Nepali Bhumi
नेपाल बहुजातीय बहुभाषिक रास्ट्र भएकोले बहुजातीय सग थुप्रै सस्कार सस्कृती जोडिएको छ। यिनै बहुजातीयको सस्कार सस्कृतीलाई जगेर्ना गर्ने पहिलो उद्देश्यले नेपाली भुमी युटुब च्यानल उदाएको छ । यस्को अलावा खोजमुलक जानकारीमुलक र मनोरञ्जनमुलक खुराक दिने जमर्को मा छौ ।मातृभुमी नेपाल मा रहेर नेपालिले गर्ने असल क्रियाकलाप हरुको जानकारी गराउने उद्देश्यले यो नेपाली भुमी युटुब च्यानल तपाइँ समक्ष पनि आएको छ ।कृपया नेपालीको भुमी लाई subscribe गरेर सहयोग गर्नु होला ।तपाइको राय सल्लाह को आशा गर्दै त्यसै अनुसार अगाडी बढने छु ।र आफ्नो सस्कार सस्कृति बचाइ राख्न लोप हुँदै गैइरहेको भाषा कला नृत्य अभिनय लाई जिवन्त राख्न चाहानु हुन्छ भने नेपाली भुमी लाई सम्झनुहोला हामी तपाइको घरमा आएर तपाइको कला लाई रेकर्ड गरि बिश्व सामु पुर्याउदै तपाइको कलालाई सुरक्षित गर्नेछौ । सम्पर्क - 9818801737जीत कुमार राई
नेपाली भुमी
- 25:36
- 21 күн бұрын
नौ लाख किराँत भित्र साम्बेवा राईमा कन्यार्थ मगनी यसरी गरिन्छ ।
- 5:36
- Ай бұрын
म्याङ्लुङको काखमा हुर्केकि छोरी नाम मेरो निहाङ्ग्मा । खोटाङ्गे केटा आखैमा बस्यो कसो पो गरु म ।।
- 1:09
- Ай бұрын
मोबाइलको कारण बच्चालाई अटिजम भयो ।
- 2:33
- Ай бұрын
Beautiful place.
- 11:30
- 2 ай бұрын
धान रोपाइ २०८१ प्रतियोगिता यसरी सम्पन्न गरीयो। फस्ट, सेकेन्ड र थर्ड ले पाए नगद पुरस्कार ।
- 12:17
- 2 ай бұрын
जनजाती महोत्सवमा साकेला सिलि यसरी नाचियो ।
- 7:57
- 2 ай бұрын
सर्पहरुको राजा गनग्वाली सर्प ।
- 6:05
- 2 ай бұрын
अन्जानमा मारिएको जीव जिवात्माको पाप लाग्छ वा लाग्दैन ?
- 5:42
- 3 ай бұрын
ब्रम्हा बिष्णु शिवले चलाउने ३३ वटा सामन भएको खारसाङ्लो माला लगाउछन भाइरल छत्तिसे बिजुवा ।
- 17:15
- 3 ай бұрын
बैध ज्ञानेन्द्र राई जडिबुटी मार्फत क्यान्सर, किडनी फेल,पायल्स प्रेसर सुगर निको बनाएको दाबी गर्छन ।
- 32:30
- 3 ай бұрын
नेपाल रास्ट्रीय धामी बैध संघ शाखा मोरङले सदस्यहरुलाई सदस्यता र प्रमाणपत्र यसरी बितरण गर्दैआएको छ ।
- 12:59
- 3 ай бұрын
सुदर्शन मल्टी एग्रो रिसोर्ट एण्ड पार्क मा अर्गानिक खाना तथा सुबिधा सम्पन्न बस्नको लागि ब्यवस्था छ ।
- 29:11
- 4 ай бұрын
Nepal Sami Marketing. वाक्य बसिसकेको वा मरिसकेको मलाई नेपाल समिको प्रोडक्टले बचायो - कबिता कार्की ।
- 52:58
- 4 ай бұрын
Nepal Sami Marketing ले मानिसको स्वास्थ्य लाई ध्यानमा राखी बर्तमान र भबिस्यलाई लिएर अगाडि बढेको छ ।
- 30:14
- 4 ай бұрын
Nepal Sami Marketing ले Health Awareness Program सुदर्शन रिसोर्ट लालभित्ती मोरङमा यसरी गर्यो ।
- 17:15
- 4 ай бұрын
Пікірлер