जगदिश सर को प्रश्न सोध्ने तरिका अनि बोली यकदम मन पर्छ मलाई 🙏❤️
@chakramanibhattarai2947
11 ай бұрын
सत्य कुरा नस्विकार्ने यस्ता आतंककारीलाई जनतामाझ नङ्ग्याउनु पर्छ । salute Jagadidh sir.
@SubashKiran-wm2ky
11 ай бұрын
धन्यवाद जगदीश खरेल पत्रकार हुनु त जगदीश जस्तो। यस्ता ठग लाई जनता को अगाडी नाङ्गै बनाउनु पर्छ।
@kcbharat5749
11 ай бұрын
यस्ता पत्रकार हुनु पर्छ। काजु पत्रकार ले पनि हो देश बिगारेको क्या दम छ यार जगदीश सर सधैं यस्तै हुनु है ❤❤❤❤
@yubrajpandey3948
11 ай бұрын
काजु त पत्रकार नै होइन त 😂😂😂
@deshbhaktanepalirp
3 ай бұрын
@@kcbharat5749 यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
@dhanlo218
11 ай бұрын
दमदार प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद पत्रकार ज्यु ! आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु प्रस्तुत गर्नुहोला शुभकामना ।
@SubashKiran-wm2ky
11 ай бұрын
पत्रकार ले मुत उम्किने गरी हानो धन्यबाद पत्रकार मोहदय
@manabdhk
11 ай бұрын
जगदीश सरको प्रस्न सोधाई खुब मन पर्छ।
@RamaMahat-d6y
11 ай бұрын
देव गुरुड ठिक लागेन
@funakoshishotokankarateass4379
11 ай бұрын
जगदिश जि ले सहि कुरा उठाउनु भयो , सबै भन्दा गु नेता चाहिँ यहि देभ गुरुङ लाग्यो।
@ganeshkhatri8949
11 ай бұрын
जगदीश सर 🙏यत्तिको ल्याकत हुनुपर्छ पत्रकारमा
@rijal5405
11 ай бұрын
यो माओबादी भन्ने आतंकारी नेपालको लागि घाँडो भयो धेरै धरै धन्यवाद पत्रकार ज्यू
@Yadav.Arbind
11 ай бұрын
यथार्थ कुरा गर्दै छ जगदीश दाईले
@neupanekrishnaparsad3635
11 ай бұрын
जगदीश पत्रकार लाई 21 तोपको सलाम दिनुपर्छ
@narendrathapa5246
11 ай бұрын
अब माओवादीको समय सकिएको हो। थोरै बाँकि भएको समय २०८४ बाट दाहसंस्कार गर्नुपर्छ।
@krsharma2596
11 ай бұрын
तेरो दाह सस्कार गर्नु पर्ला जस्तो छ मुजि राजनिती बुझेर कुरो गर खाते मुजि
@narendrathapa5246
11 ай бұрын
@@krsharma2596 जो खाते छ उसले अरुलाई भन्ने हैन मलाई राजनिति सिकाउनु पर्दैन बरु जरुरी भए म सिकाउँछु।
@DineshMagar-r8h
2 ай бұрын
यथार्थ
@MeroDeshNepalpyaro
11 ай бұрын
जुन दिन माओवादी सकिन्छ , त्यो दिन बाट नेपाल बन्छ ।
@PulamiMagar-l5j
11 ай бұрын
१00%
@MahendraThapa-m8b
10 ай бұрын
माओबादी मात्र हैन इ मुजि खाते रन्दिका बान सालाहरु केपि ओलि सेर ब,देउवा र प्रचण्डका शक्ति हुन जो इ मेन नेता नमरेसम्म देस बन्दैन
@MohanSingh-ql5cu
11 ай бұрын
Wa jagadish sir heads of you boss
@lokrajkhadkaanmol4869
11 ай бұрын
भन डराए हामी सिदिन लागिम भनेर माओवादी अब नेपाल मा सिदिन लागेको छ
@bhabirai4265
11 ай бұрын
जगदिस दाइको सोदाइ खरो छ अति राम्रो सोदाइ जगदिस दाइको जोकोइलाइ पनि खरो सोद्नु हुन्छ ?
