pratap magar
- 11:14
- Күн бұрын
आज चाहीं खोलातिर च्याऊ र निउरो टिप्दै यही त हो असली गाऊॅंघरको जिवन #mushroom @pratapmagar444
- 16:30
- 14 күн бұрын
घण्टेश्वर मेलाको दृश्य रातभरि पानी परेर विजोक वनाईदियो भिडियो ढिलो अपलोड भयको छ यसमा क्षमा चाहन्छु।
- 14:37
- 21 күн бұрын
राति माछा मार्दा झण्डै सर्पले टोकेन पानी र जुकाले पनि सतायो #Night Hunting Fish @pratapmagar444
- 12:07
- 28 күн бұрын
आज वडा स्तरिय तिज विशेष कार्यक्रम राखिएको थियो रमाईलो पनि भयो तर विचमा पानीले खल्लो वनाईदियो 😂😂
- 15:32
- Ай бұрын
आजको यात्रा बुडर छहरा झरना सम्मको यि मेरा वरीपरीका प्रकृतिहरू संग रमाउन अनि डुल्न मन छ।
- 12:53
- Ай бұрын
बार्ह भदौ धुमधामका साथ मनाईयो एघार गते रातभरी झांक्री वसेर बार्ह गते विहान सम्म धामी झांक्री वसिन्छ।
- 16:11
- Ай бұрын
३ घण्टा जादा ४ घण्टा आऊॅंदा गरि ७ घण्टाको कठिन यात्रा गरेर डडेल्धुराको जैसना झरनामा पनि पुगियो।
- 13:51
- Ай бұрын
डोटी जिल्लाको घण्टेश्वर मन्दिरमा श्रमदान गरी फलफुलका वुटाहरू र वोटविरूवाका वुटाहरू वृक्षारोपण गरियो।
- 6:24
- 2 ай бұрын
गाऊॅंको वाटो पहिरोले तनाव गोठाला भाई बैनिहरूसॅंग रमाईलो गर्दै गाई चराउने ठाऊॅंमा@pratapmagar444
- 11:51
- 2 ай бұрын
आज छोरा छोरीको पोषण भत्ताको नविकरण गर्न वडा कार्यालय जादै वाटोभरी हरियाली जताततै रमाईलो भयो आज।
- 14:49
- 2 ай бұрын
निऊरो टिप्न गएको खोलातिर पानी र जुकाले लास्टै विजोक वनायो त्यसमाथि चिप्लो त्यस्तै सिस्नो त्यस्तै ।
- 7:47
- 4 ай бұрын
आज डडेल्धुरा जिल्लाको अमरगढी किल्ला र उग्रतारा माताकोदर्शन गरेर फर्कियो!toor of Dadeldhura district
- 9:44
- 4 ай бұрын
आज चाहीं हामी च्याउ टिप्न जंगलतिर भ्रमण गर्दै पुरा वनभरी नेपाली कागज वनाउने लोक्ताको वुटा मात्र छ ।
- 8:26
- 4 ай бұрын
मेरो गाऊॅं चपरचानी का केही दृश्यहरू र गाऊॅंमा केके काम भईरहेको छ सवै देखाउने कोसिस गरेको छु।
- 9:34
- 4 ай бұрын
आज खोलातिर जालबाट माछा मार्दै अनि धेरै वर्ष पछी पानी घट्ट पनि देख्न पाईयो hunting of the fishing 🐠🐟
- 0:17
- 4 ай бұрын
गाडी जाम हुदाको दृश्य मेरो स्थानियवजारको
- 5:17
- 4 ай бұрын
पोखरीमा पौडी खेल्दा खेल्दै भ्याकुता समातेपछी डर पनि लाग्दैन रे swimming on the hometown villagelife
- 5:54
- 4 ай бұрын
ऐसेलु टिपेर खादै आज फलफुलहरू समय र सिजन अनुसार पाक्ने र फल्ने काम गर्दछन्Hunting of the villagelife
- 7:04
- 5 ай бұрын
आज माछा मार्न जादा साना-साना असला माछा मात्र समातिय वाकीं मजाक मात्र गरियो।#hunting in the fish
- 6:34
- 6 ай бұрын
हाम्रो तिर पाईने लेकाली असला माछा निकाल्दै सोचेको भन्दा बढी नै पाईयो।#hunting in the fish 🐟 🐠 !
- 2:48
- 7 ай бұрын
सरस्वती पुजाको दिन ती नानु नाच्दै बिचैमा अर्की ति फुच्चीले डिस्टव गरेपछी!Gauri Shankar School Gaira
- 9:49
- 7 ай бұрын
हामीहरू महाभारत तेलेको लेकमा हिऊॅं खेल्दै रमाउॅंदै#snowfall #Ganteshwor ko lekha ma Hiu xa hai!
- 2:01
- 8 ай бұрын
U 19 Cricket WorldCup Nepal vs afaghanistan!Winning a Nepal team We are will be super six Group team
- 8:35
- 8 ай бұрын
Пікірлер