Narayan Gopal
स्वरः नारायण गोपाल
शब्द,संगीतः गोपाल योन्जन
~~
यति चोखो यति मीठो
दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले
पुराना प्रेमका कथा
यति चोखो यति मीठो
दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले
पुराना प्रेमका कथा
music ....
मेरो सारा जीवन ,सबै तिमीलाई
मीठा मीठा क्षणहरु
सबै तिमीलाई
~~~~
मेरो सारा जीवन ,सबै तिमीलाई
मीठा मीठा क्षणहरु
सबै तिमीलाई
मेरो खुशी ,मेरो सुख
सबै सबै तिमीलाई
यति चोखो
~~
आ हा हा हा
हो हो
आँखाभित्र बस्नु तिमी,छात्तीमा निदाउँनु
सपनीमा पनि मलाई ,सुस्तरी चिहाउँनु
~~~~
आँखाभित्र बस्नु तिमी,छात्तीमा निदाउँनु
सपनीमा पनि मलाई ,सुस्तरी चिहाउँनु
संधै संधै तिमी मेरी
माया बनी आऊनु आऊनु
यति चोखो यति मीठो
दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले
पुराना प्रेमका कथा।।
Niren Moktan Karaoke..
Негізгі бет Yati Chokho Yati Mitho यति चोखो यति मीठो Karaoke
Пікірлер: 9