Thankyou so much everyone for your love and support ❤🙏 Mero Channel lai Subscribe pani Garidinu hola hai 🙂
@allcinema4111
3 жыл бұрын
Love you paul shah big fan ever 💓💓🙏
@allcinema4111
3 жыл бұрын
Love you paul shah big fan ever 💓💓🙏
@allcinema4111
3 жыл бұрын
Love you paul shah big fan ever 💓💓🙏
@allcinema4111
3 жыл бұрын
Love you paul shah big fan ever 💓💓🙏
@allcinema4111
3 жыл бұрын
Love you paul shah big fan ever 💓💓🙏
@pramodthagunna1300
3 жыл бұрын
पल मात्र एउटा यस्तो कलाकार हो नेपालको जोलाइ न स्टारडम डर छ न घमण्ड, मात्र मान्छेको मन जित्नु छ देशको हरेक कुना पुगेर उजागर गर्नु छ। धेरै माया छ रियल हिरो।❣️❣️❣️ Lots of love❣️
@roshanirlshah3995
3 жыл бұрын
Safe journey ❤️❤️🇳🇵 dadu & team ☺️☺️
@sumanido7772
3 жыл бұрын
Roshani ab grima lai sis hoina vauju vnnu prx lo.pal dako lagi grima god gift ho.aaha💕💞💞
@krishnadarlami8336
3 жыл бұрын
@@sumanido7772 right
@manojbc7278
2 жыл бұрын
So beautiful😍💓
@kalpanagc5654
2 жыл бұрын
Yti milanna sar ani sahayogi pal ji lai k dasa lage hola
@SarjunLMagar
Жыл бұрын
Love you Paul dada
@ratnalalr.c4595
3 жыл бұрын
आज नदेखेको ठाउँ पनि vlog मा देखाई दिनु भयो पल दादा र सारै कठिन यात्रा रहेछ ❤️🙏
@rajkumarshrestha5145
3 жыл бұрын
यो भिडियो शुरु देखी अन्तिम सम्म हेरे म सात समुन्द्र पारी अमेरिकामा हैन आफ्नो मातृभूमी नेपालको खप्तडमा यात्रा गरिरहेको अनुभुती भयो !यो भिडियो बनाएर हामीलाई केही बेरको मनोरन्जन दिलाउनु भएको मा पल शाह ,गरिमा शर्मा र होल टिमलाई धेरै धेरै धन्यवाद साथै तपाईंहरु को सफलता को कामना गर्दछु !Always support to PG jodi from California USA.
@sirmeevlog4702
3 жыл бұрын
Wow 🥰
@jeevankarki6804
3 жыл бұрын
मष्टा देवता ले रक्षा गरून् real hero King megastar Paul dada ❤️
@ranrai8561
3 жыл бұрын
अति नै मिजासिलो पल जि सबै सङग समय परिस्थिति अनुसार मिल्न सक्ने खुशी लाग्यो हजुर यस्तै भिडियो बनाउदै गर्नु हजुर्💘💘💘💛💛💛💙💙💙💚💚💚
@oasbahadurkarki.8443
3 жыл бұрын
धेरै धेरै धन्यवाद छ नायक पल शाह र सम्पूर्ण टिम लाई. आफ्नो देश को भू भाग हरू आफु पुग्नु न सके पनि भिडियो बाट हेर्नु पाइयो.
