#Aamakonepalikitchen
नमस्कार!
मेरो च्यानलमा स्वागत छ। हजुरहरुलाई मैले मेरो च्यानल मार्फत विभिन्न खानेकुरा बनाएर देखाउने र गितहरु सुनाउने गरेको छु। अाज भने म अलिक फरक प्रस्तुतिमा यहाँहरुलाई दुना, बाेता र टपरी बनाउन सिकाउन गईरहेको छु। याे भिडियो हेरेर हजुरहरुले पनि दुना टपरी र बाेता बनाउनु हाेला र मेरो भिडियो कमेन्ट बक्समा लेख्नुहोला। साथै भिडियो लाइक र सेयर गर्न नबिर्सनु हाेला।
धन्यवाद!
Негізгі бет Тәжірибелік нұсқаулар және стиль How to make Bota, Duna and Tapari (दुना, बाेता र टपरी बनाउने सजिलो र चाडाे तरिका सिकौ)
Пікірлер: 20