अव काठमाडौँको क्रिया योग आश्रममा क्रिया दीक्षा लिन सकिने | नेपालमा अत्यन्तै दिव्य अवसर
नेपालका क्रिया योगी साधकहरूले क्रिया दीक्षा लिन भारत नै जानु पर्ने झमेलाबाट मुक्त भएका छन् । अब काठमडौंको भुल्बू ८, शंखरापुरमा रहेको भागवत धाम, क्रिया योग आश्रममा अब यो सम्भव हुने भएको छ । यो कुरा सबै क्रिया योग साधना मा रुचि राख्ने साधकहरूका लागि दिव्य अवसर हो । दीक्षा लिन चाहने ले उज्ज्वल अधिकारी जी सँग सम्पर्क गर्नु होला ।
9851155088 यो नम्बर मा उज्ज्वल जी लाइ whats app या Viber मेसेज गर्नु होला ।
Негізгі бет Ойын-сауық 518 Ujjal Adhikari अव काठमाडौँको क्रिया योग आश्रममा क्रिया दीक्षा लिन सकिने अत्यन्तै दिव्य अवसर
Пікірлер: 63