनाएर देखाउनु भएको मा भाग्य सर लाइ धेरै धेरै धन्यवाद छ
@Purvicid
3 ай бұрын
एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏🥰 love you all friends ❤
@MrSujan2045
3 ай бұрын
back hai
@sandhyagiri4483
3 ай бұрын
घरबसेर संसार देख्न पाईयकाे छ, भाग्य सर लाई सलाम,🙋♀️🙋♀️
@sabitashrestha8041
3 ай бұрын
हजुरहरुकाे सबै भिडियो हेरेकाे छु हामी घरमै बसेर सबै ठाउँ देखन पाउँदा धेरै खुसि लागेको छ र अाफै गयर घुमेकाे जस्तो महसुस लागेको छ🙏🙏🙏🙏👍️
@jamiiacharya5220
3 ай бұрын
हामीले सोचेभन्दा बढी विकसित रहेछ उत्तर कोरिया । भाग्य सरलाई धेरै धेरै धन्यवाद
@sanjaybasnet1560
3 ай бұрын
सबैले घरै बसेर चाइना र उत्तर कोरिया हेर्न पाउदा खुशी छौ बधाई छ भाग्य न्यौपाने भाइ लाइ
@Khagendrakhanal123
3 ай бұрын
New KZitemr/ vlogger sathi haru yeta jodinu hola 🙏💕💕💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🥀🥀🥀🥀
@prasantsunuwar1098
3 ай бұрын
Ok support me
@amarkunwar844
3 ай бұрын
भाग्य न्यौपाने ज्यू ❤❤❤❤❤❤❤❤❤ हजुरले कष्ट गरेर चाइना र नर्थ कोरिया भूगोल लाइभ देखाउनु भयो जो हामीले नेपालमा आफ्नो परिवार सँग बसेर हेर्न पाइएको छ सलाम❤❤❤❤
@Saudi-arabia156
3 ай бұрын
हामी कम subscribers भए को मित्र बर्ग हरु एक अर्काको ❤sapot गरौ अनि अगाडी बढनु पर्छ ❤
@balkumardahal7921
3 ай бұрын
असम्भव ठाउँको सम्भव सहित परिचित गराउनु भएकोमा सलाम छ।
@tejsinghchad-gb3gb
3 ай бұрын
सबै जना मिलेर एक अर्कालाई सपोर्ट गरौं 🤝❤️
@Nonex884
3 ай бұрын
ल अबो याहा आई हाल्नु भएछ सबै मिलेर एकअर्कले सबैलाई सापोट गरुम ल❤❤❤
@Dulya123.
3 ай бұрын
@@Nonex884garam garam support
@Yakthungsa50
3 ай бұрын
done 19 to 20
@Yakthungsa50
3 ай бұрын
Back dinus la
@princevlog2286
3 ай бұрын
Back
@prabinkc89
3 ай бұрын
नेपाल भन्दा विकशित देश हो north korea, अमेरिका, जापान चीन देशलाई परमाणु bomb मा टक्कर दिन्छ भने, विकास मा पनि दिन सक्छ नी। विकशित देशलाई टक्कर दिने विकास गर्दै जा
@bishnuneupane946
3 ай бұрын
उत्तर काेरियाकाे बारे सकेकाे दृश्या हामिलाई देखाउन सफल भकाेमा धेरै धन्यबाद! निकै चाखपूर्वक हेरियाे भाग्य भाइलाई फेरिपनि धन्यबाद!
@goodnews2565
3 ай бұрын
नेपाल का नेता चोर दलाल भष्ट्राचार लाई त्यो ठाऊमा पुगायर मरेको देखने इछा छ😊😊
@ZainabShah-kz9es
3 ай бұрын
ए कार्काको सपोर्ट गर्नु होला साथीहरू मिलेर अगाडि बढेको राम्रो हुन्छ 🙏😢
@Dulya123.
