यो Vlog बुवा को नेवारी बोली देखदा नेपाली हूनुमा धेरै गर्वलाग्यो अरुदेश जस्तो छैन, सुन्दर सान्त र सबै मिलीजुली बस्ने मेरो देश नेपाल
@Nikesh977
2 жыл бұрын
Uhaharu newar muslim hunuhuncha. tesaile newar bhasa bolnu samanya kura ho.. Naya generation le bhane bolna chhodisakyo.. Naya generation ko ta muslim matra hoina Buddhist ra hindule pani bolna chhodisakyo..
@chandrakuwar6255
2 жыл бұрын
@@Nikesh977 नेवारी मुस्लिम होइन उहाँ नेवारी समुदायमा हुर्केको कारणले हुन सक्छ
@dilkumar7169
2 жыл бұрын
Muslim napugeko jagaha chaina.
@bpnk5237
2 жыл бұрын
@@chandrakuwar6255 haina bro newar Muslim ho
@bimashshrestha7019
2 жыл бұрын
@@chandrakuwar6255 haina newar jaat ma sabai dharma hunxa History herda hindu, baudha rw muslim newar haru ni hun thiyo ... But prithivinaratan saha le muslim newar lai desh nikaldiye kati lai rw kati tearai ka muslim sanga milna puge kati ktm mai xan
@anjupradhan312
2 жыл бұрын
म नेवार भएर नेवारी भाषा बोल्न आउदैन तर बुवाले नेवारी भाषा बोल्नु भएको देखेर धेरै खुसी लाग्यो🙏🏻👍🏻🥰
@krjoshiofficial
2 жыл бұрын
I can't express my feeling when I see papa speak newari and share childhood memories.नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो Love you papa♥️🙏
@kajijayprakashsinghthapa1812
2 жыл бұрын
“थापा हरू को ठाऊ पछी चीहान अहिले मार्केट” मेरो पुर्खा बगाले थापा काजी हरू को बारे अनी अतीत र ईतिहास का कुरा हरू बुवा बाट सुन्न पाऊँदा तेही जमना मै म पनि थिए की जस्तो अनुभुती हुने रहेछ! बुवा लाई नमन🙇♂️
@khamale3787
2 жыл бұрын
सबै जात जाति धर्म र सस्कारलाई सबैले आ आफ्नो ठाउँ विशेष बाट सम्मान र सत्कार गरि मिलेर बस्नु मा कति सुन्दर देश बन्दो रहेछ भन्ने उदाहरण छर्लङ्ग देखिन पाए। मेरो सम्मान छ हजुर हरुलाई।
@vijaypariyar2477
2 жыл бұрын
Ho muji Myanmar bengali pakistani india muslte aayera ya muslim banaw daixa ta chikne chai bekuf janne hunxas
@kkg8785
2 жыл бұрын
I think the world should learn how we Nepalese live in peace and harmony no matter what religion we follow. You guys are so humble n truly deserve my subscription...
@nirch8230
2 жыл бұрын
Lmao peace and harmony? Only at the expense of Hindus. Russia is communist but then the church is revered highly. America is Christian but I haven’t seen a single Muslim holiday been given. This gets worse in many Muslim countries where a Muslim women can’t marry with a. Guy of different faith. Do not have to go way far away we can look at the situation in Pakistan and Afghanistan. The percentage decline of Hindus/Buddhist in a span of 30-40 years. Same story in India , invaded by Mughals and in areas dominated by Muslims there is no religious tolerance. PS. I aim here hating on Muslims but most Muslims are radicals and a small fraction who aren’t they don’t dare to say anything against .
@anashahamad2137
2 жыл бұрын
Ya bro 🥰🥰💯
@kavya.rose.
2 жыл бұрын
It's because muslim majority is few here .. indiako jasto Ali badi hunupqrcha Ani dekhinthyo harmony .. what would they do
@kkg8785
2 жыл бұрын
@@kavya.rose. with the negative mind set like urs impossible is nothing bro...
