2073 , साल मा दितिय तहमा बधुवा को सुचना - 2080 थाहा भयो । सुचना को अभाब मा -7, बर्ष पछि थाहा पाउदा अचम्म लाग्यो !! यस्तो अवस्था मा कसरी न्याय पाउन सकिन्छ ? कृपया अब के गर्न सकिन्छ ?
@sujangaihre7463
3 ай бұрын
धन्यवाद सर
@arjunkharel8174
2 күн бұрын
अस्थायी सेवा मा रहेको बखत सन्चित भएको बिदा को रकम पाइन्छ कि पाइदैन सर ? कृपया बताइ दिनु भए आभारी हुने थिए ।
@KrishnadeviMa.Vi.Bhalayatar
24 күн бұрын
उक्त फाराम कहाँबाट डाउनलाेड गर्न सकिन्छ बताइदिनुभए राम्राे हुन्थ्याे ।
@mayamahat5481
3 ай бұрын
सर प्र अ र शिक्षक समान तहको भएमा कसले प्रअको सिफारिस गर्ने पिलिज
Пікірлер: 8