3 ай бұрын
La la garam hoi❤❤
@Yakthungsa50
3 ай бұрын
ok done 159 vayo ta malai pani garnu la
@Yakthungsa50
3 ай бұрын
@@Dulya123.Ok done 12 to 13 vayo back dinu la❤
@J.KCreator-8
3 ай бұрын
Lw lw sabaile sabailai support garum hau❤
@prasantsunuwar1098
3 ай бұрын
Ok
@LalitaLimbu-n4y
3 ай бұрын
malai pani ramro lagy .o.Bhagya ju tar North korean herda ma Sano kati Safsugar ra he xa .n tar hamro hong kon .g vada dhari Sano rhe xan.yes to dar lagdo d .ada ma .hjr matr r Sh .kati ju .na Aaunu vaye ko .kas ti Aaru ko de. sh ma yekal hinu huna .ni hjr lai dar pani na l .agado rahe xan.kati s .ahasi xoro hunu hudo rahe xan Aama buwa h .jr ko.tar mali pani ra. mro lagyo Aahi le ta n .ajika bat dekanu paiy .o ni yesai le ramro de. kiyo ni .hjr lai dhari danewad 🎉🎉🌹🥰🥰 cha hai.ramro Sat Aaf .no kayal rakan nos hai good Night.😂😂
@cps_chainpure4325
3 ай бұрын
नयाँनयाँ युट्युबर साथीहरू एकअर्कामा सपोर्ट गरौं मिलेर अघि बढौँ ❤❤🎉🎉🎉🎉
@rawotofficial72517
3 ай бұрын
@rawotofficial72517
@Saudi-arabia156
3 ай бұрын
Ok
@LaxuTimilsena
3 ай бұрын
Ok
@Saudi-arabia156
3 ай бұрын
Malani hai
@rawotofficial72517
3 ай бұрын
👌
@NepaliFacts1
3 ай бұрын
भाग्य सर, हजुर किम जोंग उन काे घरमा पनि जान पर्छ। शुभकामना
@parashbudha5874
3 ай бұрын
सानो सानो KZitemrs ले एक अर्कालाई support गरौ है त🎉❤
@offlinegamer2024
3 ай бұрын
Done
@G_B_G_Vlog
3 ай бұрын
Done ❤
@offlinegamer2024
3 ай бұрын
Done
@prasantsunuwar1098
3 ай бұрын
Done
@prasantsunuwar1098
3 ай бұрын
@@G_B_G_VlogBack
@Gorkhali-m16
3 ай бұрын
बुद्दी भएको भोटे ले नेप्टे ले देश बिकाश गर्छ नभएको भोटे र नेप्टे ले रक्सी खाने स्वास्नी पिट्ने गाउँ घरमा झै झगडा अर्ने अनि आफू कङाल भए सि स्वास्नी बिदेशिन्छे अरुको दास हुन्छे पिडा दुख हुन्छ कोहि बिदेशी लाई शरीर बेचेर त्यो मुलालाइ छोडेर जान्छन । येस्तै छ नेपाल् येस्तै छ दुख ब्याथा ल
नमस्कार भाग्य भाई सबै चैना ❤ उत्तर कोरीया देखाउॅनु भयो धन्यवाद
@Resham0111
2 ай бұрын
साना साना युट्युबर साथीहरू यतातिर हाजिर हुम है फुल सपोर्ट हुनेछ यक अर्कालाइ साथी बनाउ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
@kamalrai55
3 ай бұрын
शहर चाहि होइन धरहरु चाहि ठुलो रहेछ
@Koreanlanguage202
3 ай бұрын
सबै जना मिलेर एक अर्कालाई support गर्नु होस् 🙏
@prasantsunuwar1098
3 ай бұрын
Ok
@hd_59
3 ай бұрын
तितो सत्य:3 महिना नाकाबन्दी थाम्न नसक्ने हामी डरपोक नेपालीहरुलाइ विस्वमा बाहादुर भनिन्छ
@bishangurung4025
3 ай бұрын
समाजवादी देश उत्तरकोरिया । पूॅजीवादीहरुको,साम्राज्यवादीहरुको आॅखाको कसिंगार । नेपालका चोर कम्युनिष्टहरु यसको बखानमा कंजुस्याइ गर्छन् ।
