Shree Sanchar
श्री सञ्चारकला, संस्कृति, साहित्य र सञ्चार आदि सबै विषयवस्तुलाई समेटेर उजागर गर्ने थलोको रुपमा विकास गर्नु नै यस अनलाईन च्यानल तथा वेभसाइटको उद्देश्य रहेको छ । वर्तमान परिस्थिति, परिवेश राजनैतिक चलखेल, खिचातानी, आरोप प्रत्यारोप र आड भरोसामा चलिरहेको छ समाजमा यस्तो पनि एक पाटो छ जुन राजनैनिक हिसाबले अलग्ग रहेको छ, जसमा राजनैतिक खिचातानि देखिदैन । केही स्थानहरु विशुद्ध सेवाभावमा रहेका छन् । धेरै जसो सञ्चारमाध्यमहरुमा राजनैतिक कुराहरु नै धेरै आइरहेका हुन्छन् । सामाजिक, आध्यात्मिक, धार्मिक जस्ता क्षेत्रका कुराहरु एकदमै कम आएका हुन्छन् । अतः यस अनलाईन च्यानल र समाचारले विशेष रुपमा आध्यात्मिक, धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, दार्शनिक, वैदिक जस्ता गैरराजनैतिक खबरलाई प्राथमिकता दिँदै आफनो गति बढाउने उद्देश्य रहेको छ । धर्म सम्प्रदायका खबर, सुचना, भजन संगीतका साथै विकाशका कुराहरुलाई पनि यसमा विशेष रुपमा राखिने छ ।
- 11:02
- 7 ай бұрын
पहिलो आरती दर्शन / श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर लंकू, चितवन #arati #laxmivaikunthanat #aarati
- 8:17
- 8 ай бұрын
सीता हरण कथा // पूज्या श्री गोदा देवी (अण्डाल) माताजी...
- 31:44
- 9 ай бұрын
गोपिनीहरूको विलौना गोपी गीत (कारुणिक कथा) #Gopi_geet / डा. स्वामी श्री चक्रपाणि-आचार्य
- 13:45
- 9 ай бұрын
शरणागति भनेको के हो ?? / डा. स्वामी श्रीपुरुषाेत्तमाचार्य (वाल्मिकी-रामायण कथा प्रसंग)
- 2:20
- 9 ай бұрын
भगवानको तीर्थ (चरणामृत) तीन पटक किन लिनुपर्दछ / अनन्त श्रीविभूषित जगद्गुरू बालसन्त महाराज ज्यू
- 8:10
- 11 ай бұрын
अनन्त श्रीब्रह्माण्डीय महायज्ञ २०८०को जानकारी / अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामीजी
- 3:06
- 11 ай бұрын
बडा दशैंको उपलक्ष्यमा violin माला श्री धून // यतिराज अधिकारी
- 1:12:38
- 11 ай бұрын
राम वन गमनको कारूणिक प्रसंग (श्रीमद्वाल्मिकीय रामायण) // डा. स्वामी श्री पुरुषोत्तमाचार्य
- 7:49
- 11 ай бұрын
गौ महिमा (गौको महत्व र संरक्षणको आवश्यकता) // अनन्त श्रीविभूषित डा. पुरुषोत्तमाचार्य स्वामीजी
- 40:57
- Жыл бұрын
सबरी चरित्र (Story of Sabari) (श्रीमद्वाल्मिकीय रामायण) // डा. स्वामी श्री पुरुषोत्तमाचार्य
- 8:42
- Жыл бұрын
Shraddha श्राद्ध पूजा आदि पवित्र कार्यमा कस्ता ब्राह्मणलाई बोलाउने ? // श्री स्वामी रामानुजाचार्य
- 9:20
- Жыл бұрын
मुक्ति भएपछि फेरि फर्केर आउनु पर्छ कि पर्दैन ? / अनन्त श्रीविभूषित डा. पुरुषोत्तमाचार्य स्वामीजी
- 6:27
- Жыл бұрын
भगवद्-दीक्षा लिएपछि के उसका २१ कुल तर्छन् त ? // अनन्त श्रीविभूषित डा. पुरुषोत्तमाचार्य स्वामीजी
- 1:14:07
- Жыл бұрын
पुरुषोत्तम माहात्म्य कथा-प्रवचन समापन दिवस (३०/३१ दिन) // श्री १००८ डा. यतिराजाचार्य स्वामीजी
- 59:21
- Жыл бұрын
Пікірлер