येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा (थिमिया मेंय् प्वाः खनेगु जात्रा)
नेपाल मण्डलको मानवीय सुसंस्कृत बस्तीको रुपमा प्रख्यात तीन शहरहरु काठमाडौं,ललितपुर र भक्तपुर माझमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक रुपमा परिचित नगरको नाम हो, मध्यपुर थिमि । यस नगरमाअझ अरु नगरहरुमा जस्तै आफनो मौलिक पहिचान बनाउन विभिन्न रिति रिवाज, चालचलन, भेष भुषा, लवाई खवाई र सांस्कृतिक पहिचानले मानव बस्तिको भौगोलिक अवस्था अनुसार चाड पर्व जात्रा आदि एकिकृत गरी सांस्कृतिक रुपमा यस नगर भिन्नै प्रकारको मौलिक धांचामा लयबद्ध रुपमा संचालित गया मुगः चन्हे, जनैपुन्हि (गु पुन्हि ) गाई जात्रा (सां या वनेगु), जुगः चन्हे, भैल प्याखं निलबाराही गण प्याख पुलुकिसी प्याख, महाकाली प्याख, लुसि प्याख, विस्का जात्रा, खड्ग जात्रा, आदी जात्रा पर्वहरुलाई मानव उन्मुक्तिको उत्सवको रुपमा संचालन हुदै आएको छ । जात्रा, पर्व र चाडहरु किन, कसरी र कस्को व्यवस्थापनमा संचालन भए भन्नेबारे हामीले युग सुहाउदो ढंगले अध्ययन अनुसन्धान गर्दै लोपन्मुख जात्राहरुलाई निरन्तरता गर्नु आजको आवश्यकता हो । माथि उल्लेखित जात्रा पर्वहरु मध्ये जिवंत रुपमा परिचित मानव संवेदनशिल अंग मध्ये एक जिब्रो (मेंय्)मा फलामको सियो(नातु)ले छेड मनाउने जात्रा(जिब्रो छेड्ने जात्रा)पौराणिक कालदेखि चल्दै आएको हामीमा सर्बबिदितै छ ।
Full Description
⬇️⬇️⬇️
m.facebook.com...
Негізгі бет Музыка २०५०सालको येंया पुन्ही या म्यें प्वाँ खानेगु (जिब्रो छेड्ने )जात्रा||Tongue Piercing Festival1993
Пікірлер