Binod rai-korean teacher
"एक सफल व्यक्ति बन्नको लागि इमान्दारिता,धैर्यता,समयनिष्टता र मेहनत आदि यस्ता असल गुणहरू हुनु अपरिहार्य हुन्छ "
안녕하십니까 여러분들 🙏😊 हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ।
म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। मेरो उद्देश्य भनेकाे कोरियन भाषा अध्ययन गर्न चाहानुहुने व्यक्तिहरुलाई निःशुल्क रूपमा सहज तरिकाबाट कोरियन भाषा सिकाउनु हो। विशेष गरी चाहिँ विभिन्न कारणले गर्दा जस्तै: भौगोलिक रूपमा विकट भएका ग्रामिण क्षेत्रमा बसोवास गर्नु हुने व्यक्तिहरू,जहाँ कोरियन भाषा सिक्नको लागि नजिकै भाषा पठनपाठन गराउने इन्स्टिच्युटहरुको शिक्षण सेवाको उपलब्ध छैन र विभिन्न कार्यव्यस्तताका कारण इन्स्टिच्युटमा धाएर प्रत्यक्ष रूपमा भौतिक क्लास लिन सम्भव नभएको व्यक्तिहरूलाई लक्षित गरेर कोरियन भाषा कक्षाकाे भिडियाे मार्फत भाषा सिकाउनु नै मेरो उदेश्य हो। मैले चाँहि हजुरहरुलाई कोरियन भाषा बुझ्न सहज़ होस् भन्ने हेतुले विभिन्न सूत्र र विकल्पहरूको खोजी गरी उत्तम उपायको चयनमार्फत सिकाउने गर्छु। 😊
For sponsors or business quires.
[email protected]
For inquiries related to Korean language and EPS.
9749249572
- 32:39
- 12 сағат бұрын
Finally,On the occasion of reaching 10k subscribers, I gave a party to my relatives in advance.😄
- 27:21
- 14 сағат бұрын
आमालाई आफ्नो सन्तान की श्रीमानको धेरै मायाँ लाग्छ त?
- 1:02:45
- 16 сағат бұрын
घरमा बिजुली बत्ती बाल्दा खुशी भइन् मेरी बुढी आमा 😊 दैनिक गोठालो काम गर्न गाह्रो भईराछ 😢
- 4:57
- 28 күн бұрын
A kanchi-play girl (Nepali music video) @creativeboyz619
- 39:24
- 28 күн бұрын
Our life is very difficult in this village 😭 बर्खाकाे बेला घरैमा सर्पहरूको बिगबिगी 😪
- 28:18
- 2 ай бұрын
세요/으세요 र 로/으로 काे सहि प्रयोग 🇰🇷🇳🇵the most important Korean grammar 🇰🇷 सजिलो तरिका अपनाउनुहोस्
- 32:45
- 2 ай бұрын
주세요 र 어,아,여,해+주세요 the most important Korean grammar, बुझ्नको लागि सजिलो तरिका अपनाउनुहोस् 🇰🇷🇳🇵
- 33:48
- 2 ай бұрын
하고,와,과 र 에 काे अर्थ र प्रयोगबारे सजिलो तरिकाबाट सिक्नुहोस् 🇰🇷🇳🇵learn most important Korean grammar.
- 1:47:08
- 4 ай бұрын
Eps topic course book lesson-23,어른께 두 손으로 물건을 드려야해요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्।
- 1:36:55
- 4 ай бұрын
Eps topic course book lesson-22,무단 횡단을 하면 안 돼요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्।
- 1:48:41
- 5 ай бұрын
Eps topic course book lesson -20,저는 설거지를 할게요. कोरियन भाषा नेपालीमा सजिलै सिक्नुहोस् 🇰🇷🇳🇵
- 1:38:01
- 5 ай бұрын
Eps topic course book lesson -19,거기 한국가구지요?🇰🇷🇳🇵learn easily with grammar in nepali 🇳🇵
- 1:40:09
- 6 ай бұрын
Eps topic course book lesson -17,휴가 때 제주도에 다녀올 거예요.🇰🇷🇳🇵
- 2:16
- 6 ай бұрын
EPS Exam 2024 को बारेमा सम्पूर्ण जानकारी, Exam को date, कोटा र फर्म भर्नेको सङ्ख्या कति?
- 1:20:28
- 7 ай бұрын
Eps topic course book lesson-16,시간 있을때 주로 테니스를 치러 가요. राम्ररी बुझ्नको लागि सहि तरिकाले पढ्नुहोस्।
- 1:32:24
- 9 ай бұрын
Eps topic course book lesson-14 with Grammar, listening and reading.저는 비빔밥을 먹을래요.कोरियन भाषा कक्षा
- 1:20:30
- 10 ай бұрын
Eps topic course book lesson -13 with grammar,시청 앞에서 일곱 시에 만나요, कोरियन भाषा कक्षा 🇰🇷
- 1:21:24
- 11 ай бұрын
Eps topic course book lesson-12,병원 옆에 약국이 있어요, पाठ -१२ यसरी सजिलै पढेर बुझ्नुहोस् 🙏😊
- 1:19:32
- 11 ай бұрын
Пікірлер