BINIP BRO
Believerखासै केही छैन... समझना को लागी बनाएका भीडीयो हरु हुन , कामको ब्यस्तताले लगातार भीडीयो बनाउने मौका मील्दैन तर जब समय मील्छ तब मन लगाएर भीडीयो चाहिँ बनाउने गरेको छु |
त्यही भएर भीडीयो आउन समय लाग्छ , आशा छ सबैजनाले बुझीदीनु हुन्छ |
Binip Bro
Пікірлер