#सिम्मा लाई यति मिठो माया साथ सपोर्ट दिनुभएकोमा सम्पूर्ण दर्शक दृघ ज्यूहरूमा म lyricist को तर्फबाट हृदयदेखि नमन् 🙏 🙏 यहाँहरूको माया साथ् छपोटको सदैव आभारी रहनेछु। 🙏 सुम्निमा पारुहाङले सबैलाई आशिष दिउन् । सेवा 🙏
@user-zy4so7eg8m
5 күн бұрын
😊😊
@gyandipmobiletv1045
26 күн бұрын
अत्यन्त प्रतिभाशाली निराजन भाइको उत्कृष्ट सिर्जना ❤❤
@nirajanrai5470
25 күн бұрын
thank you dear da🙏
@user-fp4bw4mt7t
26 күн бұрын
निकै मीठो शब्द सेवा हौवा
@user-qo5wo5qu9t
26 күн бұрын
Wow ❤❤
@bholarai1119
26 күн бұрын
Nice song. Congratulations to the whole team.
@nirajanrai5470
25 күн бұрын
Thank you so much dear da🎉❤
@DUKHIAATMA.JINDAGI
26 күн бұрын
❤❤❤
@bhuttamahara-bp5ok
26 күн бұрын
Nice song and nice video keep it up
@manisundarlimbuofficial
26 күн бұрын
मेरो मित्र Nirajan Rai sir ज्युको म जस्तो एक तुच्छ प्रनीले के तारिफ गरौ र वहाको त जति वयान गरे पनि शब्दाका हरफ हरु सकिएला लेख्दा लेख्दा कलमका ती मसि सिद्दिएला तर वहामा भएका ती खुबीहरु सकिन्व छैनन वहाँ एक कुशल संगीतकार गायक मत्रै नभएर एक हनहार नायक भन्दा पनि कुनै अत्युक्ति होला जस्तो मलाई कदापी लग्दैन सिम्मा गीत हेरियो अत्यन्तै मीठो मनमहोक लाग्यो sir लगायात सम्पुर्ण team लाई मेरो आन्तरिक शुभेच्छा साथै बधाई छ 🙏❤️🙏
@nirajanrai5470
25 күн бұрын
यति धेरै तारिफको योग्य पक्कै म छैन। हजुरको महानतहो जो अरुलाई पनि आफै जस्तो देख्नु हुन्छ🙏 धन्यवाद मनि सुन्दर sir 🎉
@arjunrai4034
26 күн бұрын
मिठो सिर्जना हार्दिक बधाई सोल्ति
@ishwarkulung4035
26 күн бұрын
लु बधाई छ शेखर भाई👏👏👏
@rayanraharman2072
26 күн бұрын
Incredible ❤❤
@Rainovhan
27 күн бұрын
Congratulations on your new music video. It absolutely world class feels amaze hearing this
@nirajanrai5470
27 күн бұрын
Thank you so much ❤🎉
@MohanPun-i3b
27 күн бұрын
Woow nice song and video badhai xa all tem laai
@nirajanrai5470
25 күн бұрын
thnk you🎉
@rabindrarai6675
27 күн бұрын
WOW! Nice Song & Video ❤❤❤ Big Congratulation entire team. 🙋♂️🙋♂️🙋♂️
@nirajanrai5470
25 күн бұрын
Thank you so much🎉
@chitrawambule8883
27 күн бұрын
nice
@tirsnasunuwar2054Tirsna
27 күн бұрын
Wow😮
@SargamRai-lg3em
27 күн бұрын
Wow❤🎉🎉
@royalrkgamers3243
27 күн бұрын
Wow❤🎉🎉😂
@shusikarai3148
27 күн бұрын
Nice song annu❤️
@RoshniTamamg-xp5nn
27 күн бұрын
Woow. Nice song and video keep it up
@nirajanrai5470
25 күн бұрын
Thank you so much🎉
@Rajanpalrai
27 күн бұрын
Wow really wow videos malai sarai man paryo