@bikaschandofficial6051
3 жыл бұрын
साह्रै दु ख पाउनु भो दादा दुर्गम ठाउँमा यस्तै हालत छ तर मलाई एकदमै राम्रो लाग्यो यात्रा चाहिँ । best of luck
@Allinone-jm8gw
3 жыл бұрын
यात्रा कठिन त पक्कै छ तर त्यो भन्दा बढी रमाइलो रैछ । खुसी लाग्यो पल सर ।।। keep rocking
@tenishgurung9917
3 жыл бұрын
जति हेरे पनि हेर्न मन लाग्ने wow
@ratnalalr.c4595
3 жыл бұрын
हाम्रो रियल हिरो पल दादा लाई दुर्गम क्षेत्र मा पनि सानो सानो नानि भाइ हरु ले माया गर्दा धेरै खुशी लाग्यो
@lonarai4150
3 жыл бұрын
Real hiro tyasai va hoinani pual
@dilkumarilimbu8255
3 жыл бұрын
सारै राम्रो ठाउँ गाउँहरु देख्नु पैयो पल जि खुशी लाग्यौं
@chandrakumar8845
3 жыл бұрын
मैले एतिको रमाईलो vlog जिन्दगीमा हेरेको थिन सुरु यर्पोट देखि त्यो गारीमा कुरा कानी गर्दै गाको अनि बाटोमा हिन्दा खेरी से से गरेर सास फेर्दै हिडेको अनि गाउँमा पुगेर गाँउलेहरु संग हाई हेलो गरेर पल्साले मसिनो नानीहरु देखि लिएर बुडा पाखालाई रेस्पेट गरेर बोलाउदा साचै मलाई पनि त्यही छु जस्तो फिल भयो कति राम्रो vlog बनाउनु भाको तपाईहरु सम्पुर्ण टिमलाई बधाई दिनु चहान्छु यो vlog त मैले सुरु देखि अन्तिम सम्म हेरे सायद म गाँउ मै जन्मे र हुर्केर होला मलाई यस्तो हिमाल पहाडहरु असाध्यै मन पर्छ आउदो दिनहरुमा पनि यस्तै राम्रो राम्रो vlog हरु बनाउनु होला धन्यबाद
@dipendradarling7961
3 жыл бұрын
My birthplace सुन्दर सुदुरपश्चमाञ्चल को पनि भ्रमण गर्नुभयो खुसी लाग्यो। जटीलता र कठिनाई सँगै अत्यन्तै रमाईलो यात्रा गर्नु भयो पक्कै पनि राम्रो project हुनुपर्छ best up luck all team।।।big fan of paul shash.... ❣️❣️❣️❣️😉
@DigitalYouTube250
3 жыл бұрын
कठै मेरो देश दु:ख लाग्यो यस्तो कष्टकर गरेर भय पनि हामीलाई मनोरञ्जन दिनो हुन्छ कार्य सफलताको शुभकामना
@sanjeevgaha
3 жыл бұрын
आम्दानी नै नहुने जस्तो कुरा गर्नुहुन्छ त हजुर।
@thakurihthakuri932
3 жыл бұрын
Nepal Swarganai hoo Love this beautiful video Dherai aananda lagyoo Tesaileeta Mahabharat Ramayan Buddha Shiva yehi pabitra Devovumi Nepalma Ramaunuvayeko Rahechha Thank you Paul Shah
@chandradhami2837
3 жыл бұрын
साह्रै खुशी लाग्यो पल दाई र सम्पूर्ण टीम हाम्रो सुदुर पश्चिमको सुन्दर जिल्ला बझाङ्ग मा जानु भएकोमा🙏🙏♥️love you all ❣️
@jhamansinghsunar6702
3 жыл бұрын
Yo vlog हेरेर सारै मज्जा आयो पल दा अब next vlog ko प्रतिक्षा मा छु , छिट्टै हाल्नु होला 🙏🇳🇵🥰 Love you forever Paul da , and miss you 😘😘
@DRS.surkhet
3 жыл бұрын
पल जि हजुरको गित ले कतिको मन जित छ पछिको कुरा रहयो उत्कृष्ट बनोस शुभकामना छ तर हजुरले बनाउनु भयको यो भिडियोले चाहि म पनि सँगै यात्रामा छु भन्ने महसुस गरायो तेहाको हरियाली खोलामा बगेको कञ्चन अनि स्वादिस्ठ पानी हजुर हरुको मेहनत सम्मान योग्य छ खुसी लाग्यो ।
@DevRAj-oi6px
3 жыл бұрын
