के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ यौन रोग के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
यौनांगमा मुसा पलाएको छ यस्तो छ उपचार पद्धति ? यसबाट कसरी जोगिने ? डाक्टरको सल्लाह यस्तो छ, भन्ने विषयमा छाला तथा यौन रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारीबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
info@cuidadotechnology.com Kathmandu, Nepal
छाला तथा यौन रोग विशेषज्ञ
डा. शिष्टता राजभण्डारी
Dr. Shistata Rajbhandari
Dermatologist
Kathmandu, Nepal
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Негізгі бет यौ,न रोग लाग्नै नदिन यसो गर्नुहोस् । के तपाईंको यौनांगमा मुसा पलाएको छ यस्तो छ उपचार पद्धति...
Пікірлер: 68