@nirch8230
2 жыл бұрын
@@kkg8785 With a woke mindset like yours there will definitely be one
@bhuwantuladhar2055
2 жыл бұрын
म चाहिँ काश्मिरगल्ली को अगाडिको घरमा पर्यो । भित्र छिर्दा पुरै अर्कै दुनियाँमा पुगेको महसुस हुन्थ्यो । अहिले सबै मैतिदेबी तिर , कोइ डल्लु तिर कोइ खुसिबूँ मा बसाई सरेको रैछ । पहिला ईद ,रमजान र रोजा मा गल्लीमा चहलपहल नै रमाइलो हुन्थ्यो । अहिले सुनसान जस्तो छ । आत्मा नै हराएको जस्तो !!! आफ्नो पन को न्यानो माया गरेर आफ्नो परिवार सहित घ्य्म्न आएको देखेर खुशी लाग्यो ।
@bodhkumarilamichhane4813
2 жыл бұрын
हिन्दू मुस्लिम एकता जिन्दाबाद । खुसी लाग्यो ।
@rupakmaharjan9192
2 жыл бұрын
मान्छे लाई संगतले सबै कुरा सिकाउने रहेछ। उहाँ मुस्लिम समुदायको भए पनि नेवारी समुदायमा जन्मि हुर्केर बुढेसकाल सम्म पनि नेवारी भाषालाई साथमा राख्नु भएछ।🙏🙏🙏
@bimashshrestha7019
2 жыл бұрын
Haina पृथ्वी नारायण शाहको उपत्यका प्रवेश भन्दा अगाडि देखि मुस्लिम नेवारहरुको asthityo थियो।।
@rameshthapa7154
2 жыл бұрын
बाबा त असन् मा पो जन्मिनु हुर्कनु भएको रैछ अनि asif दाई भाउजु पनि अनि बुवा को नेवारी कस्तो fluent रैछ
@kunwardev9609
2 жыл бұрын
आमाबुबा भनेका जीउँदो इतिहास हुन।आज आफ्नो छोराबुहारी नातिनातिना हरुलाइ आफ्नो हुर्केको ठाउँको बारेमा सबै जानकारी गराउनु भयो।बुवा लाई उच्च सम्मान।
@omlohani2664
2 жыл бұрын
तपाईंहरुलाई धेरै धेरै धन्यवाद यो ब्लगको लागि। म पनि वटुटोलमा जन्मेको अनी हुर्केको। यो भिडियो हेरेर मैले आफ्नो बाल्यकाल सम्झेँ, परिवारहरु सम्झेँ, साथीहरू सम्झेँ, छिमेकीहरु सम्झेँ अनि क्षण क्षण बिताएको हरेक ठाउँहरु सम्झेँ। अनि धेरैबेर रोएं पनि। आहा! कति रमाइलो थियो अनि कति आत्मीयता, कति असल र सभ्य थिए त्यतिबेलाका मानिसहरु। भिडियोमा मैले नित्यनाथको मन्दिर मुनि बुबासँग गफ गर्नुभएको आमालाई पनि चिनें। OMG! तर समय सँगै सबै परिवर्तन भएछ। मलाई ती सबै ठाउँहरु याद छ। तर मैले तपाईंको बुबालाई चिन्न सकिन। म मेरो साथी Ilhak Sheakh लाई सोध्ध्छु। अहिले उ पनि वटु बस्दैन। This video reminds me a lot of old things. Feeling nostalgic 😌 Thank you once again for this video 🙏
@rovis6412
2 жыл бұрын
I think you are Dilip’s brother Omkar.
@omlohani2664
2 жыл бұрын
Yes, I am. Are you Sudhir's brother?
@rovis6412
2 жыл бұрын
@@omlohani2664 yes, I met Dilip over FB.
@omlohani2664
2 жыл бұрын
@@rovis6412 please say hi to Sudhir for me.