आहा कति मजा आयो पल दाइ हजुर को सबै काम सफल होस
@nirvanaaryal2591
3 жыл бұрын
यो भिडियो सुरुदेखि अन्तिम सम्म हेरे आफू नै त्यो ठाउँमा गयको अनुभव भयो धेरै रमाइलो ललाग्यो ।अझ पलजि ले मानिसहरूलाई गरेको त्यो सालिन ब्यबहार माया र सम्मान ले त यो भिडियोलाई सुनमा सुगन्ध थपेको छ। अहिलेसम्म पलजि लाई राम्रो कलाकार लाग्थ्यो ।यो भिडियो हेरेपछि फ्यान नै हुनुभयो। यो सालिन ब्यबहार र अरू लाई गर्ने सम्मान मा कुनै कमी नआओस्। सबैै को मनमा बस्दै जानुहोस् सुभकामना।
@basantadhakalpaulshah3556
3 жыл бұрын
My Heart Paul Da Have A Safe Journey Take Care..Stay Safe..Stay Healthy..Be Strong..Aaha Always Real Hero Megha Star 💖💖
@gaurabcha5319
3 жыл бұрын
नेपालको नभर वान हिरो फल साहा ❤️❤️👍
@sumankoirala1003
3 жыл бұрын
Yo manxe le malai fan banayo not as a kalakar but as a good human being; down to earth man...really impressive
@rajulama8915
3 жыл бұрын
आहा पल सर सरै रमाइलो लाग्यो हजुरको भ्लक भिडियो काठामान्डौ देखि धनगढी सम्म्को प्लेन यात्रा र धनगढी देखि खप्तड सम्मको गाडीको यात्रा संगै पैद्ल यात्राको पनि भ्लक भिडियो हेर्न पाइय्यो हजुर हरुको यात्रा स्ंग स्ंगै हामिलाई पनि सोहि यात्राको अनुभुती दिलाउनु भयो खुशिलाग्यो यस्तै यस्तै यस्तै भ्लक भिडियो हरु अझै पनि रख्दै जानुहोला जय होस हजुर हरुको यो पुरै टीमको 🙏🙏
@bishalvlogs212
3 жыл бұрын
सोनिकाको गाउँ पुग्नु भए रमैलो अनि खुसि लाग्यो, यश भ्लगको हिरो चइ दारि म्यान हो 🤣😘
@lifearoundvlog7843
3 жыл бұрын
kzitem.info/news/bejne/p6KKmXp7kXh8iII ❤️
@megharajraya196
3 жыл бұрын
पल सरको यो आईडिया धेरै राम्रो छ ।हरेक चर्चित ठाउँमा जान जरूरी छ
@hotman2502
3 жыл бұрын
कठिन यात्रामा बनेको गीत सुपरहिट नबोस कामना छ 💋💋
@Taavash98
3 жыл бұрын
नबोस ? ?
@dipak.thapa2736
3 жыл бұрын
निकै रमाइलो दृश्य।सुन्दर नेपाल।
@krishnaghising4904
3 жыл бұрын
Nice location best of luck Paul shah team
@reshamsunar154
3 жыл бұрын
कथिन यात्रा गर्नु भको रहिछ पल जि राम्रो कामको सफल्ता मिलोस सुभकामना पल जि love u aal teem
@ghyalpyashi4725
3 жыл бұрын
Big fan of Paul shah, and thank you for showing those beautiful hidden places . Be safe to entire team .Watching from USA 🇺🇸
@dipendragiri801
3 жыл бұрын
यत्रो ठुलो कलाकार भयर पनि अलीकती घमण्ड छैन । दामी
@susilkhadka2077
3 жыл бұрын
संघर्शपुर्ण यात्रा रहेछ,अनि रमाइलो पनि 😘 Have a safe journey my favourite Paul Dai❣️❣️
@gangamashrangi4625
2 жыл бұрын
धेरै रमाईलो यो सुतिङको यात्रा हेरेर हजुर हरुको यो कार्य सफल होस् पल जि
@manishalamsal3347
3 жыл бұрын
रमाइलो र दुखकाे यात्रा धेरै धेरै सफलताको शुभकामना❤️पल भाइ❤️
@chitranewar8723
3 жыл бұрын
एकदमै मजा आयो यस्तो डकुमेन्ट्री हरु हालिरहनु होला धन्यवाद
@RazanbMagar
3 жыл бұрын
My favorite King pull dada 🙏🙏🙏 hjur miss you 💚💚💚
