nehaang sir
मैले बनाएका जति पनि भिडियोहरु छन् , ति कुनै काल्पनिक भने पक्कै होइनन्, मेरो आफ्नो जीवनको कति पय समयहरु यस्ता छन् जुन सम्झनामा बिस्तारै मधुरो हुदै जाने छन्, जीवनको कयौ बसन्तहरु पार गर्दै जादा परिवारलाई भन्दा यी भाईहरु संग मेरो जीवन व्यतित गरि सके । कहिले काही त् लाग्छ उनीहरुले बिर्सेर जालान् यी समयहरु तर मैले जस्तो धमिलो याद हरुलाई साउती मार्दै सम्झन नपरोस भन्ने लागेर भिडियोहरु बनाउन थाले, जस कारण उनीहरुको याद सदा सर्बदा ताजा बनि रहोस, ए उमेरमा त मा पनि यस्तो थिए भनेर भन्नु भन्दा लु हेर भनेर यो व्यतित गरेका समयहरुलाई देखाउन र फेरी महसुस गर्न पाउन् भन्ने मेरो विचार हो ।उमेर समय संगै बगी जान्छ, तर याद लाई चाँही यसरि भए पनि कैद गरेर सदै जवान नै राखुम है .....
बिस्तारै समय मिलेको खण्डमा आफ्नो परिवारसंगको पनि भिडियो ल्याउने कोसिस गर्ने छु । त्यो बेला सम्मन् आशा छ यँहाहरुले सधै साथ , हौसला र माया दिरहनु हुनेछ ।
साथै मेरो दोस्रो सानो youtube channel : aargen gaming लाइ पनि माया गरिदिनु होला ।
-धन्यबाद
नेहांग सर (गणेश राई)
- 19:03
- 21 күн бұрын
karya binayak yatra ani prank | @nehaangsir | @aimgurkha |
- 3:18
- 28 күн бұрын
juni kaatxu vantheu ni ma sita? | @nehaangsir | @aimgurkha |
- 3:18
- Ай бұрын
chhutti paaina | @nehaangsir | @aimgurkha
- 5:56
- 2 ай бұрын
cover songs best |@nehaangsir | @aimgurkha
- 2:49
- 2 ай бұрын
areli kadai le and lipstick
- 2:03
- 2 ай бұрын
pam pam |@nehaangsir |@aimgurkha
- 4:03
- 2 ай бұрын
ढोका खोलन हो !!! | @nehaangsir | @aimgurkha
- 4:22
- 2 ай бұрын
lal pili akhiya|@nehaangsir |@aimgurkha
- 4:22
- 2 ай бұрын
लजाउने तामांग केटो |@nehaangsir | @aimgurkha |
- 4:17
- 2 ай бұрын
try hindi | @nehaangsir | @aimgurkha |
- 8:10
- 2 ай бұрын
गीत गाउला त | @nehaangsir | @aimgurkha |
- 4:09
- 3 ай бұрын
ए डाँडा घरे साहिली |@nehaangsir |
- 14:52
- 3 ай бұрын
old vs new battle | @nehaangsir | aim gurkha |
- 3:20
- 3 ай бұрын
maya : cover song |@nehaangsir | aim gurkha |
- 3:15
- 3 ай бұрын
areli kadai le | @nehaangsir | aim gurkha |
- 5:10
- 3 ай бұрын
cover song 03 | @nehaangsir |
- 4:36
- 3 ай бұрын
कति खेर नाच्ने ? | @nehaangsir |
- 3:23
- 3 ай бұрын
lek maa dafe | @nehaangsir |
- 5:23
- 3 ай бұрын
Пікірлер