नमस्कार सम्पुर्ण आयुजे जनताहरुमा म संस्कार फेरी पनि नयॅा भिडियो लिएर आएको छु हदुरहरु सॅग पक्कै पनि ॲाशा गर्न चाहान्छु हेरेर साथ सपोर्ट गर्नु हुनेछ भनेर र आजको भिडिसोमा हाम्रो अलिजे जमालीको बाबासॅग का केही रमाईला कुराकानीहरुको रियाक्सन गर्ने कोशिस गरेको छु कही कतै गल्ती हुन सक्छ प्रतिक्रिया दिन न भुल्नु होला🙏🙏@alizehjamali @AayuuJantaa @Aayuzehjanta @Aayuzehsanskar @supportaaysuhalizeh
Негізгі бет You are the Best father in the world❤️
Пікірлер: 31