गैरआवसिय नेपाली संघ पोल्याण्डले पोल्याण्डमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गरेको छ । पोल्याण्ड रहेर काम गर्दै आउनुभएका नेपालीहरुसंग समस्या, गुनासो र जिज्ञासाको विषयमा प्रष्ट पार्दै नेपालीहरुलाई केहि समस्या परे तत्काल फोन, इमेल या जुनसुकै माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।
पोल्याण्डको मा भएको एक कार्यक्रममा बोल्दै महासचिव उदयराज गिरिले पोल्याण्ड रहेको नेपालीहरुलाई सल्लाह सुझाव दिंदै जिज्ञासाहरुको प्रष्ट पार्नुभएको हो ।
Негізгі бет गैरआवसिय नेपाली संघ पोल्याण्ड
Пікірлер