गण्डकी प्रदेश सरकार गठन भएको साढे ५ वर्षको अन्तरालमा पहिलो पञ्चवर्षीय योजना सकिएको छ । तर पहिलो पञ्चवर्षीय योजनाले लिएका लक्ष्य अनुरुप उपलब्धि हासिल गर्न भने सकेन । कतिसम्म भने प्रदेश सरकारले अघि सारेका प्रदेश गौरवका अधिकांश आयोजना कार्यान्वयन मै गएनन् । अहिले गण्डकी सरकार दोस्रो पञ्चवषिर्या योजना कार्यान्वयनको चरणमा छ । तर प्रदेश सरकारलाई लक्ष्य प्राप्ति गर्ने चुनौती भने पुरानै छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет गण्डकी सरकारका अधिकांश आयोजना कार्यान्वयन किन अधुरै ? | Kantipur Samachar
Пікірлер: 1