देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गितै गितमा सवाल जवाफ हुन्छ । यसमा प्राय: एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । यूवा-यूवा बिच र यूवती-यूवती बिच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । बर्तुलाकार समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल देउडा हो ।
- Күн бұрын
Deuda Big Khel kalikot with Netra Raj shahi And Bimala Buda please watch now...
- Рет қаралды 74,926
Пікірлер: 16