भाग्य सर नेपाल बसेपनि चाईनाको सबै बिकसित ठाउँहरूको अबलोकन गराउनु भएकोमा भाग्य र शक्ती सरलाई धन्यवाद।
@Krishanaofficial-n2u
16 күн бұрын
भाग्य दाजुले जे होस हामी जान नसकेको देस भिडियो बाटै भयनि धुमाउनु भयको छ ❤❤भाग्य दाजुको फेन यता हाजिर हुनु होला ❤❤
@SHREYAGURUNG123
16 күн бұрын
भिडियो मार्फत चाइनाको भ्रमण गराइ दिनु भयो अति खुसी धेरै धेरै धन्यवाद अनि सम्मान भाग्य दाई🙏
@jasmangurung6663
15 күн бұрын
Hjrle pani khupai youtube hernu hudo raixa dona tira bhagye sir tira hai
@user-lo5ik2yz6u
16 күн бұрын
भाग्य सर सबैभन्दा पाइला हचुर लई नमस्कार अफ्नुई घर भित्र बसेर पनि चाईनको सबै टाउ देख्नु पयो सर हचुर लई धेरै धेरै धन्यवाद
@JokmayaLama-gd2fm
16 күн бұрын
कति राम्रो चाइनाको ठाउ देखाउनु भयो हजुरले 🙏🙏🙏❤️❤️
@user-mf5xv4ev9s
16 күн бұрын
चाईना नदेखेनि भाग्गे भाईले देखाउनु भयो सारै राम्रो रैछ धन्ने वाद भाईलाइ♥️♥️
@bishowanathmahato-uv4kq
4 күн бұрын
भाग्य न्यौपाने बाबुलाइ धन्यवाद,मैले महसुस गरे हामी नेपालीलाइ र नेपाल सरकारलाइ उत्तर कोरिया,चीनको विभिन्न ठाउँको देखाएर राम्रो सवक सिकाउनु भयो।नेपाललाइ त्यसत्यै वनाउन कमर कसौ।
@DevSingh-di3vv
16 күн бұрын
यी दुई देशका सपुत हुन् चाइना न गए पनि अनुभव त भयो नेपाली हरु लाई सिक्ने कुरो हो हाम्रो लागि धन्य बाद दुवै जना लाई
@nbmagar1981
16 күн бұрын
भाग्य सर को भिडियो हेरेर इतिहासको कुरा याद आयो, कुनै बेला चाइना बाट नेपालमा अनाज अन्न हरु लिन आउथे भन्ने कुरा सम्झिदा मलाई हाम्रो देश सम्झेर रुन आयो 🤔😢😭
@keshabrijal1666
16 күн бұрын
Very nice ! Thank you very much for informing us
@thapahombahadur2661
7 күн бұрын
भाग्य भाइ , साच्चै नै जस्तो नाम त्यस्तै भाग्यमानी हुनु हुदोरहेछ .., हामी यहि वरिपरि भए पनि त्यहाँ जान सक्किएको छैन , जेहोस , भाग्य भाइले चाइनाको विकास र उन्नतिलाई देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ , राम्रो संग सोधपुछ गरेर जानू होला , शुभ यात्रा शुभ रहोस् ..!