@pukusish
11 ай бұрын
जगदिस सरको प्रश्न गर्ने सैली निकै उत्कृष्ट छ ! असल पत्रकारको एक उदाहरण हुन जगदीश सर
@dipakbista6687
11 ай бұрын
मावोवा नेपालको रास्टियेताको खत्राहो जगदिश सरले राम्रोसगँ नग्गियानु भयो यी मावोबाद ठगहरूलाई
@sherbdr.tamang663
11 ай бұрын
यो कार्यक्रम रसञ्चालक सर लाई सलाम छ❤❤❤❤
@RaViRavi-nk7je
11 ай бұрын
84 को चुनावमा माओवादीले दस सिट पनि ल्याउदैन र रास्ट्रिय पार्टी पनि बन्दैन ।।।
@ShresahRawprasad
11 ай бұрын
राष्ट्रबादी पत्रकार एक नम्बर सलाम हजुर लाइ 🙏 जगदिश सर
@laludhami2239
11 ай бұрын
माऊबादी हत्यारा लाई गाउँ गाउँ बाट खेदाउनु पर्छ हो jagadidh sir
@nirajanofficial6603
11 ай бұрын
❤यस्ता मूर्खलाई नि नेपाली जनताले नेता मान्नु पर्ने है 😂😂😂😂
@RamChaudhary-j4l
10 ай бұрын
Congratulations जगदीश सर अझै कडा र संयमित प्रश्न गर्नुहोस्
@bajra_kaya
11 ай бұрын
जगदिश जि ले गेस्ट बोलाउदा भाषा ज्ञान र अनुहार मिलेका मान्छे लाई बोलाउनु होला। देब गुरुङ ले प्रयोग गर्ने शब्द उहाँ आफै ले बुझ्ने हो हामी जनता ले बुझ्दैनम।
@milanniure4713
11 ай бұрын
yes mero pani comment padhau ta hai🙏
@bipinbudhathoki7412
11 ай бұрын
घोकेर आको हो एक दुई निएक
@Mkc9868
11 ай бұрын
जगदिस सरको प्रश्न सोध्ने शैली असाध्यै मन पर्छ
@chakramanibhattarai2947
11 ай бұрын
यो आतंककारी त हो एकोहोरो लागेको छ छ ।खरेलजिको पत्रकारिता जिबन्त रहोस
@kirandeepofficial5900
11 ай бұрын
यो नेता फिटिक्कै मन नपर्ने मान्छे ......... जगदिश सर यस्ता खाते नेता हरुलाइ अझ कडा दिनु पर्छ
@deshbhaktanepalirp
3 ай бұрын
@@kirandeepofficial5900 यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
@d.ksundasyoutube.4636
11 ай бұрын
यसलाई आज जगदीश सरले ठेगान लगाउनु भयो ।यस्तो नालायक हरु लाई अभो ठाउ ठाउ बाट बिस्थापित गराउनुपर्छ ।।।हेर्नुस् है तपाईं हामी नेपाली हरु ले अभो यसरी गर्जने हरु लाई हेरिरख्नु होस् है।
@bhubanthapa9790
11 ай бұрын
पत्त्रकार ज्यु लाई सलुट मेरो तर्फ बाट ////
@direndrakhadaka
11 ай бұрын
चाेर त चाेर महाचाेर नै रहेछन् यी गद्दार नेता😢😢😢
@dhaniramshrestha8247
11 ай бұрын
यो देबे को काम छैन ? जनता लाई धोका दिएको माओवादी का ठुलो कुरा ?