@ypghimire8803
3 жыл бұрын
जस्ताको तेस्तै भिडियो प्रस्तुत गरेर हामिलाइ मनोरञ्जन गराउनु हुने हाम्रो दङाली हिरो,सम्पुर्ण नेपाली सन्तती हरुले मनपराउने तपाईं साच्चिकै मनको पनि हिरो र अभिनय को पनि हिरो प्रति हार्दिक नमन,आशा छ आगामी दिनहरुमा पनि यस्तै खाले volg हरु देख्न पाउनेछौ, जय देश्🇳🇵🇳🇵🙏🙏🙏
@ashishpoudel5927
3 жыл бұрын
what a nice video .. aafai tour gaye jasto anubhav vayo .. Best wishes for music video Paul Shah, Garima Sharma, Krishtina Thapa, Sunil Giri
@gangamashrangi4625
2 жыл бұрын
यो हजुर को भिडियो धेरै पटक हेरे मैले पल भाई रमाईलो लाग्यो र दु : ख को कुरा छ निर्दोष् भएर पनि अहिले हिरासट मा भएको म अझै पलशाहा को इन्तर्भिउ खोजि खोजि हेर्छु कि उहाँ यति असल ब्यक्ति भएर पनि आरपि हुनु भयो भन्ने बिस्वास लाग्दैन छित्तो भन्दा छितो रिहा हुनु पर्छ पल भाइ सबै लाई धन्य बाट
@pashupatikhadka295
3 жыл бұрын
Thanku fo visit बझाङ छान्ना दारुगाउ धन्यवाद पल दाई सहित सबै टिमलाई
@madhavkc3007
3 жыл бұрын
एकदमै राम्रो लाग्यो ठाउँ पूरा भिडियो हेरे दादा हजुरको मेहनत देख्दा राम्रो बन्छ होला गित जस्तो लागेको छ मेरो हिरो हजुरबाट धेरैनै प्रभावित छु दा राम्रो सङ काम गर्नु होला अलि गाह्रो रैछ यात्रा शुभ सफल अनि अविस्मरणीय बनोस्
@laxman124basnet5
3 жыл бұрын
Life is journey. Enjoy and makes its memorable have a good trip to khaptad.
@pramodthagunna1300
3 жыл бұрын
पल दाइ मलाइ रूनु मन लागँदैछ😰 म पनि हजूर सँग जानु पाऊला र कुनै दिन घुम्न❤️❤️ कति सरल अनि innocent मान्छे क्या कति दुख नमान्ने , यति दुख पाएर काम गर्दा पनी।❤️
@krunchan
3 жыл бұрын
You are so sweet and humble person down to earth 💖
@indiragautam9088
3 жыл бұрын
कति जोखीम यात्रा हे भगवान यो दुख बिस्तारा मा सुतेर गीत हेर्ने लाइ के थाहा कति दुख ले बनाको भनेर सुभ यात्रा सबै टिम लाइ bat af lk
@Yumi-il7nz
3 жыл бұрын
Safe journey king paul shah.Take care the whole team.🥰🥳💗💟🇳🇵🌹🙏✨❤🥰
@lifearoundvlog7843
3 жыл бұрын
kzitem.info/news/bejne/p6KKmXp7kXh8iII ❤️
@pramodthagunna1300
3 жыл бұрын
पहाडको बाटो दाइ दुख पाऊनु भयो तै पनि हजुरको मुस्कान ले सब लुकाएको छ। Love you dada ❤️❤️❤️❣️
@Dearjeetvlogs
3 жыл бұрын
Wow 1 hours Vlog video herda yadam ramro lagiyo r gaon ko khana ko dherai yaad vayo ho Afu chai ahile mumbai ma xu
@inuitb.c.2823
3 жыл бұрын
यात्रा धेरै रमाइलो भएछ एक पटक जानू पर्ने रहेछ
@gomapradhan2898
3 жыл бұрын
Hard but beautiful memorable experience for sure. Nice vlog.
@gangamashrangi4625
2 жыл бұрын
सपना मा पनि नदेख्ने ठाउमा देखाउनु भो पल शाहा भाई आफै गए जस्तो भयो रमाइलो धन्य बाट सबै जना लाई
@hemasubba9946
3 жыл бұрын
Wow beautiful journey 👍 lots of love ❤️Paul ji enjoy your trip. Stay always safe and blessed.
