बिकास रौनियार बरिष्ठ फोटो पत्रकार हुनुहुन्छ । काठ्माण्डौमा जन्मिनु भएका उहाँले लामो समयसम्म कान्तिपुरमा काम गर्नु भयो । समानताका वकालतकर्ता उहाँमा जीन्दगी, नाता, सम्बन्ध, समाज र बिभिन्न पक्ष र क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट छ । अहिले उहाँ अन्तराषर््िय मर्फ म्यागेजिनको सम्पादक तथा मिडिया एड्भोकेसी ग्रुपको कार्य समितिमा हुनुहुन्छ । प्रस्तुत छ, बिबिध बिषयमा उहाँसंग गरिएको कुराकानी...समय भित्रको समय-६८
- Ай бұрын
गर्वका साथ भन्छु, म फेमिनिष्ट हुँ...बिकास रौनियारसंग कुराकानी
- Рет қаралды 3,262
Пікірлер: 21