उपदान भनेको के हो? यो कसले पाउँछ? कति रुपैयाँ पाउँछ?
उपदान भनेको कुनै पनि स्थायी कर्मचारीले सेवाबाट अलग हुँदा सेवा अवधी ५ वर्ष पुरा भएको तथा २० बर्ष पुरा नभएको अवस्थामा प्राप्त गर्ने मौद्रिक सुविधा हो ।
कानूनमा नै विशेष व्यवस्था गरिएको बाहेक स्थायी सेवा अवधी २० वर्ष नपुगेको अवस्थामा पेन्सन पाउने व्यवस्था हुँदैन । यो अवस्थामा उपदान रकम सुविधा लिनुपर्छ ।
Негізгі бет उपदान भनेको के हो? यो कसले पाउँछ? कति रुपैयाँ पाउँछ?
Пікірлер: 4