@ishorpraja1105
3 жыл бұрын
पुरै भिडियो हेरे राम्रो लाग्यो पहल हजुरको भिडियो हेरेर मलाई त त्यहा तपाईंहरु पानीले भिज्दा म आफ्फै भिजेको फिल भयो धन्यवाद तथा सुभकामना सम्पुर्ण टिमलाई
@Binu364
3 жыл бұрын
पल भाईकाे सरलता र शलिनता देखदा धेरै खुशि लागयाे,,भाईकाे सुटिङ रमाइलो रहाेस्।।कालेबुङबाट हजुरकाे दर्शक 🙏🙏🙏
@RATANKUMAR-ib4jo
3 жыл бұрын
धेरै राम्रो छ हजुर हरु को काम टिम को पनि मिहीनेत छ है अझै राम्रो काम गर्नु होला धन्यवाद ❤️❤️❤️
@nimawangmo9709
3 жыл бұрын
Ramro Ani ramailo lagau dada ❤️❤️ waiting for shooting vlog and excited to see new vedio dada💖💖💕💕🥰🥰 bestest wishes 🙏🙏🙏 always dada and to whole team 💕🥰🙏🙏🥰
@deepakrasaily2005
3 жыл бұрын
सुभ यात्रा सबै जनालाइ यसरी संघश गरेर गर्नु भयेको काम सफल होस बिशेश गरि पहल सर लाई धन्यवाद छ है त कहिलै पनि नदेखेको थाउ पनि देख्न पाइयो खुशी लाग्यो
@manishadhikari1006
3 жыл бұрын
The difference between Anmol kc and Paul shah He can exist everywhere
@nepalibabu3890
3 жыл бұрын
कती रमाइलो बझाङ एकपटक घुम्न जानू पर्ला मेरो देश स्वोर्ग भन्दा राम्रो छ।
@gorkhanepal1662
3 жыл бұрын
This is real life of village...very interesting vlog of no-1👍️..keep it touch
@cre_zanasharma4439
3 жыл бұрын
मेरो मन पर्ने हिरो पल शाह को त फ्यान थिए थिए अाजबाट द्वारी जि को पनि भए कति रमाइलो गर्नु भएको दारी जिले यात्रामा खोला तर्दा म त झन्डै डराएको त माथिबाट पो आउनुहुन्छ भन्या lots of funny journey 😘😍😘😍
@bhupendrabhatt8002
3 жыл бұрын
What a simple man, Paul shah, hats off man
@rakeshmagar3443
3 жыл бұрын
धेरै धेरै धन्यबाद दाजु, बझाङ तिरको ठाउँ हामिलाई पनि भलग बनाएर देखाएको मा, I'm your big fan from dang deukhuri
@ntgworldchannel8882
3 жыл бұрын
Part 2 pani xito halnu paryo paul G..god bless you all team❤️❤️
@debagmpaudel4381
2 жыл бұрын
पल शाहलाई यो समयमा सहन सक्ने शक्त भगवानले प्रदान गरुन् छिट्टै रिहाई गरियोस्
@GaneshOfficial324
Жыл бұрын
🙏❤️
@exploringwithsam945
3 жыл бұрын
I was unknown about your video but fortunately today I got. Thank you Paul for this stunning video🌸 love from Ilam
@shantithakurathi2476
3 жыл бұрын
Herdai herdai aaphai teai gako anuvab vo Malai ta thanku my favorite king
@nirmalchaudhary9551
3 жыл бұрын
बाझङ्ग साच्चिकै स्वर्ग रैछ
@gvanthapa877
3 жыл бұрын
भीडीयो हेर्दै रमाईलो लाग्यो साच्चै, कस्तो लाग्यो होला सबै कलाकार हरू लाई, स्वागत छ सुन्दर सुदुरपश्शिम मा , यक चोटि डोटी मा पनी सुटीङ गर्न पर्यो पल जी, म चै डोटी बाट हाल को बसाई भारत को मुम्बई मा, mis you all tim ❤❤🇳🇵🇳🇵जय नेपाल जय चन्द्र सुर्य
@rjctr1
3 жыл бұрын
Sidur pasim ko bikat gilla maa hjr lai Well Come x paul g 🙏🙏🙏🙏💝💝💝
@niteshdaulyal1527
3 жыл бұрын
दुर्गम भय नि सुन्दरताले नि भरिपुण छ नि है दाजु हाम्राे बझाङ#Moterland
@rajkumarshrestha5145
3 жыл бұрын
Best of luck and shuvayetra real hero Paul shah and music video queen madhu Garima Sharma and entire team.
