यो भिडियोमा हामी आफ्नै बारेमा कुरा गरेका छौं ।
यो च्यानल के सँग सम्बन्धित हो ? यसमा के कस्ता भिडियोहरु राखिन्छन ? कुन बर्गका ब्यक्तीहरुलाई यहाँ बाट फाईदा हुन्छ ? किन यो च्यानल Subscribe गर्ने आदी बिषयमा एकदमै छोटो रुपमा थाहा दिने प्रयास गरेका छौं ।
यस च्यानलको बारेमा बनाइएको यो परिचयात्मक भिडियो हेर्नुभएकोमा धन्यवाद ।
कृपया यस भिडियोलाई आफ्नो विभिन्न समूहहरूमा सेयर गर्नुहोस् ताकि उहाँहरुलाई यो च्यानल Subscribe गर्न प्रेरणा मिल्नेछ र अन्ततः यहाँ अपलोड गरिएका भिडियोहरू हेरेर उहाँहरु लाभान्वित हुनु हुनेछ ।
तपाईं र तपाईंको परिवार स्वस्थ्य र खुसी रहनुहोस्। र अरूलाई पनि स्वस्थ्य र खुसी हुन प्रेरित गर्नुहोस्। धन्यवाद।
कुनै पनि प्रश्न, प्रतिक्रिया र तपाईंको सलाह सुझावको लागि, कृपया हामीलाई यहाँ मेल गर्नुहोस्: myhealthguide.mhg@gmail.com
In this video, we have talked about ourselves.
What is this channel related to? What kind of videos we will post here? Who will get benefit from here?
We have tried to give mirrored information on why to subscribe to this channel.
Thanks for watching this introductory video about this channel.
Please share this video with your different groups so that they will be encouraged to subscribe to this channel. And ultimately they will be benefited from watching uploaded videos.
You and your family stay healthy and happy. And encourage others to be the same. Thank you.
For any queries and feedback, kindly mail us at: myhealthguide.mhg@gmail.com
Негізгі бет About "My Health Guide" Channel आफ्नै बारेमा
Пікірлер: 11