@susilkawaryogi4707
27 күн бұрын
शेखर जि love you from पश्चिम नेपाल ।
@shekharrai8827
26 күн бұрын
Love you too from purba ❤️
@FurliSherpa-um1ze
27 күн бұрын
Wow 👌 👏 😍
@SRVLOG909
27 күн бұрын
Dheraii ramro xa ❤❤
@SRVLOG909
27 күн бұрын
❤❤❤❤❤
@chandrakiranti3537
27 күн бұрын
निकै मिठो र सुन्दर कोसेलीको निम्ति शेखर भाइ लगायत इन्टायर टिमलाई बधाई छ।
@shekharrai8827
26 күн бұрын
Thank you so much dai 🙏
@KarunaChamlingRai-f7v
27 күн бұрын
Lovely❤❤❤❤❤
@KarunaChamlingRai-f7v
27 күн бұрын
Wow😮
@homrajrai9941
27 күн бұрын
Congratulations enter team lai song video sabai dami lagyo❤❤❤❤
@homrajrai9941
27 күн бұрын
Wow congratulations enter team lai song video sabai dami lagyo hou ❤❤❤❤
@Obin-fm4bz
27 күн бұрын
Maro didi ho ni ra uncle
@dmrRai
27 күн бұрын
Woow dammi nani n vai ❤ badhai xa
@minrai6166
27 күн бұрын
Waw! super hit video le aafno pahichan jhalkaune yes videoma paiyo ramro.
@ThulungsCreation
27 күн бұрын
तिम्रो हात माग्न लिएर आउँछु रीतिको सगुन तिम्रै लागि हो गाएको मैले प्रीतिको यो धुन साकेला थानलाई भाकेर पितृलाई पुजौँला उभौली उधौली गर्दै यो जीवन बिताउँला उकाली ज्यानको त्यो ढुङ्गे धारा चौतारीको वर मलाई त लाग्छ ए सिम्मा तिम्रो मात्रै भर यथार्थमा जीवन जिउने सिलसिलामा अनेक बहाना गरिन्छ, बाध्यताले या त परिस्थितिले । त्यहि जीवन शैलीको एउटा प्रिय अभिनय जो छ । शब्दमा नवोदित सर्जक प्रिय Shekhar Rai भाइले सांस्कृतिक, आलङ्कारिक, सामाजिक तथा प्रेमालापका शब्दथुङ्गाले मखमली माला गाँस्न सफल हुनुभको छ भने सङ्गीतमा केवल एउटा जुनि आफ्नै समुदायको चौतर्फी उत्थानमा समर्पित एक सांस्कृतिक, भाषिक तथा सांसारिक चेतयुक्त संगीतकार, गायक साथै गीतकार आत्मीय Nirajan Rai ज्यूले कुनै कसर बाँकी राख्नुभएको जस्तो व्यक्तिगत रूपमा मलाई चाहिँ लाग्दैन । भलै यो उहाँको डेब्यु अभिनय हो यद्यपि अभिनयमा भरपुर निखारता झल्किएको छ साथमा सिम्मा Anu Rai बैनिको झन् के कुरा गर्नु र ! यत्ती बुझी राखुङ, भविष्य उज्ज्वल छ ! समग्रमा गीत असाध्यै गज्जब बनेको छ, यसमा कुनै शंका छैन ! यो हाम्रो गीत हो, हाम्रो भाका हो, लय हो ! यति मात्रै होइन, यो हाम्रो पहिचान हो र ऐतिहासिक दस्तावेज पनि हो । सर्जक र कलाकार सम्पूर्णमा एकमुष्टमा अनेकौं बधाई तथा शुभकामना ! यो यात्रा अविच्छिन्न बढिरहोस् ! उन्नति, प्रगति र अपार सफलताको शुभकामना 🙏🎗️🎀🎗️🥂🥂👏👏👏❤️❤️❤️🎁🎁
@nirajanrai5470
27 күн бұрын
यती मीठो प्रतिक्रियाको कुनै जवाफ दिन सक्दिन म! हाम्रो मर्म कर्म सम्पुर्ण यहि कमेन्ट द्वारा उतारुदिनु भएकोमा धन्यवाद sir🙏🙏
Пікірлер