Collection Of Dinesh
नमस्कार ! मेरो पुरा नाम दिनेश बहादुर श्रेष्ठ हो। मैले यो च्यानल खोल्नुको उध्येश्य विभिन्न तिर्थस्थल, मठमन्दिर, विभिन्न धाम तथा विभिन्न देवि देवताको दर्शन यात्रा, विभिन्न भोजभतेर, साथिभाइसङगको जमघट, घुमघाम विभिन्न व्यक्तित्वसङगको भेटघाट साथै तिता मिठा यादगार पलहरुको फोटो तथा भिडोयोहरु कलेक्शन गर्नु हो। साथै विभिन्न गित संगीतका कलेक्शनहरु तथा काम लाग्ने विभिन्न प्रकारका फोटो तथा भिडियो सामाग्रीहरु कलेक्शन गर्नु हो।...........! धन्यवाद !- 17:26
- 2 ай бұрын
तिमाल नारायणथान, मेचेपाैवा, दाप्चा, तथा नमाेबुध्द दर्शनयात्रा काभ्रे २०८१।०२।१५ Collection Of Dinesh
- 6:25
- 6 ай бұрын
Пікірлер