@vlogenepalsurajrai1523
14 күн бұрын
चाइनाको बिकास को अबलोकन गर्दै नेपालिहरुलाइ पर्दर्सनि गर्नु भएकोमा भाग्य सर र सक्ति सर लाइ बिसेस धन्यबाद।🙏🏼
@pknphg8444
16 күн бұрын
राम्रो छ सफलताको शुभकामना
@user-kv5xu1uf5m
7 күн бұрын
नेपालकाे नेता लाई देखाउनुपर्छ भाग्य सर
@NepalH2O
16 күн бұрын
भाईराजा चाईनामा सबै राज्यमा त्यस्तै हो सबै मान्छे जमिन मुनि म पनि शुरुमा छक्क परे तर 2-3 दिन पछि नर्मल हुन्छ
@uttamchhetri1592
16 күн бұрын
भाषा को समस्या का बावजूद यस्तो बिकसित देस को जानकारी हामी सम्म पुर्याउनु भकोमा भाग्य जी लाई धन्नेबाद।
@Ashimrai246
16 күн бұрын
हेर्दै छु सर हजुर भएर चाईनाको सबै ठाँउ देख्नु पैएको छ सर❤❤❤
@respect12359
16 күн бұрын
भाग्यसार हजुर चाइना गएर हामीले सबै उहाँको हेर्न पाए हजुरलाई धेरै धेरै धन्यवाद छ।
@laxmanthapa9595
16 күн бұрын
भाग्य सरको भर्मन शुभरहोस ।बधाई छ ।भिडियो धेरै राम्रो लाग्यो ।
@Tarabdrgm
4 күн бұрын
संघियता बिना पनि देशको बिकास र उन्नती गर्न सकिन्छ भन्ने करा नेपालीहरुले बुझ्न जरुरी छ
@NarayanPun-ul9ef
15 күн бұрын
धेरै राम्रो भाग्य सर हाम्रो देश को बिकास हेर्न नपायनी आरुको देश को बिकास देखाउनु भएको छ हाम्रो देश कहिले यस्तो हुनेहो खै धन्यवाद सर
@user-mw5yn8sv3y
16 күн бұрын
तेही सिमाना पारी तेसताे जगजगी रहेछ हेर यस्तो जमिन मुनि मेटराे चलने भय कति राम्रो जमिन माथि भन्दा जमिन मुनि धेरै मानिस कति राम्रो गु खाने नेताले सबै देखेर बुझेर पनि पैसाको अाेछायान लगायर सुते तर नेपाल काे बिकास पटि लागेन्
@user-zy4fn3qs3x
14 күн бұрын
भिडियो मार्फत चाइनाको भ्रमण गराइ दिनु भयो अति खुशी लाग्यो धन्यवाद भाग्य दादा र शक्ति दादा हजुरलाई 🙏🙏🙏
@Sagar_Official71
16 күн бұрын
Wow धेरै सफा रैछ हाम्रो नेपाल कैले यस्तो हुने हो,,
@amanwayba1024
16 күн бұрын
हाम्रो नेपालको भ्रष्ट नेता हरुले कहिले सोच्ने होला यस्तो देश बनाउछु भनेर?
@salinabajagain1539
16 күн бұрын
Balen priminister hube ho bhane sayad banna sakxa
@susmitagiri7874
16 күн бұрын
कति राम्रो ठाउ देखाउनुभयो भाग्य भाइले धेरै धेरै धन्यबाद छ हजुरलाइ भाग्य भाइ हराउनु भयो भनि चाइना तिर खोज्न जानुहै जन्ता हरु🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
@roshnimagar12345
16 күн бұрын
भाग्य सर हजुरलाई धन्यवाद यति सुन्दर ठाउँ देखाउनु भएको मा❤❤
@sushilapun2422
16 күн бұрын
भाग्य भाइले गर्दा हामिहरुले पनि जेहोस नेपाल् मै बसि र पनि बिदेश को कुना कुना दिख्नु पाएकाछौ धन्यवाद भाग्य भाइलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gitaghimire707
16 күн бұрын
1000 Bhanda kam vako sathi haru yata hajir ham
@Nepaleseboy55
16 күн бұрын
Okay
@shyamurai798
16 күн бұрын
support plz
@ShibrajBk-pd4vx
16 күн бұрын
मलाई नि है मैले गरेको छु अरुलाई❤
@Nonex884
16 күн бұрын
Mero ni subscribe la ma ni back garne Xu hai guys
@Nonex884
16 күн бұрын
@@ShibrajBk-pd4vxmero ni subscribe la
@jeevanmahara8535
15 күн бұрын