@sumangole2283
3 жыл бұрын
गाउँको याद ताजा बनाउनु भयो धन्यवाद सर ।
@ramuthakuri98
3 жыл бұрын
Suva yetra Paul nd Sunil bro all team PG jodi supppbb
@jaan5985
3 жыл бұрын
ल पल गजब रमाइलो भएछ यात्रा🚶♂️🚶♂️🚶♂️🤣🤣🤣🤣अलि होसियार गर्नु ल 💖💖🤗😘
@RosunG35
3 жыл бұрын
41:32 this is the moment artist will cherish throughout his \her life. Very very hardworking and humble artist. Truely! a gentleman. Respect.
@pramodthagunna1300
3 жыл бұрын
मेरो जिल्ला पनि पुग्नु भएछ दाइ, बैतडी। थाहा पाएको भए स्वागत गर्ने थिए। ❤️❤️❤️❣️ thanks dada, जिवनमा कुनै दिन भेट्ने मन छ हजूर सँग। पुरै सुदुरपश्चि Explore गर्दिनु भयो फेरी आभारी। ❤️❤️❤️❤️
@karanradhaallthings1047
3 жыл бұрын
दादा हाम्रो जील्ला जानूभाको रैछौ धेरै खूसी लाग्यो
@sanjuthapamagarvlogs
3 жыл бұрын
Vlog हेरेर एक्दम रमाईलो लाग्यो । धेरै रमाईलो पलहरु र यात्राको क्रममा धेरै आफ्ठ्यारा बाटो हरु देख्दा साचिनै कलाकारहरु, छायांकन र समुहप्रती धेरै समान ब्यक्त गर्न चहान्छु । ❣️
@sthakuri4170
3 жыл бұрын
Our real Hero 💕😍😍 Paul da ❤️❤️❤️❤️❤️ Always king 👑🇳🇵🇳🇵🙏
@dorjeyonjan6192
3 жыл бұрын
पल दाई हजुरहरुको यो मिहिनेतको फल राम्रो मिलोस भिडियो सुटिङ होला हजुरहरुको यो भिडियो सुप्पर डुपर हिट भको हेर्न पाउ दाई
@lovenepal4774
3 жыл бұрын
Loved your humbleness paul ji!!
@ommagarparkash1427
3 жыл бұрын
कस्तो देन्जर रहेछ बातो कुलामाहिन्नु प्रने है सबै जना समाहलियर हिड्नु होइ पलजि
@farwestramailotv5913
3 жыл бұрын
Good To see you in Farwest Nepal but I missed a chance to meet you. Die heart fans of urs Dai Love u forever and ever...🇳🇵📷️📽️🎥🌧️🌦️🤟Dai miss you ever..Farwest Nepal
@lifearoundvlog7843
3 жыл бұрын
kzitem.info/news/bejne/p6KKmXp7kXh8iII ❤️
@pooonmogor1627
3 жыл бұрын
Big fan dada यस्तै रमाईलो video हाल्नु दाजु
@ganeshranaganeshrana7866
3 жыл бұрын
Beautiful place 😍😍😍😍
@Welwishersuraj
3 жыл бұрын
Yeti kada mehenat sachai kei nepal ko hero ho paul saha sir ❤️❤️
@gangahamal7458
3 жыл бұрын
Dami dami paul garima
@lifearoundvlog7843
3 жыл бұрын
kzitem.info/news/bejne/p6KKmXp7kXh8iII ❤️
@jn7233
3 жыл бұрын
Sarai ramro video. Thank you Paul ji. Suru dekhi antya samma aaja Sunday bida ko din here. Arizona baata Nepal ko Bajhang Khaptad herna pauda ekdum harshit bhaye. Thank u again for the wonderful video.
@rajeshrajesh5037
3 жыл бұрын
Amazing trip bro glad to see love it take care enjoy life ❤️❤️
Пікірлер: 1 М.