बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
वर्षा रोकिएपछि कैलाली र कन्चनपुरमा बाढी र डुबानको जोखिम घट्दै/ केही विस्थापित घर फर्किए/ अरुलाई पनि घर फर्काउने प्रयास जारी ।
नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृनिकाय/ आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप फेरि ल्याइँदै/ ४० लाख डोज खोप डिस्पोज गर्न समस्या ।
सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारले पनि स्वास्थ्य सुविधा पाउने/ दुर्घटना उपचार सुविधालाई १ लाखबाट सात लाख पुर्याइयो ।
युद्धविराम समझौतालाई लिएर इजरायली प्रधानमन्त्री नेतन्याहु दबाबमा/ युद्ध रोक्न सहमति जनाए सरकार छोड्ने सत्तारुढ दुई दलको चेतावनी ।
होल्गर रुनलाई हराउँदै नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा/ महिला एकलतर्फ कोलिन्सलाई पराजित गर्दै क्रेज्सिकोभा शीर्ष आठमा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar
Пікірлер: 2