문화더함공단 서로 एउटा सामाजिक संस्था हो । जसले हामी जस्ता बिदेशिहरुलाई कोरियाको बसाईमा हुन सक्ने भिबिन्न समस्याको समाधानका लागि सहयोगीको रुपमा सहयोग गर्दै आईरहेको छ । साथै हाम्रो मौलिक संस्कृतिहरुलाई जगेर्ना गर्न ठुलो भूमिका निर्वाह गर्ने यसै सरो(서로) को बार्षिक उत्सवको अवसरमा गरिएको कार्यक्रमको भिडियाे लिएर आएको छु । मन पराईदिनु हुन्छ भन्ने आशा छ ।
Participants
Nepal, Vietnam, Thailand, East Timor
Host
문화더함공간 서로 (Culture Sharing Space) Hwaseong, South Korea
Special thanks
문화더함공간 서로 (Culture Sharing Space)
Music credit
NCS
कथा तिम्रो मेरो
• कथा तिम्रो मेरो... Off...
Негізгі бет ANNIVERSARY of CULTURE SHARING SPACE (문화더함공단 서로), HWASOENG, SOUTH KOREA
Пікірлер: 6