@sailungvlogs2024
3 ай бұрын
नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म सबैलाई 💯💯💯💯ब्याक दिन्छु❤❤
@keshabnachhiring
3 ай бұрын
@@sailungvlogs2024 मलाई
@sthaprem
3 ай бұрын
उत्तर कोरिया को video बनाएर नै 5 तला को घर बन्ने पैसा कमायो होला भाग्य न्यौपाने सर तपाईं ले 😀😀😀
@SaZ-EDITZ
3 ай бұрын
ल अाज भर्खरै उत्तर कोरिया को दोश्रो ठूलो शहर बिराटनगर बसेर अबलोकन गर्न पाइयो।धन्यवाद भाग्य सर।
@mukpagrg5426
3 ай бұрын
Uttar koreama Halo le goru joddai raicha matla free land rights raicha, westerners countries ma sitimiti kehi group bahek private land hudaina yedi private land liye pani palna sakindaina
@SSa-v7g
3 ай бұрын
भाग्य भाइ उतर कोरिया धेरै रमाइलो रहेछ।साेचे भन्दा धेरै राम्रो रहेछ।तपाईंले हालेका सबै भिडियो हेरे रमाइलो लाग्यो।
@krishnabiharisubedi9961
3 ай бұрын
जतिसुकै पावरफुल भए पनि उत्तर कोरिया विश्व मानचित्रमा तानाशाह र तानाशाही मुलुककै के अर्थ छ र ?😂😂😂😂😂😂😂😂😂
@minamilanofficial
3 ай бұрын
सानो youtuber साथिहरु एकले अर्कोलाइ सपोर्ट गरम है ❤❤❤❤
@Yakthungsa50
3 ай бұрын
Ok done 122 to 123 vayo back dinu la
@minamilanofficial
3 ай бұрын
@@Yakthungsa50 done 104/ to 105 vayo lo
@minamilanofficial
3 ай бұрын
@@G_B_G_Vlog 26 bata 26 vayo lo gardeko xu
@MrSujan2045
3 ай бұрын
back hai
@Yakthungsa50
3 ай бұрын
ok done
@JelisaLimbu
3 ай бұрын
हामी त हजुर ताप्लेजुङ बाट है राम्रो छ हजुर को भिडियो नदेखेको ठाउँ देखँन पाईयो धनवाद है🙏🙏🙏🙏🙏🙏🙏👈️
@bishnuthapa1782
3 ай бұрын
अतिनै मनमोहक दृश्यहरू देख्न पाइयो भाग्य भाई 👍
@princevlog2286
3 ай бұрын
Back
@r.k6517
3 ай бұрын
Bhagye vai dherai mathi mathi najanu hai uttar koriya dekhauchu vanda uttano parnu hola 😁😁😁
@Dulya123.
3 ай бұрын
Thanks you for your information 🎉🎉
@kabitatmgraiikabita
3 ай бұрын
Support me plz
@ZainabShah-kz9es
3 ай бұрын
🙏🙏🙏🙏
@dhanidasshrestha5657
2 ай бұрын
उत्तर काेरियाको नियम विरूद्ध त्यही देशको भिडियो बनाएको रैछ,,, किमजाेङसंग बचेर बस्नु।
@Sagarhirachan
3 ай бұрын
North Korea बिश्वको सबैभन्दा घातक राष्ट्र हो किम जोन उन तानाशाही हो त्यसलाई फासी दे
@BhimNidhhiPandey
3 ай бұрын
म चाईनामा २०१९ मा एक महिना र फेरि भर्खर एक बर्ष बसेर ९ वटा शहर (Beijing, Chongqing, xian, Chengdu, Shijiazhuang, Hangzhou, Shuzhou,Shanghai, Greatwall, Lhasa घुमेर फर्किएको हो तर म नघुमेको शहर ग्वानजाबो र सेन्जेन साथै अहिले सम्म उत्तर काेरियाकाे भुगोलको बारेमा केहि थाहा थिएन भाग्यवस आज भाग्य न्याैपाने सरले भिडियाेबाट देखाउनु भयाे धन्यवाद तपाइलाइ
@everuttejon9886
3 ай бұрын
