Dr. Sunil Paudel
डा. सुनिल पौडेल विश्वकै प्रथम प्राकृतिक तथा दुखाइ विशेषज्ञ चिकित्सक हुनुहुन्छ । वहाँले राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेज् (RGUHS), बेङ्लोरबाट साढे पाँच बर्षे BNYS, यु केबाट दुखाइको उपचारमा दुइ बर्षे Post Graduate Diploma in Pain Management, अनि अमेरिकाबाट मेरुद्न्ड्को उपचारमा एड्भान्स ट्रेनिङ पनि पुरा गर्नु भएको छ । वहाँले यु के, अमेरिका तथा क्यारेबियन देशहरुमा साढे सात बर्ष लामो अनुभव पनि सँगल्नु भएकोछ । वहाँले यि देशहरुका साथै नेपालमा २० वटा भन्दा बढी स्वास्थ्य संस्थाहरुको स्थापना पनि गर्नु भएको छ । वहाँले टेलिभिजन तथा देश बिदेशमा थुप्रै कार्यक्रम तथा रिसर्च पेपरहरु प्रस्तुत गर्नु भएको छ । वहाँ ईन्डियाका बिभिन्न युनिभर्सिटीमा समेत भिजिटिङ प्रोफेसरको रुपमा पनि पढाउनु हुन्छ ।Dr. Sunil Paudel; World's 1st Naturopathy & Pain Physician (Spine)
1st BNYS of Nepal (RGUHS, B'lore)
PG Dip- Pain Management (UK)
Advance Training (USA) in Spinal Pain Management
WhatsApp, Viber: +977 9841363167
email: [email protected]
www.healthresortnepal.com
- 21:20
- 9 ай бұрын
Heal Disc Sequestration Naturally; Dr. Sunil Paudel with Baba Ramdev @universityofpatanjali6369
- 0:36
- 10 ай бұрын
State Level Workshop on SPINE for doctors/students of Dr. MGR Medical University-Chennai by Dr Sunil
- 10:40
- Жыл бұрын
वैदेशिक रोजगारीमा नसा च्यापिदाको पिडा; Dr. Sunil Paudel
- 1:00
- Жыл бұрын
भिटामिन डि को लागी कसरी घाम ताप्ने ; Dr. Sunil Paudel
- 3:46
- Жыл бұрын
नसा च्यापिएको दोहोरिन नदिने उपाय; Dr. Sunil Paudel
- 4:02
- Жыл бұрын
चिसो खप्नै नसक्ने अचम्मको रोग; Dr. Sunil Paudel
- 6:19
- 2 жыл бұрын
स्पाइनलकर्ड दुइ टुक्रा भएको ब्यक्तिलाई हिड्नसक्ने बनाउने प्रविधी Spinal Cord Injury Dr. Sunil Paudel
- 11:04
- 3 жыл бұрын
ब्याक केयर; Back Care; के गर्ने, के नगर्ने, कसरी गर्ने; बिना अप्रेसन; साइटिका; Dr. Sunil Paudel
- 37:43
- 3 жыл бұрын
Surgery vs Integrative Naturopathic Management of Lumbar Spinal Stenosis; Dr. Sunil Paudel, ICHW-2
- 1:28:13
- 3 жыл бұрын
कोभिड-१९: खानपिन, जीवनशैली तथा रोग प्रतिरोध शक्ति (मेडिकल रिसर्चमा आधारित); Dr. Sunil Paudel
- 12:12
- 3 жыл бұрын
डा. सुनिलको कोरोना (Covid-19) अनुभव; Dr. Sunil Paudel
- 1:25
- 3 жыл бұрын
डा. सुनिल पौडेलका बारेमा, About Dr. Sunil Paudel 2
- 4:59
- 3 жыл бұрын
Пікірлер