SANDESH MANCH
तपाईहरु सम्पुर्णलाई मेरो यस युट्युब च्यानल को " सन्देश मंच " कार्यक्रम मा हार्दिक स्वागत गर्न चाहन्छु। सन्देश मंच ले बिशेष गरि विविध बिषय अनि बिबिध ब्याक्ती अनि ठाउ हरु सङग जोडियेर तेस बाट हरेक ज्ञानबोधक र सन्देशमुलक कुराहरु लाई संकलन गर्दछ र त्यसलाई सब को माझ मा प्रस्तुत गरिदिन्छ ताकी हरेक बिषय , ब्याक्ती , र ठाउ को बारेमा सबैजना चिरपरिचित रहोस,सबै बिज्ञा बनोस। कृपया हजुर हरुले सन्देश मंच कार्यक्रम को हरेक भिडियो लाई हेरि लाईक,शेयर र सब्स्क्रयाब गरि कमेन्ट पनि साथमा लेख्नुहोला ताकी मेरो हरेक कमिकमजोरी हरु लाई मैले सुधार्न सकु।- Ай бұрын
बिदुर घतानी लाई बिदेश बाट आयेको आर्थिक सहयोग अम्लिसे युवा समाज का सचीव अध्यक्ष द्वारा हस्तान्तरण
- Ай бұрын
बाहुन्डागि देबि टोल मा बिहान ७ बजे आयेको जंगली हात्ति लाई स्थानीय ले उस्को गन्तव्य तर्फ लगाउदै।।
- Ай бұрын
झापा जिल्ला मे.न.१ बाहुन्डागि देबिगन्ज का हात्ती पिडित स्थानीय मोहन तामाङ को सरकार प्रतिको आक्रोश ।
- Ай бұрын
झापा मेचीनगर १ का लमि धनराज तामाङ /जिम्मा माईला सङ्ग तामाङ रितितिथि चालचलन को बारेमा बातचित गरिदै।
- 2 ай бұрын
५साल देखि मृत्यु सङ्ग लड्दै आयेको मे.न.१ का मृगौला पीडित बिदुर घताने भन्छ"मलाई बाच्नु मन छ&q...
- 2 ай бұрын
ने.मा.ध.नारायणी क्षेत्र हेटौंडा युवा संगठनद्वारा आयोजित शैक्षिक सामाग्री बितरण कार्यक्रम।।
- 2 ай бұрын
मुर्ख मानिस ले सत्सङ्ग को महत्त्व लाई तब मात्रै बुझ्न सक्छ जब एक सच्चा जिज्ञासु बनेर सत्सङ्ग सुन्छ।
- 2 ай бұрын
हेटौंडामा आज ठूलो हावापानी आयेको छ,यहाँ मानिस लगायत जिबजन्तु बोटबिरुवा हरु सबै खुसीले थामिनसक्नु।
- 2 ай бұрын
बिना सत्सङ्ग बिबेक हुदैन,बिना बिबेक स्वयं को ज्ञान् हुदैन,स्वयं को ज्ञान् नभैइ ईश्वरको दर्शन हुदैन।
- 2 ай бұрын
SANDESH MANCH is live!
- 2 ай бұрын
Пікірлер