अति महत्त्वपूर्ण बाणीका लागि गुरुदेब प्रती धेरै धेरै धन्यवाद ।🌷🌷🌷
@anantakunwar2957
3 ай бұрын
तपाइँ को कुराहरु ठिक छ यो कुराहरु पाठ्यपुस्तक मा पनि राख्न सकियो भने धेरै राम्रो हुनेथियो
@Aussie17
3 ай бұрын
Watching from Australia, thanks guru and Subas Jee ❤️🇦🇺🇳🇵
@melakc9620
3 ай бұрын
म पनि आत्रेय हु । आजको सत्संगले मेरो मनको कुरा भनेजस्तै लाग्यो । सुभाष जी संग यो बिषयमा सात्क्षात्कारहुदा यो कुरा राख्ने मेरो इच्छा थियो सोडारी जी ले राखिदिनुभयो । दुबै बिद्वान लाइ नमःॐकार ।
Пікірлер: 24