स्मार्ट पार्किङ २५ मिटर अग्लो छ । यसमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने छ । ११ तलाको भर्टिकल पार्किङमा चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्न सक्छन् । एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्म पार्किङ गर्न सकिने भाटभटेनी सुपरमार्केटले जनाएको छ ।
For : Nepal Auto.Info
Presenter : Ekraj Subedi
DOP : Surendra Shrestha
Assi : Dinesh Deuja
music; free youtube music /www.bensound.com
#SmartParking #BhatbhateniSuperMarket #NepalAuto
Негізгі бет भाटभटेनीमा सञ्चालन भएको नेपालकै पहिलो स्मार्ट पार्किङ/Smart Parking in Bhatbhateni Super Market
Пікірлер: 2