साफ महिला च्याम्पियनसिपमा सधैंजसो भारतको दबदबा देखिन्छ । प्रतियोगिताका ६ संस्करणमध्ये भारतले पााच पटक त उपाधि नै जितेको छ । बंगलादेश साविक विजेता हो । उपाधि नजिते पनि नेपाललाई हरेक संस्करणको दाबेदारको रुपमा हेरिन्छ । पााच पटकको उपविजेता नेपाल यस पटक भने इतिहासकै सबैभन्दा बलियो देखिएको छ । घरेलु मैदामा नेपाल यसपटकको फेब्रेट टोली पनि हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет साफ महिला च्याम्पियनसिप भोलिदेखि, नेपाललाई इतिहास रच्ने मौका | Kantipur Samachar
Пікірлер: 14