उत्तर कोरियामा सम्पूर्ण जनतालाई Free education ,Free medical treatment र Free House को सुविधा छ यसलाई असली समाजवाद( Socialism) भनिन्छ
@tamangk
3 ай бұрын
उत्तर काेरिया नेपाल र नेपालीहरु भन्दा अगाडि छ। IQ level नेपाल अन्तिममा छ भने उत्तर काेरिया 10 नम्बरमा पर्छ विश्व मै। आनविक कार्यक्रमको कारण नाकाबन्दीमा परे पनि आत्मनिर्भर बन्दैछ । नेपालीहरु स्वतन्त्र भएर के गर्ने, अरुकाे दास भएकाे छ। which country has lowest IQ भनेर गुगलमा खाेज्नुपर्छ, नेपाल भनेर देखाउछ अहिले ।
@IndraThapa-q2n
3 ай бұрын
यति धेरै दुःख गरेर सबै जन्ता लाई देखाउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ
@taitanicgamer7533
3 ай бұрын
उतर कोरियाको जस्तो शिस्टम हाम्रो नेपाल्मा चाइयको छ भ्रष्टाचारीलाई तहलगाउन
@RishiBhandari-qh1dm
3 ай бұрын
गरीब des,, त्यहा सवै गरीब छन् भन्थिस त,, अल्ली बुझेर बस्ने गर भाई,, गरीब धनी हरेक देश मा हुन्छन्,, अनी नभाको नभाको नबोल भाई,, अल्ली परिपक्क भएर बोल्ने गर, थुतुनो र मुतुनो समाभल्नु पर्छ
@buddharajgurung913
3 ай бұрын
खाली साथीले उत्तर कोरिया/उत्तर कोरिया भन्दै भिडियो बनाउँदै छ उता किमजोङ ले सुइँको पायो भने सुली च्याप्ने भयो साथीको😂😂😂😂
@mohanpudasaini1457
3 ай бұрын
✍️उत्तर कोरियाको नेपाली कन्सुलेटलाई भनेर उतर कोरिया भ्रमण गर्न पाइन्छ भाग्य जि। तपाईँले यसको प्रयास गर्नुभएको भए राम्रो हुन्थ्यो। तर एउटा समस्या चाहिँ के हुन्थ्यो भने तपाईँले यसरी आनन्दपूर्वक क्यामरा चाहिँ रोलिङ गर्न पाउनु हुन्नथ्यो। ल ठिक छ जे भएपनि उत्तर कोरिया देखाइदिनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। --------काठमाडौँबाट मोहन पुडासैनी🇳🇵🇳🇵🇳🇵
@chiranjeebidahal6251
3 ай бұрын
चाइनिज गाउँ जहा कटुस खेती भइरहेको छ । त्यहाँको उचाइ कति होला त्यो बुझ्नु होला । नेपालमा त्यस्तै ठाउँमा कटुस खेती हुनसक्छ ।
@sudarshanrimal
3 ай бұрын
साधारण Factory होइन तपाइले देखाएको12:38 मिनेट तिरको भिडियो को धुबा आइरहेको एटमिक pawer plant(nuclear power plant)ho .नेपाल को जलबिद्युत जस्तै बिकसित देस ले परमाणु बाट बिजुलि बत्ति निकाल्छन् हो त्यहि हो ।
@balaramgurung-i5j
3 ай бұрын
एउटै कोरिया दोश्रो युद्ध पछि उत्तर कोरिया र दक्षिण कोरिया बन्न पुग्यो, त्यसै गरि दोश्रो युद्ध पछि जर्मनी पुर्बी जर्मनी र पश्चिम जर्मनी बन्यो, तत्कालिन सोभियत रुसको कम्युनिस्ट प्रणाली अपनाएका पुर्बी जर्मनि र पश्चिम जर्मनी १९९० तिर reunification भयो तर उत्तर र दक्षिण कोरिया यसो हुन सकेकाछैन । तर उत्तर कोरियाइ चिन जापान साउथ कोरियाइ भन्दा कम मेहनती स्वाभिमानी र कम क्षमताबानका चाइ होइनन । बडो मेहनतका साथ अल्ट्रा मोडर्न चाइना र कडा नीति नियम restriction मा रहेको उत्तर कोरियाको भिडिओ बनाएर संपूर्ण नेपालिलाइ घरै बसि दुई देशको दर्शन गराउने दुइ युट्युबर नेपाली युबा भाग्य नेउपाने, शक्तिकुमार गोदारलाइ धेरै धन्यबाद छ ।
