Jagat-Jindagi
‘जगत र जिन्दगीका कुराहरूका लागि’“जगत छ र नै त जिन्दगी संभव छ
जिन्दगी भएर नै त जगतको अर्थ छ”
समय यति बलवान छ, कसैले चाहनाले रोकिदैन। यो जगतमा कुनै जिन्दगीको उपस्थिति समयकै केही अंशका लागि मात्र हो।नयॉं जिन्दगीका लागि यो समयको जगत र जिन्दगीको केही संक्षिप्त झलकलाई Jagat-Jindagi मार्फत संरक्षित गर्ने प्रयास गरिएको छ।
- 11:49
- 7 сағат бұрын
वैवाहिक कार्यक्रमको सुन्दर झलक भरतपुर-४ बाट।
- 24:23
- 21 күн бұрын
‘पठन संस्कृति अभियान’को छैठौं श्रृखलामा प्रमुख अतिथि जीवा लामिछानेको आवाज गैंडाकोटबाट।
- 4:19
- 28 күн бұрын
विद्यार्थीहरूको सन्देशमूलक प्रस्तुतिको एक झलक नारायणगढबाट।
- 7:26
- Ай бұрын
बृहत् तीज गीत प्रतियोगिता-२०८१। रामजानकी बालिका आश्रम देवघाटधामको सर्वोत्कृष्ट प्रस्तुति।
- 5:00
- Ай бұрын
Inter-School Scout Dance Competition. बालकुमारी कन्याको प्रस्तुतिको झलक अंकुरम एकेडेमी कृष्णपुरबाट।
- 4:49
- Ай бұрын
आइन आमा..यो तिजैमा..।विष्णु माझीको गीतमा बालकुमारी कन्या माध्यमिक विद्यालयको सुन्दर प्रस्तुति।
- 6:28
- Ай бұрын
तीजगीत प्रतियोगिता-२०८१।मैंयादेवी कन्या कलेजबाट बालकुमारी कन्या माध्यमिक विद्यालयको प्रस्तुतिको झलक।
- 7:51
- Ай бұрын
श्री चितवन कालिका मन्दिर भरतपुर-१० बाट श्रीकृष्ण जन्माष्टमी-२०८१ विशेष सन्ध्याकालीन झलक।
- 13:27
- Ай бұрын
Пікірлер