Pashupatinath Temple is a Hindu temple dedicated to God Shiva. This temple complex was inscribed on the UNESCO World Heritage Site's list in 1979. This extensive Hindu temple precinct is a sprawling collection of temples, ashrams, images, and inscriptions raised over the centuries along the banks of the sacred Bagmati River...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 67 || पशुपतिनाथको उत्पत्ती कसरी भयो ? || Detail account of Pashupatinath Temple ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: facebook.com/Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Pashupatinath
Негізгі бет GH 67 || पशुपतिनाथको उत्पत्ती कसरी भयो ? || Detail account of Pashupatinath Temple ||
Пікірлер: 703