समाज आचरण सुधार ,डर र बन्देजकोलागी अपनाइएको ऋषिपालाको कानुन(संबिधान) हो भगवान, धर्म र धर्मसंस्कार। नचाहिँदो कामगर्ने लाइ पापलाग्छ-मरेपछि यमराजलाई दुतहरुले तातो उम्लेको तेलको कराहिमा डुबुल्किमार्न लगाउँछन्, त्यस्तै पापीलाइ फलामका पत्तीजस्तो पातहरुमा घिसार्दै लैजान्छन्।यमराजका चारकोष का आँखा हुन्छन्। शास्त्रका कुरा -त्यसैले जमाना फेरियो दासीजि! शास्त्र बुँदामा केही हेरफेर र चेन्ज गर्नेकि?मेरो बिचार❤❤।❤
Пікірлер