Hamra Kisan
नेपाल एक कृषि प्रधान देश भनेर चिनिन्छ । यहाँका ६६ प्रतिशत जनता आफ्नो जिविका धान्न कृषिमा निर्भर छन् र नेपालको कुल ग्राहृस्थ उत्पादनमा कृषिको ३३ प्रतिशत योगदान रहेको छ । तर नेपाल र नेपाली कृषिमुखि भएतापनि आजको दिनमा हरेक वर्ष नेपालले कृषिमा वार्षिक १ खर्ब ६० अर्ब २८ करोडको व्यापार घाटा बेहोरीरहेको अवस्था छ । आजको आवश्यकता नेपालको कृषि क्षत्रलाई व्यापारमुखि र नाफामुखि बनाउनु हो र यही लक्ष्य लिएर हाम्रा किशान स्थापना गरिएको हो । हाम्रा किशान कृषि क्षत्रमा क्रियाशिल एक निजी कम्पनी हो । हाम्रो उद्देष्य नेपालको कृषि क्षत्रमा अनुशन्धानमा आधारित नाफामुखि व्यवसायलाई प्रोत्शाहन दिइ नयाँ तथा पुराना कृषकहरुलाई व्यवसायिक तथा प्राविधिक सेवा प्रदान गर्नु हो ।- 1:22:59
- 2 жыл бұрын
व्यवसायिक बन्गुर पालन तालिम !
- 16:24
- 2 жыл бұрын
नेपालि कामदारलाई जापनमा रोजगारको अवसर !
- 1:42
- 2 жыл бұрын
Bee Farming in Nepal - Mountain Bee Farm
- 39:51
- 3 жыл бұрын
नेपाल टप बिधार्थी कृषिमा रमाउदै !
- 24:02
- 3 жыл бұрын
सिताके च्याउ खेति गरिरहेका सफल किसान बलराम बस्नेत सन्गको सन्देश मुलक भिडियो हेर्नुहोस !! Sitake
- 6:12
- 3 жыл бұрын
स्वदेश्मै गोल्भेडा खेति व्यवसाय गरि रमाई रहेका किसान शाधुरामको प्रेरणादायिक भिडियो हेर्नुहोस।
- 11:28
- 3 жыл бұрын
दश हजार रुपैयाले सुरु गरेको बट्टाई र लोकल कुखुरा व्यवसाय !
- 14:23
- 3 жыл бұрын
विदेशमा कमाएको पैसा भन्दा नेपालमा कमाएको ईज्जत ठुलो लाग्छ - व्यवसायिक गोलभेडा किसान भन्छन !
- 18:11
- 3 жыл бұрын
मौरी पालनले सरितालाई दिएको सफलता !
- 49:52
- 3 жыл бұрын
13 May 2020
- 2:57
- 3 жыл бұрын
23 April 2020
- 17:51
- 4 жыл бұрын
Biggest Pig Farm in Nepal
- 10:25
- 4 жыл бұрын
Banana farm in Nepal ( Kailali )
- 14:00
- 4 жыл бұрын
वर्षौं मेहनतगरि उदाहरणीय काम गर्नुभएको व्यवसायिक हाइड्रोपोनिकखेती किसानहरुको सफलताको कथा हेर्नुहोस !
- 2:29
- 4 жыл бұрын
किसानका लागि खुशीको खबर ! || Good news for Farmers
- 2:01
- 4 жыл бұрын
Krishi Video Competition 2020 (किसानकाे भिडियाे बनाउनुहाेस र रू १ लाख सम्म जित्नुहाेस)
- 6:49
- 4 жыл бұрын
Goat Farming in nepal || How to start a goat farming in Nepal || Goat farming in Nepal
- 5:11
- 4 жыл бұрын
Пікірлер