@purshotamghimire
2 жыл бұрын
Omg बुवाले नेवार भाषामा मा कुरा गर्दा त मेरो मुखै आअ भयो 😅 खुसी लाग्यो stay safe love you all
@chandrakuwar6255
2 жыл бұрын
मुस्लिम त होइन फेरि पनि इस्लाम धर्मालम्बीहरुको जिबनशैली एकदम मन पर्छ इन्सा-अल्लाह कुनै दिन यसै गरि जीवन बिताउने छु अनि हजुरहरुलाइ २०५१ हिज्रत को रमादान करीम
@bishwasthapamagar4812
2 жыл бұрын
बुवा लाई अन्तर आत्म देखी सम्मान 🙏 नेवारी बोल्नु भयको देख्दा सारै मन् छुयाे 🙏
@prameshwordahal7488
2 жыл бұрын
एकदमै राम्रो भिडियो प्रस्तुत गर्नु भएकाे छ,,चार जात छत्तीस बर्णकाे याे फुलबारी भित्रकाे सुन्दर उदाहरण हाे,,मान्छेको अन्तिम सत्य भनेकै मृत्युु हाे भन्ने हामिले भुल्नु हुदैन,,
@sarojkoirala9014
2 жыл бұрын
राम्रो लाग्यो ,नेपाल मा सबै समुदाय मिलेर कहिले पनि साम्प्रदायिक हिंसात्मक नहोस् ।बिसेस त तराइ मा ।
@sanjogxettri5187
2 жыл бұрын
नेपाल लाइ तेसै चार जात छत्तिस बर्ण को साझा फुलबारि भनेको होइन रहेछ।😍😍😍such an amazing video..
@amitshrestha7062
2 жыл бұрын
This vlog is so unique. Richness of Nepali culture. Unity in diversity. Felt like fusion of Newari and Muslim culture. Unexplainable. Loved the Newari language from respected "Papa" and his historical insight! Totally loved this blog!
@MADAN_TAMANG
2 жыл бұрын
वाह! मेरो देश। आज यो भिडियो हेरेपछि आखामा खुसीहरु रसाएर आयो। खुसि लाग्यो अझै पनि हामी नेपालीको नेपालीपन सकिएको छैन। यस्तै अरु भिडियोको पनि अपेक्षा राख्दछु।
@prakashshrestha304
2 жыл бұрын
साच्चिकै नेपाली हुनुमा गर्व लाग्छ । विभिन्न जातजाति भाषा भेषभुषा बोलीचाली लवाइखवाइ हिमाल देखि तराईसम्म एक ढिक्का नेपाली । जय नेपाल । यो हो असली राष्ट्रियता । यो हो असली देशभक्ति । जातले केही हुदैन । राष्ट्रियता देशभक्ति त मनभित्र हुन्छ । हाम्रो प्यारो नेपाल ।
@aa6eheia156
2 жыл бұрын
Nepal is thousand years ahead than rest of the world.. at present, many countries want unity in diversity as they have discrimination due to race, religion, language etc.. but still all efforts are in vain due to evil people in power and their dark history such as slavery, genocide of native civilizations, colonialism, dirty politics, wars, warcrimes in places like middle east etc.. due to these reasons, most countries can't have a diverse but unified society like ours... Our Nepali society and civilization have been built over thousands of years by people adapting to natural environment here, creating our own culture, language, traditions etc together, welcoming outsiders and refugees from other countries and assimilating them in our society peacefully with mutual respect..
@deepakpaudel5613
2 жыл бұрын
असिफ दाजु को पहिल्यै देखि ठूलो फ्यान अत्यन्तै मन पर्ने प्रिय गायक आज परिवारको साथमा कति रमाइलो गर्दै आफ्ना पुराना दिन सम्झिदै हिडेको देख्दा मलाई पनि त्यो पलहरु याद आयो जब दाजुको पहिलो माया बोलको गीत आफ्नै शब्द अनि सङ्गीत मा Talents 4 अतिनै हिट एल्बम मार्फत आउँदा यो गीत सुनेर हामीहरु पनि साह्रै रमाइलो गर्थ्यौ । पुराना दिन साह्रै नै प्यारा हुन्छन् ।
@urgyenkiraat4236
2 жыл бұрын
मलाइ पनि अलि अलि सपना जस्तै याद छ,मेरो आमाले मलाइ लिएर असनमा किनमेल गर्न जानू भएको,चाडपर्व आउँदा यहीँ बाट किनमेल हुन्थ्यो,अब अहिले त जताततै बजार भयो,मेरो teenage मा newroad बिशालबजार मात्र youngster teenager हरु जम्मा हुने ठाउँ थ्यो।लगभग सबैले सबै लाई बोलेर भन्दा पनि देखेर चिनिन्थ्यो।अब अहिले जताततै बिशालबजार छ,एकदम मजा आयो यो vlog ले,अलिकती time travel गरे जस्तो पनि भयो,big thumb sign n peace sign to asif ji n his happy family....अप्पाले नेवारी बोल्नु भएको वाह
@birendrawaiba2035
2 жыл бұрын
कस्तो मन छुने लाइन" ठाउँ त्यही हो तर मान्छे हरु हराउदै जान्छन नयाँ मान्छे हरु आउछम।
@alinamanandhar6482
2 жыл бұрын
I still do remember him When I used to live next to his house in Khusibu. I used to call him ‘Darriwal uncle’. Am not sure whether he remembered me or not but As per my memory he was such a caring and humble uncle.