@ffSuryagaming-mt9du
3 ай бұрын
यस्ता पात्र तपाईंको लागि कामयापी भएनी हाम्रो लागि समय बर्वादी हो जगदीश दाइ।
@rameshthapa8854
11 ай бұрын
माओवादी आतंककारी लाई गाउँमा जहा भेट्यो ढुङ्गा हानेर खेदाउनुपर्छ
@ankit_awasthi
11 ай бұрын
१२ भाइ पत्रकारले केही सिकुन्। पत्रकार भनेको यस्तो हुनुपर्छ।
@bharatdahal5544
11 ай бұрын
जगदिश सर भनेकाे नेपालकाे सुपर पावर पत्रकार हुनुहुन्छ, याे छेउ न टुप्पाकाे पटमुर्ख जस्ताे आफ्नै जिद्दि गरि बाेल्ने खाओबादि देब गुरुङ्ग लाई उत्कृष्ट प्रश्न साेध्नुहुने महान पत्रकार हाे नि धमला जस्ताे छेउ न टुप्पाकाे बाेल्ने पत्रकार हाेईन नि, उहाँ त नेपालकाे पहिचान बाृकाे महान पत्रकार हुनुहुन्छ, सलाम छ जगदिश सर🙏🙏🙏🙏🙏🙏🙏
@krishnaadhikari2941
11 ай бұрын
सत्य कुरा स्वीकार गर्ने नसक्ने यो आतंककारी लुटेरा हरु लाई राम्रो पाठ सिकाउने पत्रकार जगदिस सर लाई सलाम
@saranthami-qb5hh
10 ай бұрын
हो एक दमै राम्रो प्रस्न सोध्नु भयो यहि त हो देशको चैथो अङ्ग काजु सरको काम छैन 🇳🇵🇳🇵
याे चाेरले रूसकाे कुरागर्छ हामी जनतालाई रूसकाे बराबरा सुबिधा दिऐकाे छ ।
@keshab2370
11 ай бұрын
सत्य पचाउन नसक्ने यस्ता भाते नेताहरुलाई किन् ल्याउन हो जगदिशजी अन्तर्वार्तामा यिनीहरू पूर्ण फेल भइसके प्रस्ट भन्नु पर्दा 😂😂😂
@nareshbist5437
11 ай бұрын
हैन हैन मित्र कहिलेकाहीँ यस्ता मुर्खहरुलाई अलिकति नङ्ग्याईदियो भने आफ्नो औकात देखाउछन, अनि जनतालाई सजिलो हुन्छ मुर्खहरुलाई लोप्पा खुवाउन ।
@krishnakhadka6632
10 ай бұрын
जगदिस सर नमस्ते 👍️👍️👍️👍️👍️
@kashisapkota6869
11 ай бұрын
८४ मा माओवादी १०१% समाप्त हुन्छ हुनुपर्छ देश आज यो अबस्थामा पुर्याउने माओवादी हो ।
@dipakkarki2464
11 ай бұрын
क्रान्तिकारी कुरा गरेर ठगेर खाने फटाह खाओबादी लाई नराम्रोसङ्ग खुइल्याउनु भयो धन्यवाद जगदीश सर
@gauravmagar1079
11 ай бұрын
अब आउने चुनाव मा माओवादी ५ सिट मा हो
@rupak1675
11 ай бұрын
Dherai bhayo
@MeroDeshNepalpyaro
11 ай бұрын
धेरै भो , रोल्पा रुकुममा पनि हार्छन
@KeshavrajChalise
11 ай бұрын
धन्यबाद जगदिस खरेल जी!प्रश्नको लागी।
@jayabdrmahar206
11 ай бұрын
जगदिश सर मा पनि एक कम्युनिष्ट सिद्धान्त अनुसार को समर्थन र शुभचिन्तकमा पर्दछु। तपाईं लाई मात्रै स्लूट गर्दछु 🙏
@DineshMagar-r8h
2 ай бұрын
जगदिस सर हजुरलाई कडा प्रश्नको लागि धेरै धेरै धन्यवाद
@samde-km5zs
10 ай бұрын
सलाम छ पत्रकार ज्यु लाई
@nareshbalayar2938
11 ай бұрын
माअाेवादि हाम्रो राष्ट्रिय समस्या हाे ।
@NayaraAcharya
11 ай бұрын
जगदिसजि को कुरा तार्किक छ । लाज पचाएका अबको चुनावमा सकिन्छ ।
@DalTamang-f7m
11 ай бұрын
अझै पनि घमण्ड गर्न छोडेको छैन चोर ले ।
@Bijan5785
7 ай бұрын
Thank you Jagadish ji….