Hamro des ko नेता चोर हरु rahexan चीन सहर कती बिकास va को छ धनेबाद भाग्य सर
@fzre5di300
16 күн бұрын
जोर्दान बाट भाग्य सर र शक्ति सर सङ्गै चाइना घुम्न पाईयो ❤❤
@gopalacharya1038
15 күн бұрын
भाग्य को भाग्य नै राम्रो
@suyalthapa3951
15 күн бұрын
बिकास भनेको येस्तो हो के हाम्रा गु खानी नेता देश खानी नेता भाते हरु ले सामान्ती भनेर आफू आयेर लुट्नु सम्म लुटे
@minbahadurthapa8154
15 күн бұрын
प्रविधिकाे उच्चतम प्रयाेग,विकास ,सुविधा अधिकतम प्रयाेग ,साच्चिकै विकास हाेस त यस्ताे पाे हुनुपर्छ ।
@rkdangol6487
4 күн бұрын
भाग्य भाइले चाइनाको बिकास देखेर कपाल नै ठाडो ठाडो भो, के गर्ने नेपालिले यस्तो गर्छु भनेर सोच्न सक्दैन।
@user-uz5hi2qm6t
15 күн бұрын
धन्यवाद भाग्ये सर चाईना भर्मन गराउनु भको मा❤❤❤❤❤❤
@kamalaneupane-mo6ug
16 күн бұрын
हैन हामी गरिबले यो देखनुय सोगहोकियाहो❤❤❤❤
@our123.
16 күн бұрын
आफ्नो छिमेकी देसले नेपालीको लागि कल्पना भन्दा बहिरको बिकास गरिसक्यो। नेपाल कल्पना भन्दा बाहिरको भष्ट्र भए।
@cholendrakatwal8408
15 күн бұрын
नमस्कार ,जानकारीको लागि भाग्य सर ,शक्ति सर लाई धन्यवाद ।
@user-oq5km1po1w
16 күн бұрын
❤ सक्ति सर र भाग्य सर को भिदियो हेर्दा मजा आउछ अनि हासो पनि लाग्छ्👍️👍️👍️🙏🙏🙏🙏😁
@Gtrand00
16 күн бұрын
भाग्य सर फ्री मै हामिहरुलाई चाइना भ्रमण गराई दीनू भयेको लागी धन्यवाद छ तपाई लाई❤ Happy journey 🙏
यो भिडियो हेरेर देश चाही भ्रष्टाचारले नै बनिने रहेछ भन्ने थाहा पाएँ, जस्तै हाम्रो नेपाल
@jeevanmahara8535
15 күн бұрын
चाईना को thau देखाएको dhabebad bhage sir ❤🎉
@Bp..t
16 күн бұрын
Dherai manxe voeni Kati clean xa china
@user-ef8vs9tt6t
16 күн бұрын
Kati eautaai VDO haaleko
@arjunghale1456
16 күн бұрын
चाईना काे मेट्राे ईस्टेशन शानदार रछ जे हाेस भाई भिडीयाे बनाई सेयर गर्नुभऐकाे मा धन्यबाद ।
@postarajbhattarai1641
16 күн бұрын
हामीले अाफ्नाे देशको बिकास हेर्न नपाए पनि छिमेकी देशको हेरेर चित्त बुझाउनुपर्छ । बिकसित भयो भने भ्रष्टाचार र तस्करी गर्न पाउदैनन् त्यसैले पनि बिकास गर्दैनन् ।
@dhaniirijonsaru9319
15 күн бұрын
सबोइ जना ले यक अर्कोलाइ सपोर्त गरुम अघि बधुम❤❤अनि मोलाइ नि सपोर्त गर्नु मो नि 100%ब्याक दीन्छु❤❤❤
@santoshirana1559
16 күн бұрын
भाग्य दाइ हजुर को भिडियो आखै नचिम्लि हेरेको हेरै भय❤
@iiiinnnn
16 күн бұрын
हाम्रो देस २४० बर्स राजाले चुसे अहिले नेताले हरुले चुस्दैछ्न देस बिकास चही गरेनन ।
@lokendrathapa2033
16 күн бұрын
La la bhai khatra travel sarai man paryo tapai le gareko karya haru best of the best xa bhai keep going on like this
@milanrai8212
15 күн бұрын
रुद्रक्षा काे क्षेत्र तिरकाे पनि भिडियो हाल्नु है नेपाली हरुकाे रुद्राक्ष सबै चाईनामा छ भन्छन् हाेकि हाेईन हेरुम् न हामी पनि
So proud of you that you provide more information about the development of China. Thanks
@Unishuniverse
15 күн бұрын
Much love from Bhutan brother.. China pugnu vayo pache abo great wall of china janu hudaina.