@sandyregmi
2 жыл бұрын
No words for appreciations! you guys are spreading great message to all people of all religion all around the world ( This episode needs an English sub titles). So proud to have such a good Nepali family and you guys are true Nepali people. Hats off one more time.
@naughtyknight7384
2 жыл бұрын
What is the message sir??
@user-fu7oo5qn8x
2 жыл бұрын
النيبال احسن دوله في العالم ليس فيها عنصريه وشعبها طيب وجميل احييكم من اليمن
@sagarsarusaru4832
2 жыл бұрын
नेपाल को मुस्लिम समुदाय पनि नेपाली हिन्दु सस्कार मा प्रति आस्था सम्मान रहेछ कति मिलेर बस्ने एक अर्का मा सहयोग सत्भाव यति राम्रो मुलुक लाई अहिले को गणतन्त्र बादी नेता जात जातीय धर्म धर्म लाई लडाउने काम भएको छ
@rajkumarshrestha2477
2 жыл бұрын
जे होस भिदियो रमैलो लाग्यो नेवारी भासा लाई पनि उहाहरुले माया गरेको देखियो
@rojanpradhan1397
2 жыл бұрын
Thank you Asif and buwa for taking us through the memory lane to those who can relate. I was brought up in the same place mentioned in this vlog and have spent my childhood playing in the dabalis and gallis of wotu, indrachowk, guchhatole and new road, same as you. Moreover, I feel proud and happy that my community was and always has been so inclusive to the Muslim community, an epitome of societal harmony and inclusiveness.
@sivrock2833
2 жыл бұрын
पुरानो ठाउँकाे दुई पुस्ता बाउ छाेरा सम्झना गर्दै तेस्रो पुस्तालाई खुसि , सम्बन्ध र संस्कार बाड्दै वाह
@heenamanandhar850
2 жыл бұрын
Watching him I just remembered my grandfather. I too used to roam around with him. I miss you baa 🥺❤️
@dipakkhanal9141
2 жыл бұрын
the humility and simplicity that we carry as a nepalese is unique.. loved this video. namaste and pranam to hajur buwa and everyone..
@amritmaharjan994
2 жыл бұрын
Good speaking newari language grandpa thank u for speaking newari language .. we neeari r 2 much happy after long period I heard proper newari language with proper newa vasa #💓newarilanguage #lovenewavhasa
@babuthapa8528
2 жыл бұрын
Very happy to see you nd your family vlog , आशिफ bro.
@suvdramalla4386
2 жыл бұрын
मलाई पनि याद आयो आफु हिँडेको, खेलेको र जन्मेको ठाउँ झ्वाःबहा।पहिले र अहिलेको अवस्था निकै फरक रहेछ। समय र स्थान धेरै फरक हुँदै गएको छ।बुवासँग पनि बोलेको जस्तो लाग्यो मलाई आकाश भैरब र रञ्जना हल जाने क्रममा।धेरै खुशी लाग्यो मलाई मेरो बचपन बितेको ठाउँ देख्दा। हाल म धापाखेल ललितपुर मा छु।
@BinayShresthaIllustrations
2 жыл бұрын
म हुर्केको टोल । कस्तो रमाइलो लाग्यो । मलाई 10 क्लास सम्म एउटा मात्र जात हुन्छ जस्तै लाग्थ्यो । आसिफ पनि नेवार नै होला भन्ने सोच्थे । may god bless you with all the happiness in life 🙏❤️🇳🇵
@nagenlimbu368
2 жыл бұрын
It's awesome to see and hear your dad speaking in newari and giving a history lesson. Respect....👏👏👏👏....also you have beautiful family brother, best wishes and God bless you all !!!!!Your well wisher all the way from UK.