@prakashguragain3872
11 ай бұрын
माओबादी यो देश बाट पत्ता साफ हुँदै छ
@chakramanibhattarai2947
11 ай бұрын
माओबादीले सुन कति खाएछ्न भन्ने सानो उदाहरण देब गुरुङको मुख हेरे हुन्छ।
@yamrajkhadka1444
11 ай бұрын
लोकतन्त्र गणतन्त्र खतरामा छ त यिनै नेताहरु र दलहरु बाट नै छ।
@rajukunwar2605
11 ай бұрын
जगदीश जी यीनीहरुलाई यस्ता पर्श्न नसोध्नुन यीनीहरु महान हुन देशको उतरउतर पर्गती गरेका महा मानबहरुलाई यस्ता जनताका पर्शको जवाफ दिन िकनबाध्य पर्नु हुन्छ ह उहाहरुलाइ तपाईहरुको िबचार सही माअोबादी नभई देश र जनताले श्वासप्रश्वास समेत लिन सक्दैनन् भनी दिनु र पो ज्यानको र देशको भलो हुन्छ यीनीहरुमा थोरै नी नैतिकता भएको भए पो 😢😢
@wayforthepeace1383
11 ай бұрын
खरेल जि को खरो प्रस्न ले भेडो बुढो अक्क न बक्क भयो😂 keep it up
@THAKUREE7705
11 ай бұрын
एउटा निडर खर्रो पत्रकार जगदिश सर लाई सलाम
@Shobhimani7831
11 ай бұрын
एस्को लातै लात ले मुखै मुख मा हान्नु सर
@lalbahadurbogati
11 ай бұрын
यसै गरि अब नारायणकाजी र प्रचण्ड लाई ठोक्नु ! यी लुटेराहरु लाई । पत्रकारिता नै जनताको आवाज हो ।
@manjupoudel6347
11 ай бұрын
Jagadish you are 🔥🔥. I watch this channel just to enjoy your questioning 😁
@rakeshshrestha4722
11 ай бұрын
गयो अव छिट्टै नै यो गनाउने तंत्र सिद्धिदै छन् हाे। देश नेपालमा राजा सहितको सनातन हिन्दू राष्ट्र कायम राख्न आउँदै छन् हो। यस्ता भ्रष्ट नेताहरु तथा कार्यकर्ताहरुलाई हुँदा सम्म यो हाम्रो देश नेपालमा केही हुने वाला छैन हो। अझै भ्रष्ट नेताहरु तथा कार्यकर्ताहरुलाई नै बचाउने हो भने यो देश नेपाल रहँदै होई।
@deepakmansainju1797
11 ай бұрын
गफाडी मात्र काे हाे त्याे मार्कस र के हाे मार्कसबाद ? लुटेरा लुट्नेमा मात्र हाे ?देखियाे।पत्रकारलाई धन्यबाद ।
@bharatsunar2145
11 ай бұрын
यि खावोबादी कुकुरलाई जतिसुकै गाली गरेपनि कमी छ,नालायक गद्दार भ्रष्टहरु बाट देश बिकास असंभव छ,यिनीहरू जतिसक्दो छिटो मरे देशलाई र धर्तीलाइ बोझ कम हुन्छ, र पत्रकार ज्युलाइ सलाम छ।
@tilakram3524
11 ай бұрын
जगदीश सर सही तहलगाउनु भयो
@padamkumarshrestha7379
11 ай бұрын
हेर्नै र सुन्ने लायक कार्यक्रम जगदीश सार सलाम छ एसरी नाई जनताको कुरा उठाउ न होला
@bhupendrapariyar5553
11 ай бұрын
सहि पसन जगदिस दाइमावाेबादि डराएको छ
@Prakash-zu9vp
11 ай бұрын
Waoooo ❤❤❤❤❤ Questions are great❤❤❤
@buddhisagarsapkota106
11 ай бұрын
जस्तो खायो त्यतै आयो फेरी खायो गन्हायो भने झै रहेछ यो देब गुरुङ
@dotiraj
11 ай бұрын
वा वा जगदीस सर लाई धेरै धेरै धन्याबाद
@parashuramhumagain7181
11 ай бұрын
नेताहरुमा परिवर्तन भयो 31:14 जनतामा केहि परिवर्तन भएन गरीव झन गरीव भए धनी झन धनिभए । देशका होनहार युवा जति विदेशीन वाध्य भए '
@tulsigurung8302
11 ай бұрын
जनजातिको छोरा केही गर्छ कि भनेको अरु जस्तै पाखन्डी रहेछ। सलाम छ जगदिस सर लाइ
@ramkhadka6653
11 ай бұрын
२०८४ सालमा हतयरो पाटी १००००% सकियो जगदीस सर लेखेर राखनुहोस 😂😂😂😂😂
@mohankumardahal7823
11 ай бұрын
पत्रकारजीलाई धन्यवाद!
