RP Srijan-Way To Success
यो च्यानलको बारेमा जान्ने मन भएरै About Tab Click गर्नु भो होला, त्यसैले पनि अझै धेरै धन्यबाद ।यो च्यानल एक Educational च्यानल हो, यसमा प्रस्तुत हुने कुरा जानकारी र ज्ञानका हुन्छन् । हुनसक्छ अलिकति बोरिङ होलन् तर हाम्रो जिवनमा काम लाग्ने कुराहरू हुन्छन् । हामि तपाईँको समयको एकदमै धेरै कदर गर्छौँ । जुन समय दिएर यहाँहरू भिडियो हेर्नुहुन्छ त्यो समय खेर जानुहुन्न भन्ने प्रमुख मान्यता हो ।
प्रस्तोता आर्.पी. श्रृजन एक यू.ए.ई सरकार द्धारा मान्यता प्राप्त प्रशिक्षक हुनुहुन्छ । उहाँ एक Trainer को रुपमा काम गर्नुहुन्छ । उहाँको १४ बर्षको sales को अनुभवको कारणले उहाँ Sales Training Expert हुनुहुन्छ, उहाँले personality development र soft Skill को पनि Training दिने गर्नुहुन्छ । उहाँको बारेमा धेरै जान्न चहानुहुन्छ भने www.rpsrijan.com मा भिजिट गर्न सक्नुहुन्छ ।
For Business propose contact:
[email protected]; [email protected]
+977 1 438 7470
+977 9803221907 (WhatsApp/Imo/Viber)
R.P.Srijan 'Rajendra' Consultant & Trainer
- 15:30
- 21 күн бұрын
Is Social Security Fund Nepal Scam । के सामाजिक सुरक्षाकोष पनि सहकारी जस्तै भाग्छ त ? By RP Srijan
- 13:04
- Ай бұрын
अहिले मैले SSF मा तिरेको पैसाको पेन्सन कती आउँछ ? How much will my pension be from the SSF?
- 12:54
- Ай бұрын
Nepal को SSF को भविस्य के होला ? Europe, अमेरिका मा Income Tax र यसले दिने फाईदा । Future of SSF
- 10:56
- 2 ай бұрын
बैदेशिक रोजगार बचत पत्र । नागरीक बचतपत्र । कसरी लिने ? लिँदा फाईदा कि बेफाईदा ? By RP Srijan
- 11:05
- 2 ай бұрын
यत्रो बर्ष बिदेश बसेँ पैसा कमाएँ दुख गरेँ, अहिले न पैसा छ न बच्चा साथमा । समाधान के ?
- 23:34
- 2 ай бұрын
म कतै ठगिँदै त छैन ? How to Protect yourself from Employment Fraud ? Offer Letter and Visa Check
- 11:36
- 2 ай бұрын
What is New Zealand eVisa from Nepal । NZeTA eVisa And work in New Zealand By RP Srijan
- 13:08
- 3 ай бұрын
Difference Between Term Insurance and Life Insurance । Which Insurnace Plan is Best By RP & S...
- 11:20
- 3 ай бұрын
Which is best Bank in Nepal to open Bank Account ? How to choose best Bank Account Type ?
- 12:34
- 3 ай бұрын
Visit & Work in Europe? Online Visa Checks for Ireland & Beyond | Technique for All Count...
- 8:01
- 3 ай бұрын
डलर राखेर पैसा बढ्छ ? बिदेशमा कमाईरहेको छु । यस्तै राख्दा फाईदा होला कि अन्त लगाउँदा । By RP Srijan
- 3:24
- 4 ай бұрын
How to use Nepal Sim Card in Abroad । नेपाली मोवाईलको सिमकार्ड बिदेशमा कसरी प्रयोग गर्ने ? RP Srijan
- 26:56
- 4 ай бұрын
1st Nepali Female bus driver in Middle East । शान्ति भन्डारी जसले दुबाईमा बस चलाउनुहुन्छ ।
- 10:58
- 4 ай бұрын
From Nepal with Love Tourists Dream of Bringing Home Peace, Freedom, and Love । Nepali Hindi English
- 13:55
- 4 ай бұрын
Пікірлер