@nischalkarki7427
2 жыл бұрын
How diverse nepal is ❤️ . Culture never dies just we have to hand over the next generation . I love this video 💖 got to know old ason chowk 🙏🏻
@dornasirmali5471
2 жыл бұрын
Hami Nepali ek ho Thanks for giving shine of our good unity
@sachinthingfamily6922
2 жыл бұрын
मलाई सारै रमाइलो लाग्यो यो vlog किन भने उहाले नेवार भाषा कुरा गरेको देख्दा त्यसैले नेपाल देश धार्मिक ,भाषिक ,जाति विविधता भएको देश हो ।
@shaligrambhattarai9708
2 жыл бұрын
अनेकता मा एक यही हो नेपाल नेपाली को घर "सयथरी बाजा एउटै ताल " True inspiration
@gauravshrestha987
2 жыл бұрын
It's soo overwhelming to see, despite being Muslim how you acccept the crowded Hindu place like Kathmandu. That's soo nice of you people.
@sagunshrestha2843
2 жыл бұрын
Great example of religious and cultural tolerance in Nepal. This video should cross millions of views.
@rabinrai5925
2 жыл бұрын
थाहा नभएको कुरा बुवा ले सुनाउदा र नानि हरुलाइ सुनाउदा मज्जा लाग्यो
@muhammadperwez5795
2 жыл бұрын
Aja maile yo thao ko purano itihas janiyo yo thao le malai lucky bana ko xa mero bepar aja sabai yehi thao ma hunxa purano itihas jane ra khusi lagyo thank you so much
@janakshrestha4397
2 жыл бұрын
अति शालिन व्यक्तित्वका धनी। जय होस्। अमर रहून्।
@janakshrestha4397
2 жыл бұрын
शायद् उहाँ संग मैले एक पटक बोल्ने मौका पाएको थिएँ जस्तो लाग्छ।
@harithapa3470
2 жыл бұрын
राम्रो लाग्यो तपाईं को vlog, specially your father he is amazing person.Vlog हेर्दा हेर्दै गर्दा I skipped several train station.
@sushilatamang7474
2 жыл бұрын
साचै नै आफू हुर्केको खेलेको ठाउ कहिल्यै बिर्सन नसकिदो रहेछ हजुर्🙏🙏🙏🙏 सारै राम्रो लाग्यो यो video हेर्दा 🤩🤩🤩🤩
@karkisundar4954
2 жыл бұрын
Dai buba saga ko arko video pani halnu hola .love u all family .buba is best .love u buba .❤️❤️
@rmcentertainment7136
2 жыл бұрын
नेपाल र नेपाली को पहेचान न हिन्दु न मुस्लमान हामी सबै नेपाली wow 🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kushalregmiikushalregmii6534
2 жыл бұрын
Kitaba padhako xasa tali ki hawam boleko
@rmcentertainment7136
2 жыл бұрын
@@kushalregmiikushalregmii6534 ए हजुर पहिला ABCD पढेर आउ के लेखेको😂😂😂😂😂
@@kushalregmiikushalregmii6534 अरे भाई पहिला शब्द लेख्ना सिकेरा आईजा अनपड गवार😂😂😂
@johnthegim
2 жыл бұрын
बिभिदतामा एकता यो नै हो।नेपालि को पहिचान।
@thesandeshktm
2 жыл бұрын
kasto ramro....tyasaile vaneko nepal ma jasto dharmik sahisunta katai paidaina ! Lovely ! Such a nice vlog
@aspinstha7123
2 жыл бұрын
कसतो मजा र अाननद खुसी लागयो नेवारी भासा बोलेको देखेर 😍😍😍😍😍😍
@gurungsiblingsliterature2014
2 жыл бұрын
सस्कार सस्कृतिब्र परम्पराले फरक भएनी एकै देशका सन्तान हामी गौरब लाग्छ कत्ती मज्जाले कति सरल कति सहज नेवारी बोल्नुभएको हजुरको बुबाले/सयौ थुङ्गा फुलको हामी एउटै माला नेपालि
@amarrai6275
2 жыл бұрын
How nice of you guys taking care of dad and taking him down through the memory lane that too with along three generations. God bless your family. Lots of love.
