Harihar TV / हरिहर टिभी
। श्रीहरिहरात्मकपरब्रह्मणे नमः ।वैदिक सनातन धर्म, संस्कृति, संस्कार, गुरुकुलीय शिक्षा एवं अध्यात्मदर्शनकाे संरक्षण,संवर्धन तथा प्रचार-प्रसार गर्दै प्रत्यक्ष समाज/राष्ट्र सेवा गर्ने उद्देश्यले राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीज्यू महाराजद्वारा संस्थापित यस हरिहर सन्न्यास आश्रम(देवघाट)द्वारा सञ्चालित नित्य प्रवचन अन्तर्गत, यस आश्रमका पीठाधीश स्वामी श्री १००८ ज्ञानानन्द सरस्वती जी महाराज, साधु सन्त महात्मा एवं नैष्ठिक, विशिष्ट विद्वान् गुरुजनहरूका मुखारविन्दबाट समग्र मानवकल्याण हेतु धाराप्रवाह रूपमा वेद-वेदान्त-वेदाङ्ग-पुराण-गीतादर्शनमा आधारित प्रवचन श्रृङ्खला चलिरहेका छन् । साथै यस आश्रमद्वारा सञ्चालित "परमानन्द संस्कृत गुरुकुलम्"का विविध प्रतिभाका धनी विद्यार्थी-वटुहरूका प्रेरक प्रवचन, रचना, कला र क्षमता दर्शाउने अनेकौं सामाग्रीहरू आम जनमानसकाे माझ सहज र सरल रूपमा पुर्याउने उद्देश्यले हामीले हाम्रो संस्थाकाे आधिकारिक युट्युब च्यानल "Harihar TV/हरिहर टिभी" औपचारिक रूपमा सञ्चालनमा ल्याइसकेकाे कुरा जानकारी गराउँदछाैँ । contact us : WhatsApp.Viber.Phone 📱+977-9865424264
- 42:30
- 2 ай бұрын
हरिहर-भजन महोत्सव ।। २०८१ जेठ ३ बिहीवार ।।
- 22:27
- 2 ай бұрын
को हुनुहुन्छ भगवान् शङ्कराचार्य ? अन्त्यन्तै रोचक कथा ।। महिमा वर्णन ।। स्वामी ज्ञानानन्द सरस्वती ।
- 17:29
- 2 ай бұрын
हरिहर-भजन महोत्सव ।। २०८० वैशाख १९ गते बुधवार ।।
- 2:42:13
- 2 ай бұрын
सप्ताह ज्ञानमहायज्ञ, पोखरा प्रदर्शनी केन्द्र, नयांबजार । नवौँ दिन ।
- 1:51:35
- 2 ай бұрын
सप्ताह ज्ञानमहायज्ञ, पोखरा प्रदर्शनी केन्द्र, नयांबजार । आठौँ दिन ।
- 1:51:03
- 2 ай бұрын
सप्ताह ज्ञानमहायज्ञ, पोखरा प्रदर्शनी केन्द्र, नयांबजार । सातौँ दिन ।
- 1:44:02
- 2 ай бұрын
सप्ताह ज्ञानमहायज्ञ, पोखरा प्रदर्शनी केन्द्र, नयांबजार । छैटौँ दिन ।
- 1:34:13
- 2 ай бұрын
सप्ताह ज्ञानमहायज्ञ, पोखरा प्रदर्शनी केन्द्र, नयांबजार । पाचौँ दिन ।
- 2:48:45
- 2 ай бұрын
सप्ताह ज्ञानमहायज्ञ, पोखरा प्रदर्शनी केन्द्र, नयांबजार । प्रथम दिवस । उद्घाटन सत्र ।।
- 34:41
- 3 ай бұрын
हरिहर-भजन महोत्सव ।। २०८० चैत्र ४ गते आइतवार ।।
- 38:13
- 4 ай бұрын
अष्टमी भजन महोत्सव । २०८० फाल्गुन ५ गते शनिवार ।
- 1:09:58
- 5 ай бұрын
हरिहर आरती । सायम् कालीन आरतीमा हजुरहरूलाई स्वागत छ ।
- 31:53
- 10 ай бұрын
श्रीमद्भावगत कथामृत। जडभरतको कथा । हरि कण्डेल ।
- 31:06
- Жыл бұрын
श्रीमद्भावगत कथामृत। भगवान्को वामन अवतार । अनुज पाण्डेय ।
- 15:55
- Жыл бұрын
गुरुपूर्णिमा । २०८० ।
- 29:49
- Жыл бұрын
श्रीमद्भावगत कथामृत। अजामिलको कथा। नारायण मुडभरी ।
- 48:24
- Жыл бұрын
श्रीमद्भागवत कथामृत। भक्त प्रह्लादको कथा। संयोग बस्याल ।
- 32:18
- Жыл бұрын
Пікірлер