CB Bhurtel
- 1:08:22
- 21 күн бұрын
१२ बर्षदेखी भोट गए,एकमुरी धान दातले उचाले,गुडगुडे खेलेर सबैठाउका जिते र बाटोमा तरुनिहरुले छेके
- 35:43
- Ай бұрын
नेपालका चर्चित गाईका भन्दा मिठो स्वरले गित गाउने सानी बहिनी पोखरामा भौतारिदै हिड्दा हामीले भेट्यौ
- 55:29
- Ай бұрын
पैतिस बर्षको उमेरमा डोलीमा चढ्दा श्रीमती रोएपछी आफुपनी भक्कानीएर रोएका ९५ बर्षीय बा को मनका कुरा
- 30:58
- Ай бұрын
अरुका छोराले आमालाई गरको ब्यवहार देखेर आफ्नो कोख बाट छोरा भएनन भनेर पीर नगर्ने आमाका मनका कुरा
- 42:15
- Ай бұрын
कतिखेर सासु र श्रीमानको गोडाको जल खाम्ला र चिसो ढिडो खान पाउला भनेर बस्नुपर्ने त्यो बिगतका कुरा
- 1:06:59
- Ай бұрын
छोरी माईत बसी भनेर चार घर जलेर नष्ट भएको,पिर परेको बेला कोदोबारीमा गएर रुनेगरेको मार्मीक जिवन भोगाई
- 28:27
- 2 ай бұрын
चौतारीमा बसेर आफ्नो अतित सम्झेर मन बहलाउने आमाका मनका कुरा
- 41:41
- 2 ай бұрын
मैले भोग्ने दुःख र कष्ट अरुले भोगेकी नाई कुन्नी न आमाको माया पाए १० बर्षमा अरुलेनै बिहे गरिदीए
- 33:38
- 2 ай бұрын
अरुलाई दुःख सुनाउने हैन नि बाबु सुख पो सुनाउने हो भनेर मलाई उर्जा दिने आमाका मनका कुरा
- 27:22
- 2 ай бұрын
बाख्रा हेरेको,गामबेशी गरेको,त्यो बेला एकदमै दुःख गरेको सम्झेर मन बहलाउने पहारी आमाका मनका कुरा
- 30:01
- 2 ай бұрын
बिहे हुने बित्तिकै श्रीमान हिडेपछी न आफुसंग श्रीमान न बालबच्चा तेही भएर सन्यासी भएर बसेकीे आमा
- 50:54
- 2 ай бұрын
जिवनमा अत्यन्त दुःख परेर रोईरहेको बेला सुनैसुनले भरिएको मान्छेआई आर्शिवाद दिएपछी सुखको जिवनसुरु भएको
- 1:11:37
- 2 ай бұрын
सासु र श्रीमान बाट जिवनभर पाएको पिडा पोखेर मन केही हल्का भएको महसुस गरेकी आमाका पिडाका कुरा
- 38:33
- 2 ай бұрын
जाडो मौषममा विना कपडा बारीमा सुत्नुपर्ने त्यो पनी रातमा हैट कुमाल आमाको दर्दनाक जिवन भोगाई
- 53:31
- 2 ай бұрын
पाच बर्षमा बिहे भएकी आमाले कोदाको रोटी खादा ताउलो छोई भनेर ब्यहोरेको एकदमै मनछुने जिवन भोगाई
- 59:09
- 3 ай бұрын
सन्तान भएनन भनेर हेप्दा,श्रीमानले बहिनी माग भन्दा,भरेको गाग्रीको पानी पोखीदीदा आमाकोमन कस्तो भयोहोला
- 48:21
- 3 ай бұрын
महिलाले पुरुषलाई हेपेर तल पार्दा चित्तदुख्छ ,जुन घरमा महिलाले पुरुषको इज्यत गर्छन त्यो घर स्वर्गबन्छ
- 51:41
- 3 ай бұрын
जब जब दुःख,कष्ट र अपहेलीत हुन्थे तब तब सिरकले मुख छोपेर रुन्थे,आशुले सिरक र सिरानी भीजाउथे
- 45:03
- 3 ай бұрын
Пікірлер