@shankarmijar7697
3 ай бұрын
north korea बिश्व को राम्रो देश होर किम जोङ पनि राम्रा छन।।तर बिश्व पत्रकार ले नराम्रो बनाको हो। कसैलाइ हस्ताक्षप हुन दिएको छैन जस्तै afganstan,nepal ,जस्ता देश जस्लाइ बिस्देशी ले चलाउछ्न । उस्ले त्यो हुन दिएको छैन त्यसैले उस्लाइ नराम्रो भन्छ्न
@tilprasadguragain5165
3 ай бұрын
भाग्य न्यौपाने भाइलाई लाखौं मुरी शुभकामना ! यत्रतत्र सर्वत्र जयजयहोस प्रार्थना ! तपाईंले पोष्ट गरेका धेरै भिडियोहरु हेरेको छु। देर्दैछु। म टि भीमा हेर्छु। त्यसैले टिप्पणी गर्न पाएको छैन। चिन सार्है राम्रोसँग देखाइ दिनुभयो ।आहा चिनको विकास ।अन्डरग्राउण्ड रेल्वे स्टेसन । सबै पोष्टबाट एकमुष्ट शुभकामना भाग्य भाइ! हामी यात्रा गर्न नसक्नेहरुका लागि वरदान सावित भएकोछ। उत्तर कोरिया पनि देखाइ दिनुभयो । उत्तर कोरियामा पनि घर त भयङ्कर ठूलाठूला पो रहेछन् । त्यति बिघ्न अप्ठ्यारो बाटो हिडेर देखाइ दिनुभयो । यो यात्रामा कति खर्च भयो होला ? कमाइ कति भयो? धन्यवाद !धन्यवाद !
@Tarabdrgm
3 ай бұрын
साम्राज्याबादी हरुले निरुङकुस भनेर हल्ला फैलाएको मात्रै हो बास्तबमा किङजोम तेस्तो छैनन
@bhupendrabishwokarma7502
3 ай бұрын
थाहापाइस हैन। पहिलाको को भिडियोमा उत्तर कोरियाको बारेमा नराम्रो भनिराथिस्नी। उत्तर कोरिया मानिसको लागि एउटा स्वर्ग हो। यी घरहरु सबै जनताहरुलाइ free मा बितरण गरिएको हुन्छ।
@HariBista-ke7vp
3 ай бұрын
आफ्नै डँडा कडा हरु सजाएर बिस्वमा चिनाउन बज्याहरु अरुको किन देखाउनु पर्यो लाज लाग्दैन तिमिहरुलाइ
@rajivmoktantamang5080
3 ай бұрын
उत्तर काेरिया स्वधिन,स्वतन्त्र,आत्मा निर्भर राष्ट्र हाे।शक्तिसाली राष्ट्र। उत्तर काेरिया गरिब छैनन्।गरिब भएकाे भए बिश्वका महा शक्ति भनिने अमेरिका थर्कामान हुदैन। दक्षिण काेरिया धनी हाेला।तर अमेरिका संग निर्भर छ।
@Bishwo-f1v
3 ай бұрын
शक्तिको धारको भिडियोमा एकजना उत्तर उत्तर कोरियारी व्याक्ति देखियो त्यो व्यक्तिको कसरी आइपुगे अरू देश ठाउँमा जान पाइँदैन भन्ने थियो सामाजिक सञ्जालबाट वञ्चित गराइयो भन्ने थियो तर उनी व्यक्तिले भने भिडियो खिचि रहेका थिए। यो कुरा स्पष्ट पारिदिनुभयो भने भाग्य न्यौपाने हामी भिडियो हेर्नेहरूका लागि थप प्रसान हुने थियो उत्तर कोरियाली व्याक्ति चाइनामा कसरी आयो
@pradipjmagar113
3 ай бұрын
उत्तर कोरिया उत्तर कोरिया भन्दै भिडियो बनाईरहदा चाईनाले अमेरिकी जासुस भनेर किम जोङ लाई बुझाईदेला नि फेरि भाग्य जि😂😂
@sundarsundar4480
3 ай бұрын
सिमानामा गएर धेरै भिडियो नबानाउ भाग्य किमले खसालदेला टाउकोमा बम गुप्तचर सम्झेर 😅
@Gelang999
3 ай бұрын
@bollmogor999::हिडने बाटोमा कहिलै पनि काँडा नहोस जता गयपनि फूलै फूलको 🌹बगैचा होस चालेका हरेक 🌹कदम कदममा 🌺सफलता नै सफलता मिलोस अनमोल शुभकामना 🙏
@gummagar6172
3 ай бұрын
