१० महिनायता ब्याजदर घटेको घट्यै छ । तर ऋणको माग नहुदा बैंकहरुमा सात खर्बभन्दा धेरै रकम थुप्रिएको छ । त्यसो त राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तिय स्थितिसम्बन्धी प्रतिवेदनले रेमिट्यान्सका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सुधारिएको तर आन्तरिक स्थिति भने नसुधि्रएको देखाएको छ । यसले ब्याजदर घट्दा पनि लगानीको वातावरणसमेत नबनेको देखाउछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет शिथिल अर्थतन्त्र : ब्याज घट्यो, बढेन कर्जा | Kantipur Samachar
Пікірлер