नमस्ते सम्पुर्णमा म राज गाेरखाली उत्तरी गोरखाबाट ।
धार्चे गाउॅंपालिकाको विभिन्न वडा हरुमा बजार अनुगमन गरिएको छ …
उक्त म्याद गुज्रिएका सामानहरु अनुगमन गर्ने क्रममा पालिका टिम मिति २०८१/०२/१८ गते वडा नं. ४ लाप्राकमा त्यहाका प्रहरी प्रशासन, वडा र पालिका टिमले म्याद गएका सामानहरु जलाएर नस्ट गरेको थियो । त्यसै गरी धार्चेको सिङ्गो वडा हरुमा बजार अनुगमन समितिबाट अनुगमन गर्दै म्याद गएका सामानहरु नस्ट गरेको छ ।
हामी धार्चेका एक दुई जनालाई बजार अनुगमन बारे प्रत्यक्ष सोधेका थियौ । म्याद गुज्रिएको सामान स्वास्थ्
मा खेलवार गर्ने भएको ले यो जरुरी छ र पालिका टिम द्वारा गरेको काम प्रति सन्तुष्ट छ र आउने दिनहरुमा पनि सके सम्म बेला बेलामा अनुगमन गर्ने हो भने हामी जनताहरुले स्वस्थकर खानेकुरा खान पाउथे भनेर जनता हरुको भनाई रहेको छ ।
तपाईको मन मा के लागेको छ त्यस्तै कमेन्ट गर्न नबिर्सनु होला ।
धन्यवाद 🙏🙏🙏
My KZitem channel link
/ @rajgorkhali494
----------------------------
Another top beautiful videos link below
• १२ वर्ष पछिको रमाईलो ब...
• Dharche ko Dadaima (धा...
• धार्चेको खानी गाउॅंको ...
• Barpak sulikot new vlo...
• रेसे मेला २०८० को उपाध...
• ४ जनाको जुत्ता नै गयो ...
• धार्चे कै ठुलो लापुवेश...
• गाउॅंमा धेरै परिवर्तन ...
• खोलाको किनारामा साथीह...
• तिहार २०८०// HAPPY TIH...
• TIK TOK MA BHET BHO NG...
• Beautiful songs and vi...
• सिङ्लामा यति धेरै स्या...
• कलेजो खाने चलन// गाउॅं...
• मेरो लागी फरक यात्रा//...
• यसपालिको आलु मेलामा वि...
• दुख कस्लाई पर्दैन र सक...
• गोर्खा मिटिङमा जादा धे...
• उत्तरी गोर्खा कै पहिलो...
• गुरूङ हुनुमा गर्व लाग्...
• धार्चे कै ईतिहासमा पहि...
• लव्सीबोट सम्मको रमाईलो...
• पुरानो याद दिलायो साथम...
• पहिलो पल्ट मैले ९ किलो...
• केटीहरुले हिलो खेल्ने ...
• गुरूङ फिल्मका नायक तथा...
• गोर्खा जिल्ला आरुघाट ग...
• बर्खायामको समय भनेको क...
• बर्खायामको जोखिमपुण ला...
• गोठालो जिवन_Gothalo ji...
• सबै किताब एउटै कम्प्यु...
• कति सुन्दर अनि शान्त व...
• सिङ्लाको आलु कति ठुलो/...
• पहिलो पल्ट हुल्चुक मा/...
• गाउॅं तिर विदाको समयमा...
• (उहियाकी नानी) जिवनमा ...
• शुटिङ यसरी भएको थियो /...
• धार्चे गाउॅंपालिका स्त...
• Gorkha singla new cove...
----------------------------
Social media
facebook.com/rj.gurung.16...
Instagrams
instagram.com/_raj_gorkhali_?...
Tik Tok
www.tiktok.com/@rajgorkhali_afficial01
----------------------------
THANK YOU FOR WATCHING
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Негізгі бет Ойын-сауық धार्चे गाउँपालिकाले बजार अनुगमन गर्दा प्राय म्याद गुज्रेको समानहरु फेला पर्यो । चेतावनी सहित उपस्थित
Пікірлер: 5