@ravikarki8413
2 жыл бұрын
बाबा लास्टै कुल मान्छे हुनुदो रहेछ यार दाइ 😅 मज्जा आयो बाबाको अनि दाइको समेत बच्चाबेलाको मेमोरिज हेरेर्😍
@minalamichhane8455
2 жыл бұрын
हाम्रो देश नेपालको पहिचान यही हो ।सबै मिलीजुली बस्नु नै हाम्रो बिषेषता हो 🥰🥰
@judas423
2 жыл бұрын
Thank you! This video meant so much to me as i was also raised in wotu tole as its my mamaghar. I showed this video to my mother as wotu is her maiti ghar and was raised there. She recalled so many memories. She knew most of the peoples your father talked with and used to go shopping at nakali dai's shop when i was small.
@Bismallah1983
2 жыл бұрын
How good to see you guys here. I am Nepali Hindu reverend to Muslim. Islam is beautiful. I would love to be in touch with you guys. Looking for more Nepal speaking Muslims to be connected with InshaALLAH
@learningtolearn5663
2 жыл бұрын
🙋♂️
@kusumthapa5328
2 жыл бұрын
यति राम्रो मिलेको हाम्रो नेपाली समाजलाइ हिन्दु राष्ट्र के राष्ट्र हुनुपर्छ भन्दै बिगार्न खोजेका छन केही चलालहरु एनिवे बाबा,भाउजू अनि नानुहरुलाइ देख्न पाउँदा सारै खुशी लायो 🤗🤗🤗
@hastagurung5299
2 жыл бұрын
One of the best vlog I have ever watched. Afno bau Baje bhaneko euta yitihas ho. yesari Afno buwa ani Afno janmeko hurkeko thau Feri jada ko derai khushi milcha. Wish you all the best sir and stay safe you and your family.
@pralihn6657
2 жыл бұрын
Asif Dai & Bhauju , We want more of these vlogs , featuring specially Your Buwa. Hami Newar vayera ek shabda newari bolnu aaudaina , Respected Uncle , Uhaa chai kasto fluent.Much love to your entire family , Unity in Diversity. 🇳🇵
@rameshkhanal5056
2 жыл бұрын
सारै राम्रो परिवार मुस्लिम भए नि कति उदार परिवार खुसी लाग्यो।
@Bungachamlingrai950
2 жыл бұрын
मुस्लिम भएपनि नभन्नुहोस् न है,हाम्रो नेपाली पन नेपाली मन यस्तै हो जात धर्म जे भएपनि।
@truthtopublic7877
2 жыл бұрын
"मुस्लिम भए नि" या हिन्दु/किरात /बुद्धिस्ट प्लिस यस्तो खाले भनाइ फेरि-फेरि नदोहोर्याउन आग्रह गरे है हजुर । हामी नेपाली हौ। कुरा सानो हो तर सानो बाट नै ठुलो हुने हो हजुर। हुन त कहिले काहीँ भैहाल्छ गल्ती सुधारेर लानु पर्छ । गल्ती भए माफ पाउ है हजुर।
@devbahadur6610
2 жыл бұрын
बुवा त कमाल हुनुहुदेा रछ,,, नेवारि प्रसट बेाल्नुहुदेा रछ,,
@kamalthapa1703
2 жыл бұрын
💖💖💖Love you uncle 🙏Nepal idol bhanda bahira afno naya pusta harulai afno purano thau ko janakari garauna leunubhako yo vlog nikkai ramro lagyo daju.
@rajugurung677
2 жыл бұрын
"जीवन्त लाग्यो" Be happy , Spread Love. बाल्यकालको सम्झना आयो। ( कुनै गाउँ ठाउँ को )
@namratashrestha6029
2 жыл бұрын
Wowwwwooo😳❤️ Papa speaks very well newari language🙏 Lots of love🙏
छिमेकी मुलुक को अतिवादी सरकार, पार्टी र त्यसका आसेपासे हरुको आँखा नलागोस मेरो देश को सहिष्णु र धर्म निरपेक्ष देश मा । हाम्रो नेता हरुको चाँही वुद्धी नभुटियोस । मेरो स्कुल लाईफमा इस्सारुद्धिन अन्सारी साथी थियो । उ पनि कैंयौ पुस्ता देखि नेपाली । धर्मलाई राजनीति मा प्रवेश गर्न दिनु हुँदैन । यस्तो अनुपम समिश्रण भएको मेरो देशको सामाजिक सद्भाव मा कसैको आँखा नलागोस ।
@sureshshrestha833
2 жыл бұрын
My god.. you took me back to the best days of childhood. “” WOTU””, the place where I spend my childhood. Thanks for sharing.. lots of love and respect to buwa.
