Prabha Rai
नमस्कार म प्रभा राई। हजुर हरूको माया र साथलेगर्दा म संगित क्षेत्रमा बामे सर्ने कोसिस गरिरहेको छु। यहाँहरूको निरन्तर माया पाइरहेँ भने मलाइ यो क्षेत्रमा पाइला चाल्न मदत पुग्नेछ। कृपया मेरो च्यानल लाई subscribe गरि मलाइ हौसला प्रदान गरिदिनु होला। धन्यवाद।- 16:40
- Жыл бұрын
Пікірлер