@kamalasapkota3574
16 күн бұрын
आर्काको देस हामी हेरेर के गर्नु भाइ आफ्नो देसको यस्तो हालत छ
@RKofficial2045
16 күн бұрын
Thank you so much guys ❤ for your love and suport .thank you for 400 subscriber and next dream to 1k subscriber. love you all❤❤
@MrSujan2045
16 күн бұрын
support
@DevrajGautam-jk5sf
16 күн бұрын
भाग्य जि अब उत्तर कोरियाको पनि भिडियो बनाउनु पर्यो ।निहाउ निहाउ गर्दै ..😂😂😂
@uniq7616
13 күн бұрын
Sidhaii jhundauxa 😂😂 kim jong un le
@narayanlimbu7307
16 күн бұрын
Wow such a amazing china 🇨🇳🙏👌👌👌
@anamikapradhan2406
16 күн бұрын
Historical place gayera update garaye ramro hunthyo. Old china janu hos. Purano kunfu Film ma dhekhine Kura haru dheknu huncha. Ra tapai lai aachamma pani lagnu sakcha.
@kumarlama2749
16 күн бұрын
Thank u so Mach Bhagya new Pani you can see the China I like you
@user-bm7pl1cq8u
16 күн бұрын
Vaga neupana dai world tire garnuna la harnu Moja ayrako caha❤
Hello bhageya sir ma hajurko sabai video haru herirakeko xu yakdamai man parxa china ko barema derai kura haru sikna ani dekna paiyo thanks you for wonderful video ❤
@pramilatamang4013
16 күн бұрын
Wow wow कति दामी चाइना म दाजीलिङ बटा हैरी रहेको छु सर 🙏👍️
@CADMAN236
16 күн бұрын
Daju chai yek dam dam dar hunu hunxa ❤
@completenepal238
16 күн бұрын
यो मेट्रो त चौपट रहेछ!
@RaceCom-ok6ly
16 күн бұрын
Chinako vivinan thaun dekhn paiyo dheroi khusi tq bhagy sir
@kulman9171
16 күн бұрын
चाइनालाई मन्नै पर्छ नगरेको केही छैन
@devyt1720
16 күн бұрын
१००० भन्दा कमसाथी एकअर्कालाई सपोर्ट गरौँ है 🙏🙏❤️❤️
@MrSujan2045
16 күн бұрын
support
@user-xc6mg9di7g
16 күн бұрын
Very good dai hamro Nepal ko asthti jhathe china jastho khele hola
@bhuvaneshoritiwari9555
16 күн бұрын
Thanks so much Bhgya Neupane jyu.Nepal ma janata bheda bakhra jasto Khalid Bikri bhayeka le Nepal abikasit garib bidesi ko nokar bhayera dukhi pidit niras udas bhayera basnu pareko chha. Yuba haru Sachet bhayera Nepal ko bikas garau.