@sagunshrestha7357
2 жыл бұрын
Buwa lai pranam khusi lagyo yo video herera sab le yesari ek arka astitwa suikarney ho vane ajha katti sundar shanta nepal hunetheo hola 🙏
@shreebatshapaudel4468
2 жыл бұрын
वहाँहरुको ईतिहास त मैले सोचेको भन्दा निकै पुरानो रहेछ नयाँ कुरा थाहा पाइयो। जतिसुकै बेथिति भ्रष्टाचार बिसङ्गती भयेनी हामी खुसी छौ नि किनकी हामी बहुधार्मिक बहुसास्कृतिक बहुभाषिक मुलुक हौं हामी एकर्काको सम्मान गर्छौं मिलेर बस्छौ हामी नेपाली हौं । बहुसंख्यक हिन्दु समाजमा वहाँहरुले कैले एक्लो feel गर्नु नपरोस🙏
@PersonaP369
2 жыл бұрын
Beautiful and genuine Nepali family. Aashif has always been a Nepali media sweetheart but his family turned out to be even lovelier. Heartwarming video, thanks to you all.
@rajanshrestha7082
2 жыл бұрын
Grandfather gesture towards newari community is so humble and connected. Want to know more history from him.
@dipeshbarahi117
2 жыл бұрын
Really love this vlog from bottom of my heart the way papa speaks newari is so fluent than most of newar today and the way you passes the culture to ur daughters is great
@subhashshah5645
2 жыл бұрын
बुवालाई सबैले चिन्नु भनेको , उहाँ कति मिलनसार व्यक्ति हुनुहुन्छ भन्ने प्रष्ट हुन्छ ।
@harilimbupalungwa6045
2 жыл бұрын
हिन्दु मुस्लिम सबै बराबर छ हाम्रो देश ❤❤❤❤🌹🌹🌹love you
@judas423
2 жыл бұрын
My mother's maiti ghar is at wotu and she had many muslim friends from childhood. She used to tell me that wotu was a culturally diverse place where Muslims and Newars used to live like family despite of their different religions. The tole used to be very happy place before khasa bazar came.
@nishmamanandhar1225
2 жыл бұрын
I really appreciate this video. . this video is very nostalgic for those people who have been brought up in Kathmandu in old days . paltan house n irakibazar ( potebazar) used to be with friendly muslim vendors speaking fluent newari .what harmony was there . I remember eating out rumali rotis in bagbazar. now Kathmandu has become so much chaos . your dad brought the picture of the lovely times . thanks .great !!
@anilchetani7401
2 жыл бұрын
दाजु सिक्के बाला ख यक्कु यक्कु सुभ्या दाजु great man with young family
@mahadevsagar4465
2 жыл бұрын
Cmnt garna badhya vhaye buwa ko newari sunera wow love u buwa.
