सिकाई आपुरण र द्रुत सिकाई योजना
(RECOVERY AND ACCELERATED LEARNING (ReAL) PLAN (2023-2028)
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर द्वारा निर्माण गएको सिकाई आपुरण र द्रुत सिकाई योजना (2023-2028)
कोभिड-१९ को महामारीका कारण विद्यालयहरु बन्द हुन पुगे । यसले गर्दा लामो समयसम्म विद्यालयको नियमित पठन पाठन अवरुद्द हुन गयो । नियमित रुपमा विद्यालय उपस्थित भई शिक्षक र सहपाठी साथीहरुसँग छलफल तथा अन्तर्क्रियामा सहभागी हुन नपाउदा धेरै वालबालिकाको सिकाइमा क्षति हुन गयो । वालवालिकाको सिकाईको आपुरण नगरेसम्म उनीहरुको प्राज्ञिक कार्य मजबुत हुन सक्दैन । तसर्थ सिकाइ क्षतिको आपुरण र द्रुत सिकाई आवश्यक देखियो । आ.ब. २०८०/८१ मा ५० वटा स्थानीय तहहरुमा यो योजना लागु भएको छ I
#realplan
#RECOVERY AND ACCELERATED LEARNING
#Accelerated
#learning
#learningdisability
#RealPlannepal
#MSTEACHSHANKAR
#ACEELERATEDLEARNING
Негізгі бет ReAL Plan Diagnostic Tools
Пікірлер: 6