धेरै राम्रो लाग्यो।हेर्न आउनेलाई रजिष्टर राखेर लगत राख्नुहोस् स्मर्णिय हुने र पर्यटकिय हुने रहेछ।
@lakhanshahi3637
14 күн бұрын
Dherai ramro ghar , samaj ma chchora haru chchutine bhayepani MAN JODNE GHAR. Namuna ghar......from Kathmandu
@shantakumarshahi73
6 күн бұрын
स्याहार सम्भार नभएर पुरानो देखिएको रहेछ
@ritaamatya1222
17 күн бұрын
💐💐Jay Mahadev 💚🌺💜 sundar 💥ghar 🌺 ramailo kura kani💥 mile ko jodi 💐👍💐 kati hasilo Aama 🙏💐 Buwa 🙏💐 thank you so much Dipak sir for nice video 🌺 🙏from💥 ktm 💥 Nepal 🇳🇵 💐 🌺
@rimarai6596
19 күн бұрын
Mailey ta yo Ghar pailai heri Post ni Gareko thiye Man Parera awhile ta Manxe Pani Dekhi ❤
@shovashova6776
18 күн бұрын
12/छोरा 13 नाति बुढाको थैलो काधै माथी भनेको यही सबै छोरा लाई एउटै घरको छानो मुनि राख्ने रहर यस्तै हो बिहे गरे पछि सबै टाडा हुन्छन आखिर यति ठुलो घर को के अर्थ भयो र लास्टमा बुडा भएका आमा बुबा मात्रै त हो
@gitamallagita-yj5zl
13 күн бұрын
देख्दा घर पुरानो देखिन्छ तर भन्दा फेरि 68 शाल मा बनाको रे ?
@yubakc3529
18 күн бұрын
Ati ramro ghar Bnaunuko udhesya jhanai ramro . T r dukha ko kura antimma 2 jna😢
@user-fy4ij7ub8w
19 күн бұрын
जति ठूलो घर भए पनि आखेरिमा केही समएको लागि दुइजाना मत्रै हुन।
@balsenehang7339
19 күн бұрын
😮😮😮😮❤❤❤❤❤very nice and friendly house
@user-pe7kk4cu5w
19 күн бұрын
Ghar ko design dami xa❤❤
@minamalla6329
8 сағат бұрын
मेरो बुवा मुमाको उमेर सग मिलने रैछ मलाइ पनि भेटन मन लागयो
@koichpuspasunuwar9559
19 күн бұрын
Yo ghar t pahela dekhi virla vayko ghar ho yek jabnama Facebook ma kmta viral vayko theyo Aaja real ma dekhiyo waw
@deepakkc9462
6 сағат бұрын
हाम्रो पर्बत मा पनि छ एस्तो घर
@prakashshrestha-of8lb
11 күн бұрын
यस्तो एतिहासिक घरलाइ नेपाल सरकारले सरंक्षणगरी म्युजियम बनाउनुपर्छ । काठमाडौमा पनि थुप्रै पुराना दरबारहरु भत्केर बेवारिसे अवस्थामा पुगी सकेको अवस्था छ उदाहरणका लागि भीमसेन थापा सेरिएको दरबार काठमाडौ ,लगनखेल टोलमा देख्न हेर्न सकिन्छ । यस्ता थुप्रै घर, भवन , दरबार, कोठीहरुलाई नेपालभर नेपाल सरकारले नै संरक्षण सम्बर्द्धन र सुरक्षा गर्नुपर्द्छ।
@kulbahadurshrestha7039
19 күн бұрын
Bhojpur ma xa 10 mukhe
@grow704
19 күн бұрын
wonderful 🎉🎉🎉🎉
@manjushah6248
12 күн бұрын
Buba muma darshan ani naman🙏
@judhabahadur8664
19 күн бұрын
Wow
@ritukc-ue9st
18 күн бұрын
यो आईदिए मानै पर्छ्🙏🙏🙏
@QwQ-u6s
13 күн бұрын
म पनि यस्तै घर बनाउनु सिक्नु पर्छ कि जस्तो लाग्यो ❤❤।
@VikramRokaya-g2c
5 күн бұрын
बाजुराको काँडामा छ किन छैन
@bimalawagle958
19 күн бұрын
🙏🏻🌹
@tilarai4544
11 күн бұрын
Ghar t Derai Ramro Rahecxa
@user-cn6hx8km4c
14 күн бұрын
यो कुन थाउमा हो र
@chintamaniranamagar5818
11 күн бұрын
घर हेर्दा अली पुरानो जस्तो छ तर ६२ सालमा वनेको होला कि?
@sherbahadurbhujel2339
16 күн бұрын
Purbama yasto ghar dhayrai xa sir
@meedomeedo9826
19 күн бұрын
Nice first comment
@sreezanshakya8410
9 күн бұрын
घरको वरिपरि घुमाएर नदेखाई एकै ठाउँमा बसि बसि भिडियो सकियो
Пікірлер: 47