@bhimrai6651
2 жыл бұрын
Assalamualaikum🫂🫂🫂. wallahi-you have such a nice family. Abbujan is full of history and his Newari is so fluent. Hamdullah🙏🙏🙏
@surendrajwarchan5764
2 жыл бұрын
Can you please put more videos with your respectful dad. Him speaking Newari is classic. Thanks champ.🙏
@suryagurung3211
2 жыл бұрын
1St vlog mai addition bhaya ma ani big fan pani
@rameshthapa7695
2 жыл бұрын
nikai respect to buwa nikai ramailo lagyo hajur haruko yo vlog herna paudaa thanks 🙏
@reyzdangol3784
2 жыл бұрын
इन्द्रचोक मा मस्जिद पनी छ यो छुतेछ ।के काठमाडौं राम्रो छैनन् र ? को हिन्दू, को मुस्लिम, को बुद्दिस , को जैन सबैको समान छ । तर माओबादी ले धर्मनिरपेक्षता ल्याएको भन्छ , यो कीताबी मतलब मात्र हो । बास्तबिक त पुरानै अवस्थामा काठमाडौं निवासी को भाईचारा को सम्बन्ध ले नै हो ।
@amulyabagale994
2 жыл бұрын
Much Respect & Love to Buwa ! Uha le story vandai garda i was reliving those moment ❤️
@minalamichhane8455
2 жыл бұрын
ईन्द्र चोकको पोते गल्ली ( पोते बजार ) मुस्लीम समुदायको दाजुभाई ले हिन्दु नारीहरुको सौभाग्यका सामानहरु तयार गरेको देख्दा सारै राम्रो लाग्छ यो सबै नेपालमै हुन्छ अहिलेकावचोर नेताले के के जाती तन्त्र ल्याएर भाड्ने भिडाउने गरेको देख्दा दुख लाग्छ
@poudelrajuraj3503
2 жыл бұрын
हजुरहरुको बल्ग हेरेर यतिमजा आयो कि शब्दमा बयान गर्न सक्दिन बुबालाई हेर्दा त झनै गर्वले छाति फुलाएर बुबा भन्न मन लाग्यो हामी नेपालिको बिसेशता नै यहि होनि 🙏🙏❤️
@roopnarayanpradhan-lalitap6302
2 жыл бұрын
Valley Muslims are part of Our culture. They are practically Newar Muslims. We love u.
@bimashshrestha7019
2 жыл бұрын
Yes jayyyyyyyyyyyyy
@meeramagar346
2 жыл бұрын
Watching this video I feel so good and happy! i have lots of memory in this place! thank you so much 😊🙏 and your father is very amazing person love papaji
@sauryapaudelfr
2 жыл бұрын
This video made me emotional. Like how attached we are to the place we are born and how much it matters. No matter what other people say our love for the place we were born and grew always be there in one corner of our heart. Thank you for the vlog.
@bijaykrshrestha
2 жыл бұрын
म पनि ठहिटी झ्वा वहाल को प्रोडक्ट । 😂🤣😅 मचा वले हामी पनि असन सम्म पुग्थ्यौ आकाश मै हेर्दै दौड्दै दशैं को वेला । किन भन्नु पर्छ र ? चेट चंगा पाउन । माझा लगाउन लट्टाँई लिएर स्वयम्भु सम्म । यो भ्लग ले वाल्यकाल मा पुर्यायो । अहिले अमेरिका मा छु । 🙏🏻
@scillentkillernpboys5432
2 жыл бұрын
Legend grand paa...thank you nash family for such a beautiful vlog... I always follow your vlogs...this time salute to grand paa for letting us so many things...from pokhara.....
@sriK5580
2 жыл бұрын
The more about is how peaceful is our religious Harmony. I feel proud
@arunthapa5773
2 жыл бұрын
भ्लग भनेको चै यो हो ? धेरै त ज्ञानका कुरा जानकारी भयो।
@Xulajtharu11
2 жыл бұрын
Bro when u said tyo ta Jani Jani birceko love it♥️ God bless your family😍♥️
@anupshrestha2789
2 жыл бұрын
I'm a newar, and I'm very bad in my newari speaking, but when I heard Uncle speaking in newari, it made me feel that half of my life was wasted. Anyways, God bless you and your family 👪
@29fairbistro
2 жыл бұрын
Thade siknu pardina ta ! Aba Chora lai sika
@bimashshrestha7019
2 жыл бұрын
They are Muslim newar
@atengabu7048
2 жыл бұрын
Namaste, salam walekum guys. this is a nepali muslim muslimates. How happy and friendly. I am really happy to see you on your vlog🙏
@ampmskm
2 жыл бұрын
While looking at this vlog i remembered my Late Grand parents who grew up in Naradevi. they spoke fluent Newari,, My father also grew up there and later we shifted to Chettrapati Dhobichour... Yes we Nepali live in peace and harmony...
@reshmiroka8935
2 жыл бұрын
Papa ko newari wawww kasto khusi hudai aaphno buhari nani haru chinaunu bhako huge respect to papa
Пікірлер: 922