Business Stories Nepal
नमस्कार साथीहरू। Business Stories Nepal KZitem Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज facebook.com/BusinessStor... मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
- 13:56
- 9 ай бұрын
ट्याक्सी चलाउँदाको फाइदा के ? कमाइ कति ? । Taxi Business of Pokhara । Business Stories Nepal । 2023
- 5:34
- 3 жыл бұрын
Goat Farming Business। Bakhra Palan in Nepal। बाख्रा पाल्ने तरिका। Business Stories Nepal। 2021
- 17:54
- 3 жыл бұрын
Ayurvedic Treatment in Nepal।आमाको आयुर्वेदिक उपचार ।Inspirational Story।Business Stories Nepal
- 11:08
- 3 жыл бұрын
Fish Farming Business। माछा पालन। Fish Farming in Nepal। Full Video। Business Stories Nepal।2021
- 1:24
- 3 жыл бұрын
माछा पालन गर्ने सजिलो तरिका। Macha Palan in Nepal।Business Stories Nepal। Trailer। 2021
- 11:05
- 3 жыл бұрын
Art Centre Business। Bike Sticker। T-Shirt Printing।Sign Board।।।Business Stories Nepal।2021
- 10:50
- 3 жыл бұрын
लोकल कुरकुरेको लोभलाग्दो व्यापार।How to make Local Fried Kurkure Chips।Business Stories Nepal।2021
- 17:09
- 3 жыл бұрын
Banana Farming Business। केरा खेती। Business Stories Nepal।2021
- 14:37
- 3 жыл бұрын
Poultry Farming Business in Nepal। कुखुरा पालन । Kukhura Palan । Business Stories Nepal।2021
- 25:39
- 3 жыл бұрын
इराक बाट फर्किएर गाई पालन।Cow Farm in Nepal। गाई पालन। Gai Palan Nepal। Business Stories Nepal।2021
- 14:42
- 3 жыл бұрын
पावर टेलर चलाएर आफ्नै घर।Hand Tractor/Power Tiller Price।Business Ideas।Business Stories Nepal।2021
- 12:23
- 3 жыл бұрын
धनकुटाको बाँस र निगालो उद्योग। Bamboo Craft Nepal। Top Business Idea। Business Stories Nepal।2021
- 21:59
- 3 жыл бұрын
पुलिसको जागि छोडेर अटो रिक्सा चलाउँदै। Auto Rickshaw। अटो रिक्सा ।Business Stories Nepal।2021
- 11:07
- 3 жыл бұрын
१९ वर्ष पुरानो मासु पसल। Meat Shop Business। Masu Pasal। मासु पसल । Business Stories Nepal।2021
- 11:15
- 3 жыл бұрын
Пікірлер