झाडितिर ओसामाको ग्याङ भनेर night vision ले हेरेर निधारमा टीका लाईदेला है भाइ।
@ramrijal2516
3 ай бұрын
उहीँ कुरा 10 चोटि गरेको छ के चाहिँ देखाउनु भयो त उहीँ भिउज बढाउनी पैसा कमाउने मेसो भन्दा अरु केही होइन जस्तो लाग्यो मलाई त.😂😂😂😂
@brindrapradhan4400
3 ай бұрын
अाफु जान नसके पनि भाइ हरुकाे टिमले देखाई दिनुभएकाेमा धन्यबाद ।जयन्ती प्रधान तनहुँ बन्दिपुर ।हजुकाे टिमलाई भगवानले सधै साथ दिईरहुन् सबै कुरा हजुरबाट सुन्ने माैका पाए ।प्राकृतिले भरिपूर्ण भएकाे जमिन देखे तर हिमाल देखिन ।
@kalawatimagar4914
3 ай бұрын
भाग्य नेउपाने भाग्य लीयर जन्मेको रैछौ तीमीले गर्दा मोबाइलमा भय पनि कोरिया चाईना देख्न पाईयो बाबु लाइ धेरै धेरै धन्यबाद
@SafalYatri-yn2zv
3 ай бұрын
king jpm jasto.हुनुपर्छ नेपाल मा सबैलाई 8 घन्टा काम सबैले गरे देश धेरै धनी हुनेछ
@DilkumarLimbu-i7o
3 ай бұрын
उत्तर कोरिया गरिप छ भन्थे तर आत्मनिर्भर चाइ बहुत रैइछ अरु देश मा लडाइँ पर्दानी तेतिसारो उत्तर कोरिया लाई भार पर्दाइना बाच्न मजाले सिकिसकेको छ
@bhupendrabishwokarma7502
3 ай бұрын
हेर उत्तर कोरिया कोहि जान पाइदैन गोलि हान्छ भने गलत प्रचार नगर युबटुबे । पर्यटकको रुपमा उत्तर कोरिया जो पनि जान सक्छ । र उत्तर कोरिया जाने मान भए चीन को बेजिङ जानू अनि त्येहा बाट उत्तर कोरियाको भिसा पाइन्छ अनि जानू। तर अहिले कोभिड पछाडी पर्यटकको लागि सिमाना खुला गरेको छैन। अब छिटै खुल्छ अनि चाडै जानू। म पनि उत्तर कोरिया अर्को बर्ष जानेछु। मेरो बिस्वको सबै भन्दा मन पर्ने देश उत्तर कोरिया हो र मैले माने जिबित भगवान पृर्य नेता किम जोन उन हो।
@homsubedi9260
3 ай бұрын
अनि चाइना को मान्छेले facebook हेर्दैन त video हेर्न त मजा लागी रहेछ
@anandalamichhane
3 ай бұрын
अति राम्रो दृष्य देखाउनु भयो , शिर नझुक्ने शिर उभेको स्वाभिमानी देश हो उत्तर कोरिया।
@rajendraroka3072
3 ай бұрын
घरमै बसेर उत्तर कोरिया हेर्न पाइयो आफुलाइ भाग्यमानी ठान्छु
@DurgaChhetri-ki5zw
3 ай бұрын
न देखेको ठाऊ हरु देखाउनु भो भाग्य जी तपाई लाई धेरै धेरै धन्यवाद
@sumanpanta7377
3 ай бұрын
चाईनलाई देखाएर उत्तर कोरिया भन्छ mg तेहाँ जाने हिक्म्त कसैको आउदैन
@NityaNarayanChandi-qi5tc
3 ай бұрын
मलाई त अत्ति नै खुसी लाग्यो ,तपाईंले हामी जान नसके पनि तपाईं गएरभिडियो बनाएर देखाउनु भयकोमा ,
@RameshThapa-ns1bq
3 ай бұрын
निहाउ , भन्न चाहीं सारै सजिलाे भयाे धन्न भाग्य सरलाई बिरालो जस्तो पाराले कराए पनि त्यहाँको मान्छेलाई राम्रै लाग्छ 😁😁😁😂😂
@limbupadamsing
3 ай бұрын
चाइना को इकोनमिक सरकारले कन्ट्रोल गरेकोछ। अनि भ्रष्टाचार सुन्ना। तेसैले हरेकचिज सस्तो सुलभ छ।
@kalasubba6358
3 ай бұрын
मैले चाइनाको लगभग सुरुबाटै सबै भिडियो हेर्दैछु तपाईको यो भिडियो हेर्दा हेर्दै चाइना जाने इच्छा एति जाग्यो तर के गर्नु नि पैसा कति जति लाग्छ होला ?