@uniq7616
13 күн бұрын
Ho tyo chaii 5 chokta masu ko lagii 5 barsha nepal ko halat behalat ma
@yadapkattel6214
16 күн бұрын
Thank you so much for 325 KZitem family ❤
@bhagwatithapa4812
16 күн бұрын
❤❤❤❤ शूभ यात्रा 💐🌺
@user-rg2wb5bb5o
16 күн бұрын
Wow so beautiful china place 👌👌❤️❤️❤️
@sitabogati7936
16 күн бұрын
म पनि पुगेको ९ तलामुनिकाे अन्डरग्राउण्ड रेल स्टेसन ।चाइनाकाे बिकास ।🙏🙏
@PandeyGorkhali
14 күн бұрын
Video full watch thanks vagya sir
@Anjali30304
16 күн бұрын
चाईनामा घुम्ने ठाउँ राम्रो रहेछ तर भग्या न्याउपाने सर को कपल काट्ने सैलुन चाहिँ लहि रैन्छ नुहाउन त सधै नुहाउछ होला तर हेर्द फोहोरी जस्तो देखिने😀😀😀
@gitaghimire707
16 күн бұрын
Lau haii sapot garam
@shyamurai798
16 күн бұрын
La ma pani xu hai
@Axcinagofficial01
16 күн бұрын
Support plz lo ekarka Lai 🙏
@shyamurai798
16 күн бұрын
@@Axcinagofficial01 gari sake hjr
@gitaghimire707
16 күн бұрын
Ok maile psni❤❤❤❤❤❤❤❤
@GaneshKhadka-AP
15 күн бұрын
Ma pani xu hae
@tulsiramdangi408
16 күн бұрын
Great Bhagge Bhai. I looking your all videos..
@ShankarRawat-rn6gm
16 күн бұрын
❤❤ सर मन्परो है ❤❤❤
@sumankumarshrestha8388
15 күн бұрын
Dubai आउ भाग्य भाइ दुनिया देख्न पाउछौ china is nthng
@mallok3425
16 күн бұрын
कोरियाको सबै त्यस्तै छ
@chakradhanrai6848
16 күн бұрын
मलेसिया मा पनि जमिन भित्र रेल मा दुई पटक हिडेकोछु तर यति राम्रो र ठूलो छैन
@premlama4287
15 күн бұрын
May God Bless You Bhagya Dai Enjoyed your China Tour Vlog
@ganeshacharya5048
16 күн бұрын
Sari Ramo railway station in chaina bhagya sir and shikat sir good morning ❤❤❤❤❤❤❤
@princevlog2286
16 күн бұрын
सबै जना मिलेर 1k बनाउने प्रयास गरौ साथी हो हामी सिकारुहरु अगी बड्ने समय यही हो एक आपसमा हाते मालो गरौ अगी बडौ।
@shyamurai798
16 күн бұрын
Plz
@Mrzune
15 күн бұрын
Malai garnush ma garxu😊
@lokchhetri9117
16 күн бұрын
Great ❤️
@PradeepDeep-uz9pm
15 күн бұрын
तिमिहरु चाइना घुमेको छौ अनि तिमिहरुको स्वास्नी अरुसंग घुमेको छन होला घर तीर 😂😂😂
@basnetshoesbktm2711
16 күн бұрын
काठमाडौंकाे भाैगाेलिक अबस्थितिले मिल्दैन हाेला किनकि जमिनमुनि पानिकाे स्राेत छ,
@user-oq5km1po1w
16 күн бұрын
❤सक्ति सर र भाग्ये सर किन छुत्ता छुत्तै गको त्🙏🙏🙏🙏👍️👍️👍️ म त हराउथे होला बाइ😜
@user-dw2sk1jf1g
16 күн бұрын
Sarai ramro rahex china thank you Bhagya vai
@Kamal_basnet
16 күн бұрын
भाग्य सर ले चाइना सब खानु हुने भयो😂❤🙏 😂
@indirapun3558
16 күн бұрын
भाग्य भाई चाइना कस्तों लाग्यो नेपाल भारत जस्तों छ
@sher5556
16 күн бұрын
हावो डेन्ज,र रछ
@renukakhatri6338
16 күн бұрын
Congratulation bhagya jee n all the best 🌺🌺
@jayagurung7212
16 күн бұрын
We r really enjoying ur trip to China, enjoy bro & awaiting for new videos ..
Пікірлер: 547