शैक्षिक सत्रको सुरुमा नै सबै परिवर्तन हुने प्रकृयालाई पुरा होस् ।
@shreedhapasi6902
5 ай бұрын
सबै पक्षाहरू राम्राे संग Develop गरे पछि याे web site प्रयाेगमा त्याउनु भएकाे भए उत्तम हुन्थ्याे । कति पय धेरै जसाे कुरा नयाँ भएकाे हुनाले सुरू देखि कसरी प्रयाेग गर्ने भन्ने तरिका सिकाएर play list बनाएर राख्न हुन अनुराेध गर्दछु । join type मा contract1 मात्र अाउछ, type1 वाहेक अरू विकल्प छैन , शिक्षक पनि type1 कर्मचारीमा राख्ने हाेकि के हाे ? SAS लाइ पनि link गर्नु भएकाे भए , एउटै साइट बाट चलाउन सजिलाे हुन्थ्याे । दलित छात्रवृति पनि छैन ।, परिचय पत्र काे फाेटाेकाे position पनि मिलिरा छैन । अरू कक्षाकाे पनि Grade sheet अाउने बन्छकि बन्दैन?
@rajchand6245
4 ай бұрын
Real plan ko guidelines ka baat paun skinx sir
@hukumrana4165
3 ай бұрын
Mark innty nagarikan save gariyexa endline ko ahile intry garna mildaina k garne hola
@manjarisamaj3102
3 ай бұрын
के गर्नु भाे sir
@nawrajyadav1791
4 ай бұрын
How to rename selected school name in new iemis cehrd nepal 2080
@manjarisamaj3102
3 ай бұрын
यसमा एउटा class काे भरेर save गरिएछ सर । अहिले अरू कक्षाकाे भर्न मिलेन । अब के गर्ने सर ??
@PrashantBasel-tf8fe
3 ай бұрын
RaAl ko report kasari print garne hola
@user-xf6is4kv5o
5 ай бұрын
Sir yo page Locked bhaema k garne?
@langyokt.v.7283
2 ай бұрын
याे किन चाहिएकाे हाेला 🤔याे बेला ?
@hukumrana4165
3 ай бұрын
Sir phone pauna paye hunthyo
@prbpkb
5 ай бұрын
कोभिडको कुरा किन ? परीक्षा लिने प्रश्न ?
@jayadhami9000
4 ай бұрын
ईमिस मा Real plan ko end line entry गर्दा ब्लोक भा छ के गर्ने
Пікірлер: 14