यो बर्ष बर्षादको समय आएको छ।यतिखेर बृक्षारोपण गर्ने समय हो।यतिखेर धरान तिनकुने नर्सरी र तरहराका दुईवटा नर्सरी गरि ३ ठाउँबाट यै असार १५ पछि निशुल्क बिरुवा बाँडिदैछ।तसर्थ सबैले आफ्नो खाली जग्गा छ भने,बृक्षारोपण गरौ।
Негізгі бет Ойын-сауық Free plant nursery for plantation in dharan
Пікірлер: 7