@Shobhimani7831
11 ай бұрын
यो चोर नैतिकता थियो भने मिडिया नाआइ कन प्रचण्ड लाई नैतिकता को आधारमा राजिनामा दिने सल्ला दिन्थियो होला तर दुर्भाग्य आतंककारी ले चलाएको देश
@Prakriti-yb9ko
11 ай бұрын
Naitikta vannay hunchara
@anandkhatri1854
11 ай бұрын
स्यलुट जगदिश सर
@suryamangurung2323
11 ай бұрын
यस्तो नेता देख्दा त भित्रै देखि तातेरा आउछ साला महाचोर नेताहरु।।।
@malladevin135
11 ай бұрын
राम्रो सङ नग्याउनु भयो जगदिस जि येस्तै गर्नु पर्छ
@ramkrishnaadhikari6993
11 ай бұрын
अर्को चुनाव मा माओवादी हुदैन
@hamalthakuripasupati6809
11 ай бұрын
सहिकुरा दाजु
@harisubediofficialyoutubec7
11 ай бұрын
अब माओबादी अर्को निर्वाचन पछि २ सिट भन्दा धेरै आउँदैन । काग्रेस ले कसरी यस्ता माओबादी सङ्ग घाटी जोडेको देख्दा अचम्म लाग्छ ।
@SantoshDulal1
3 ай бұрын
Strong and great questions.. Jagdish sir...👏
@acyhutsapkota1194
11 ай бұрын
एस्ता नेताबाट के अपेक्षा गर्ने देश ले? घोकेको सिद्धान्त !! तर जगदिस दाजु को प्रश्न शोध्ने तरिका चाहि गजब लाग्छ ओ!😊
@dadibalrai4616
11 ай бұрын
जगदीश खरेल सर साह्रै मन पर्छ मलाई 🙏🙏प्रश्न गर्ने तरिका साह्रै मन पर्छ
@anupdhakal27
11 ай бұрын
Jagadesh sir love it❤
@Basant-kz3wr
11 ай бұрын
Deva gurun भन्दा जगदीश sir संग धेरै knowledge rahexa
@ghanlimbu9063
11 ай бұрын
स्यबस मावबादी माहासचिब त यस्तापोत जस्लाई आफ्नो पाटीको ओरालो यत्रनै थाहा छैन । जस्ले गर्दा मावबादीको नाम मेटीन टुलो मदत पुग्दछ । नेपाली जनतले चाहेको यहीहो बधाई छ तिमीलाई देब Gurung.
@Puranthakuri97
11 ай бұрын
भाषणले मात्रै पेट भरिदैन नि नेता जि
@madhuramthapa3338
11 ай бұрын
असल पत्रकारमा हुनु पर्ने गुणले भरीपुर्ण जगदिश सर
@saradpoudel
11 ай бұрын
तपाईंहरूले जति गर्न सक्नुहुन्थ्यो गर्नुभो अब कृपा गरेर छोड्नुस! देश चलाउन सक्ने नयाँ पुस्ता तयार छ।
@surajacharya8291
11 ай бұрын
जगदिश सर अति अाबश्यक प्रश्न हरू।
@razpradhan6100
11 ай бұрын
Very interesting interview, jagdishji a very good journalist, courageous
@rameshacharya779
11 ай бұрын
जगदीशजिको पेशागत कार्य कुशलतालाई हार्दिक सम्मान ! यो खाइदेउ भेडोलाई गाला चड्काउदै प्रश्न सोध्दै गर्नु पर्छ ! यस्लाइ स्तरिय ढङ्गले प्रश्न सोध्नुको कुनै अर्थ छैन !
@GaneshDattJoshi-g7z
11 ай бұрын
नेपालका केही लुट्न बचेका हरुलाई लुटेर काठमाडौंमा घर नभएका माओवादीका केही ठुला नेताहरुकाे घर बनाउन माओवादीले जालहानेकाे हाे , तर धेरै जनताले याे चाल बुझेका हुनाले थाेरै मत्र जालमा फसेका हुन।
Пікірлер: 985