#Method of making pot mixtures for indoor plants #Karuna's Garden Tips
यस समयमा धेरै जनालाइ indoor plants लगाउन रुचि बढेको छ। जुन कुरा एक्दमै राम्रो हो। यस्ता बोटविरुवा घरमा लगाउँदा विभिन्न फाइदाहरु हुन्छन्न। जस्तै:
-घर भित्रको हावाा शुद्द हुनु,
मानसिक तनाव कम गर्नु ,
निद्रा राम्ररी लाग्नु,
रुचि भएरपनी कति जना केही प्रस्नमा अड्किनुुुभएको छ जस्तै
-कस्तो माटो उपयुुुक्त हुन्छ?
-कसरी माटोको मिश्रण तयार गर्ने?
मिश्रण तयार गर्न हामीलाई चाहिन्छ
१. माटो
२. कोकोपिट
३. कम्पोस्ट
Негізгі бет (How to make indoor pot mixture?) Indoor Plants को लागि माटो को मिश्रण बनाउने तरिका
Пікірлер: 38