नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठन गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदबाट बाहिरिएका छन् । कमजोर प्रतिपक्षको हैसियतमा पुुगेका दाहाल अहिले निरीह साबित भएका छन् । यद्यपी, एकीकृत समाजवादी र रास्वपालाई साथैमा लिएका दाहालले अहिलेको कांग्रेस-एमालेको समीकरण दिगो बनाउन नदिने रणनीतिमा छन् । एकीकृत समाजवादीले चार महिनापछि परिस्थिति माओवादी कै अनुकूल आउने बताएसँगै कांग्रेससँग सम्बन्ध बनाइराख्न अध्यक्ष दाहाललाई नेताहरुले सुझाब दिएसँगै दाहालपनि सत्तामा पुग्न नयाँ जाल बुन्न थालिसकेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет कांग्रेस-एमालेको सरकार ढाल्ने प्रचण्डको नयाँ खेल, केही समय मौन अनि देउवा रिझाएर पुरानै गठबन्धन !
No video
Пікірлер: 9