@rajkumarregmi4139
3 ай бұрын
उत्तर कोरिया गरिब छ भन्नेहरु मूर्ख हुन,गरिब देशले यस्तो येत्रा घर बनाउन सक्छ? सक्थ्यो भने नेपालले पनि बनाउन सक्थ्यो होला नि !
@sangharshabeghaLimbu-dd5yx
3 ай бұрын
नमस्ते भाग्य सर!भिडियो गरेर देखाउनु भएकोमा धन्यवाद !एसो हेर्दा उतर कोरिया पनि विकसित देखिएको छ।
@PurnadonLimbu
3 ай бұрын
पश्चिमा हरुले हल्ला फिजाएका मात्रै हो उत्तर कोरिया खराब छ खान पिउन छैन भनेर वास्तवमा तेस्तो होइन । अमेरिका सग टक्कर लिने देस कम्जोर होला त ।
@Sunil55.
3 ай бұрын
जसले जे भने पनि उत्तर कोरियो इन्डियन र पश्चिमा मीडिया हरुले भने जस्तो छ जस्तो लागेन । भोकमरी नै लागेको ,विकास नै नभएको त छैन जस्तो लाग्यो । आफ्नै देशमा कृषि खेतीपाती गरेर स्वावलम्बी भएर देश चलेको रैछ । यो एकदम राम्रो हो । तर 10% भए पनि कानुन अलि खुकुलो बनाइयो भने ठीक हुन्थ्यो ।
@chakradhanrai6848
3 ай бұрын
अमेरिका को सपोटर हरुले उत्तर कोरिया गरिब देश भन्थ्यो तर झुट रैछ यति बिकासित रैछ
@JelisaLimbu
3 ай бұрын
हामी त हजुर ताप्लेजुङ बाट है राम्रो छ हजुर को भिडियो नदेखेको ठाउँ देखँन पाईयो धनवाद है🙏🙏🙏🙏🙏🙏🙏👈️🎉
@rajukhadkamemari2539
3 ай бұрын
अनि भिड्योमा न देखिने केटि हेरु अगि चाइ किन देखाउनु भएको बाल पेपरमा केटि नराखे नि बिड्यो धेरैले हेर्छ्न
@SidAndSusmi
3 ай бұрын
नयाँ नयाँ KZitem प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏
@kesharbhul4131
3 ай бұрын
चाइनामा गएर युट्युबबाट कति पैसा कमाए भयो त्यो पनि भन्दिनुहोला भाग्य दाई।
@karnakumarigurung6758
3 ай бұрын
भाग्य सर भिडियो देखाउनु भयो राम्रो कुरा तर आफुलाइ खतरा हुने काम चाहिँ नगर्नु होला धन्यवाद
@davidpaneru4550
3 ай бұрын
यसो उत्तर कोरिया को भिसा ट्राइ गरेर हेर्नु न देन भने पनि देन भन्नु कती वारी बाट देखाको भयो पुयो अघाइयो उत्तर कोरिया हेर्दा हेर्दा अब त बोमिट हुन लागो मलाई
Пікірлер: 1,1 М.